अर्थतन्त्र

उद्योगी व्यवसायीलाई सम्मान: ढकाल र मुरारकालाई सुकीर्तिमय राष्ट्रदीप, कसले के पाए ?

सरकारले उद्योगीद्धय पशुपति मुरारका र चन्द्र प्रसाद ढकाललाई सुकीर्तिमय राष्ट्रदिप पदक दिने भएको छ । यो सम्मान नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले पनि पाएका छन्।

४ वर्ष अगाडि

दशैंका लागि मुस्ताङबाट १२ हजार भेडा च्याङग्रा पोखरा ल्याइँदै

मुस्ताङबाट यस वर्षको दशैंका लागि १२ हजार भेडा तथा च्याङ्ग्रा पोखरा ल्याइने भएको छ। पोखरामा प्रत्येक वर्षको दसैँमा भेडा तथा च्याङ्ग्राको राम्रै खरिद बिक्री हुने गरेको छ। हिमाली जडीबुटी खाएर...

४ वर्ष अगाडि

नेपाल र विश्व बैंकबीच ५३ अर्ब ऋण सम्झौता, आर्थिक-सामाजिक विकासका लागि खर्च गरिने

नेपाल सरकार र विश्व बैंकबीच क्षेत्रीय यातायात तथा व्यापार आवद्धता वृद्धि तथा आवद्धता आयोजनाका लागि २७ करोड ५० लाख डलर (रु. ३४ अर्ब ९६ करोड नेपाली रूपैंया) र डिजिटल नेपाल...

४ वर्ष अगाडि

नेपाल यूएई चेम्बरमा नयाँ कार्यसमिति, लगानी र व्यापार प्रवर्द्धनको आग्रह

नेपाली युवाका लागि प्रमुख श्रम गन्तव्य मध्येको एक संयुक्त अरब इमिरेट्स (यूएई)सँग नेपालले ठूलो व्यापार, पर्यटन र लगानीको सम्भावनाको दोहन गर्न पहल गर्नुपर्ने सरोकारवालाले बताएका छन् ।

४ वर्ष अगाडि

धितोपत्र बोर्डले खुलायो नयाँ ब्रोकर लाईसेन्सका लागि आवेदन, यस्ता छन् सर्तहरु

नयाँ धितोपत्र दलाल तथा धितोपत्र व्यापारी अनुमतिपत्रका लागि ३० दिन भित्र बोर्डमा आवेदन दिनुपर्ने छ । बोर्डका अनुसार धितोपत्र दलाल तथा धितोपत्र व्यापारी नियमावली, २०६४ मा तोकिए अनुसार आवेदन दिनुपर्ने...

४ वर्ष अगाडि

सरकार र मिटरब्याज पीडित संघर्ष समितिबीच पाँचबुँदे सहमति, आन्दोलनका कार्यक्रम स्थगित

मन्त्रालय र समितिबीच मिटरब्याजी परिवारको सम्पत्ति छानविन कार्यदलको सिफारिसबमोजिम गर्ने, मिटरब्याजीको निरन्तर मानसिक प्रताडना तथा हिंसाका कारण मृत्यु भएका ऋणीका परिवारलाई राहत तथा क्षतिपूर्ति भराउन आवश्यक व्यवस्था मिलाउने सहमति भएको...

४ वर्ष अगाडि

भारतबाट घटेर आयो पेट्रोलियम पदार्थको मूल्य, नेपालमा घट्ला ?

भारतीय आयल कर्पोरेसन (आइओसी) ले नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची पठाएको छ । आइओसीले निगमलाई भदौ ३१ गते (सेप्टेम्बर १६ तारिख) पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची पठाएको हो ।

४ वर्ष अगाडि

तातोपानी सुख्खा बन्दरगाहको जिम्मा ट्रान्स सिल्क टर्मिनललाई, पाँच वर्षको पट्टा बहाल ११ करोड

सिन्धुपाल्चोकको तातोपानी सुख्खा बन्दरगाह निजी कम्पनी ट्रान्स सिल्क टर्मिनलले सञ्चालन गर्ने भएको छ। कम्पनी र समितिबीच उक्त बन्दरगाह पाँच वर्षको लागि सञ्चालन तथा व्यवस्थापन गर्न करार सम्झौता भएको हो।

४ वर्ष अगाडि

नेपाल विद्युत् प्राधिकरणले माग्याे ठूलो संख्यामा कर्मचारी

आवेदन असोज २० गतेसम्म दिन सकिनेछ। दोब्बर दस्तुर तिरेर असोज २७ गतेसम्म दरखास्त दिन सकिने प्राधिकरणले जनाएको छ।

४ वर्ष अगाडि

देशकै ठूलो परियोजना माथिल्लो अरूणमा जुट्यो ५३ अर्ब, लागतको ७० प्रतिशत ऋण

माथिल्लो अरूण जलविद्युत आयोजनामा नेपालका बैंक तथा वित्तीय संस्थाहरूले ५३ अर्ब ३४ करोड रूपैयाँ बराबर लगानी गर्ने भएका छन्।

४ वर्ष अगाडि
1 340 341 342 343 344 779