सहसचिव पदमा ११२ र उपसचिव पदमा ३२१ गरी जम्मा ४३३ जनाका लागि विज्ञापन आह्वान गरिएको हो।
विभागले विभागले खानेपानी १ लिटर बोतलको १६ रुपैयाँ, २० लिटर जारको ४७ रुपैयाँ तोकेको छ । विभागले काठमाडौं उपत्यका बाहिर भने पानीको मूल्य बढी राखेको छ ।
कुल ५ हजार ४ सय ९९ मिटर खन्नुपर्ने उक्त सुरुङमार्गको काम तीव्र रुपमा अघि बढ्दा हालसम्म कामको ६५.३० प्रतिशत काम सम्पन्न भएको आयोजनाले जानकारी दिएको छ ।
ढकालले विदेशी मुद्रामा खाता खोली नेपालमा देखा परेको विदेशी मुद्रा सञ्चितिको समस्या समाधानमा सहयोग गर्न गैरआवासीय नेपाली संघलाई आग्रह समेत गरे।
नारायणगढ–मुग्लिन सडकखण्डका १५ पुलमध्ये चालु आर्थिक वर्षभित्र १२ वटाको निर्माण सकिने भएको छ। नारायणगढ–मुग्लिन सडक आयोजनाका अनुसार यसै आर्थिक वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी पुल काम धमाधम भइरहेको छ।
एमआईटी ग्रुप फाउण्डेशन, ग्लोबल एनआरएन फाउण्डेसन, नेपाल सरकार, अर्थ मन्त्रालय र ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले संयुक्त रूपमा सम्मेलनको आयोजना गरेका हुन् ।
सरकारले गर्ने विकास खर्चमा गतवर्षको तुलनामा यो वर्ष झिनो सुधार भएको छ । महालेखा नियन्त्रकको कार्यालयका अनुसार असोज २३ गते आइतवारसम्ममा कुल विकास बजेटको ४.८७ प्रतिशत खर्च भएको छ ।
जापनिज येन २४ वर्षयताकै सस्तो भएको छ। बैंक अफ जापानले येन थप कमजोर भएमा पनि सहन तयार रहेको धारणा सार्वजनिक गरेसँगै येनमा गिरावट आएको हो। एक डलरको लागि एक सय...
यूरोपियन मुद्राको भाउ लगातार खस्किँदै गएको छ । २० बर्षपछि अमेरिकी डलरको तुलनामा युरोपियन युरोको भाउ सस्तिएको छ ।
नेपालले ठूलो मात्रामा आयात गर्ने भएकाले विदेशी मुद्रा तिरेर किन्नुपर्ने सामान तथा सेवाहरु महँगो पर्ने छ। महँगो डलरमा आयातित सामान भित्रिने हुनाले मूल्यवृद्धिमा यसको चाप देखिने छ।
© 2026 Cloud Patrika. All Rights Reserved.