अर्थतन्त्र

महासंघको निर्वाचन कार्यतालिका सार्वजनिक, सहमतिको सम्भावना न्यून

महासंघको विधानअनुसार वरिष्ठ उपाध्यक्षका कुनै पनि उम्मेदवारले निर्वाचित हुन पहिलो चरणमा ५० प्रतिशत मत ल्याउन नसके दोस्रो चरणको निर्वाचन चैत ३० गते बिहान ११ बजेदेखि ५ बजेसम्म हुनेछ ।

३ वर्ष अगाडि

निजी क्षेत्र र सहकारीबीच सहकार्य आवश्यक : वरिष्ठ उपाध्यक्ष ढकाल

सम्मेलनमा नेपालको सहकारी अभियानको अवस्था, वर्तमान समस्या र चुनौतीको विषयमा छलफल गर्नुका साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञहरूबाट सहकारीका विभिन्न विषयमा कार्यपत्र प्रस्तुत गरिएको छ।

३ वर्ष अगाडि

सरकारले पुँजीगत खर्च बढाउने गरी आगामी वर्षको बजेट निर्माण गर्ने

अर्थमन्त्री डा.महतले आगामी बजेट निर्माण गर्दा मन्त्रालयगत धेरै आयोजनाहरुको माग आए पनि प्राथमिकताको आधारमा बजेटमा समेट्ने बताए। उनले सरकारको पुँजीगत खर्चमा समस्या देखिएको भन्दै पुँजीगत खर्च समयमा खर्च गर्ने प्रणालीको...

३ वर्ष अगाडि

आगामी वर्षको बजेट लेख्ने जिम्मा भुपाल बराल नेतृत्वको टिमलाई

अर्थमन्त्री डा. प्रकाश शरण महतले चैत २४ गते मन्त्रिस्तरिय निर्णय गर्दै बरालको नेतृत्वमा ६ सदस्यीय बजेट मस्यौदा लेखन समिति गठन गरेका हुन् ।

३ वर्ष अगाडि

निर्माण व्यवसायीले चैतभित्र इजाजतपत्र नवीकरण गर्नुपर्ने

उक्त अवधिभित्र नवीकरण नगर्ने व्यवसायीले म्याद नाघेको ६ महिनाभित्र थप दस्तुर तिरेर नवीकरण गराउन सक्छन् । ६ महिनाभित्र नवीकरण नगरेमा इजाजतपत्र स्वतः खारेज हुने व्यवस्था रहेको मन्त्रालयद्वारा प्रकाशित सूचनामा उल्लेख...

३ वर्ष अगाडि

२० युनिटसम्म बिजुली प्रयोग गर्नेलाई महसुल नलाग्ने, १० हजार लिटर पानी निःशुल्क

५० युनिटसम्म बिजुली उपभोग गर्ने उपभोक्ताका लागि विद्युत् महसुल घटाउने जनाइएको छ । सिँचाइमा प्रयोग हुने विद्युत्मा वर्षायाममा ८० र हिउँदमा २० प्रतिशत महसुल छुट दिने उल्लेख छ ।

३ वर्ष अगाडि

सेनामा जागिर खुल्यो, डाक्टर, पुजारीदेखि फिल्म निर्देशकसम्म माग

सेनाको भर्ना छनौट निर्देशनालय, कार्यरथी विभाग जंगी अड्डाले उपसेनानी, एमबिबिएस डाक्टर, फार्मेसिष्ट, फिल्म निर्देशक, सिभिल इन्जिनियर, एयर ट्राफिक कन्ट्रोलरलगायत विभिन्न ३० पदका लागि दरखास्त आह्वान गरेको छ।

३ वर्ष अगाडि

सत्ता गठबन्धनले ल्यायो न्यूनतम साझा कार्यक्रम, के छ प्राथमिकतामा (पूर्णपाठ)

१० दलीय सत्ता गठबन्धनले सरकारको न्यूनतम साझा कार्यक्रम ल्याएको छ। सिंहदरबारमा आयोजिक कार्यक्रममा सरकार प्रवक्ता रेखा शर्माले कार्यक्रम सार्वजनिक गरिरहेकी हुन् ।

३ वर्ष अगाडि

बन्दीपुर होटलमा १ रुपैयाँमा कोठा पाइने

नेपाली नयाँ वर्षमा बन्दीपुरमा पर्यटकलाई आकर्षित गर्न वैशाख १ गते बास बस्न पुग्ने पहिलो व्यक्तिलाई १ रुपैयाँमै कोठा उपलब्ध गराइने भएको हो । यो अफरका लागि बन्दीपुरको होटलमै पुगेर बुकिङ...

३ वर्ष अगाडि

चन्द्रागिरि हिल्सको नयाँ वर्ष अफर, सेयरधनीलाई सबै सेवामा २५ प्रतिशत छुट

कम्पनीले नेपाली नयाँ वर्ष २०८० को अवसरमा आफ्ना सेयरधनीहरूलाई केबलकारको टिकटसहित विभिन्न साहसिक गतिविधिमा लाग्ने शुल्कमा २५ प्रतिशतसम्म छुट दिने भएको हो ।

३ वर्ष अगाडि
1 290 291 292 293 294 779