वैदेशिक रोजगारीमा रहेका श्रमिकलाई समेत कोषमा आबद्ध गर्दै योगदानमा आधारित सामाजिक सुरक्षाको दायरा विस्तार गर्ने लक्ष्यअनुसार उक्त कार्य सुरु गरिएको हो ।
तोकिएकै समयमा निर्माण सम्पन्न नहुने भएपछि सरकारले काठमाडौं–तराई द्रुतमार्ग (फास्ट ट्रयाक)को म्याद थप गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्ले आयोजनाको म्याद थप्ने निर्णय गरेको हो ।
राजस्व संकलन गर्न जिम्मेवारी लिएका कर्मचारीले तदारुकता, इमान्दारिता र अनुशासन देखाउन अर्थमन्त्री डा. प्रकाशशरण महतले आग्रह गरेका छन् ।
कालोसूचीमा पर्नेहरुमा एसएएस कन्स्ट्रक्सन, धुलिखेल युनिकर्ण जेभी (धुलिखेल निर्माण सेवा र युनिकर्ण कन्स्ट्रक्सन), फेवा नेपाल, कन्या कालिका स्टिल फर्निचर कालोसूचीमा परेका छन्।
चालु आर्थिक वर्षको चैतमा ९ महिना यताकै धेरै विदेशी वस्तु आयात भएको छ । सरकारले आयात खुकुलो बनाएसँगै चैतमा यस वर्षकै धेरै आयात भएको हो ।
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकाल नेतृत्वको नवनिर्वाचित पदाधिकारी एवं कार्यकारिणी समिति सम्मिलित प्रतिनिधिमण्डलले नेपाल राष्ट बैंकका गभर्नर महाप्रसाद अधिकारी समक्ष बुधबार भेटवार्ता गरेको छ ।
वैदेशिक रोजगार विभागका अनुसार, चैतमा ५६ हजार ३४३ पुरुष र ५ हजार ५ हजार १३५ जना महिला गरी कुल ६१ हजार ४७८ जनाले वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएका हुन्...
नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)को चालु आर्थिक वर्ष २०७९/८० को तेस्रो त्रैमासको खुद नाफा गत वर्षको यही अवधिको तुलनामा ६७.२८ प्रतिशतले बढेको छ।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले भू-उपयोग नियमावली २०७९ लाई संशोधन गर्दै कित्ताकाट खुला गरेको सरकारकी प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नीतिगत एवम् व्यावहारिक रुपमा नै सरकारले ऊर्जा क्षेत्रलाई समृद्धिको बलियो आधारका रुपमा मान्यता दिई काम कारबाही अगाडि बढाएकाले यसमा थप लगानी गर्नु आजको प्रमुख कार्यभार...
© 2026 Cloud Patrika. All Rights Reserved.