अर्थतन्त्र

६ वटा वस्तुको आयात प्रतिबन्ध हट्यो, गाडी, रक्सी, मोबाइल र मोटरसाइकलको यथावत

आयात प्रतिबन्धलाई असार ३१ गतेदेखि झन कडा बनाउँदै भदौ १४ गतेसम्म कायम हुने निर्णय गरेको थियो । अब भने त्यस्तो प्रतिबन्ध ४ बस्तुमा असोज २८ गतेसम्म कायम रहनेछ ।

४ वर्ष अगाडि

प्राधिकरणले सञ्चालनमा ल्यायो विद्युतीय चार्जिङ स्टेसन, १ घण्टामा फुल चार्ज

प्राधिकरणका अनुसार स्टेशनमा २६ वटा GBT (ठूला बस, माइक्रो, ट्रक, पिकअप तथा कार आदिको लागि) चार्जर र २५ वटा CCS (साना ठूला कारहरु) चार्जर रहेका छन्।

४ वर्ष अगाडि

चाडपर्वलाई लक्षित नोट सटही सुविधा भदौं २६ देखि, प्रतिव्यक्ति १८ हजार ५०० रुपैयाँ

दशैँलाई मध्यनजर गरेर बैंक तथा वित्तीय संस्थाले भदौं २६ गतेदेखि नयाँ नोट उपलब्ध गराउने भएको छ। दशैंमा नयाँ नोटको विशेष महत्व रहने भएकाले नोट वितरणको व्यवस्था मिलाइएको नेपाल राष्ट्र बैंकले...

४ वर्ष अगाडि

विश्व बैंकले नेपाललाई १० करोड डलर सहुलितपूर्ण ऋण दिने

विश्व बैंकले नेपालको हरित, उत्थानशील र समावेशी विकास (ग्रीड) का लागि करिब १२ अर्ब ७५ करोड रुपैयाँ (१० करोड अमेरिकी डलर) बराबरको सहुलियतपूर्ण ऋण उपलब्ध गराउने भएको हो।

४ वर्ष अगाडि

डलर भन्दा सस्तो बन्यो यूरो, रेमिट्यान्सले धानेको नेपाली अर्थतन्त्रमा सोझो प्रभाव

यूरोपियन मुद्राको भाउ लगातार खस्किँदै गएको छ । २० बर्षपछि अमेरिकी डलर भन्दा यूरो सस्तो भएको छ । नेपाल राष्ट्र बैंकका अनुसार सोमबार एक युरोको भाउ (बिक्रीदर) १२७ रुपैयाँ ६२...

४ वर्ष अगाडि

सुरज आर्केडलाई बेसमेन्ट खाली गर्न २४ घण्टाको समय, फर्कियो महानगरको टोली

आर्केडले पार्किङका लागि अनुमति लिएर बनेका बेसमेन्टमा रहेका पसल खाली गर्न महानगरपालिकाले २४ घण्टाको समय दिएर फर्किएका छन् ।

४ वर्ष अगाडि

‘एक वर्षभित्रै नेपाल भारतसँग बिजुलीको ‘नेट एक्सपोर्टर’ हुन्छ’- कुलमान घिसिङ

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले चालू आर्थिक वर्ष २०७९/०८० भित्र नेपाल भारतसँग बिजुलीको ‘नेट एक्सपोर्टर’ हुने दाबी गरेका छन् ।

४ वर्ष अगाडि

चालू पूँजी मार्गदर्शन-२०७९ प्रति महासंघले भन्यो-‘उद्यम व्यवसायको वातावरण बिग्रना सक्छ’

एक विज्ञप्ति निकाल्दै महासंघले राष्ट्र बैंकले सार्वजनिक गरेको मार्गदर्शनमाथि गम्भिर ध्यानाकर्षण भएको जनाएको हो । उत्पादनमूलक उद्योग र व्यवसायको लागि चालू पूँजी कर्जाको सीमा निर्धारणमा फरक गरिनु पर्ने माग गरेको...

४ वर्ष अगाडि

चाडपर्व लक्षित सुपथ मूल्य पसल भदौ अन्तिम सातादेखि खुल्ने

निजी क्षेत्रबाट हुने अधिक मंहगी नियन्त्रण गर्ने उपाय स्वरुप सरकारले हरेक वर्ष चाडपर्वलाई लक्षित यस्ता पसल संचालन गर्छ । जसले गर्दा कालोबजारी र मंहगी नियन्त्रण हुने विश्वास गरिन्छ ।

४ वर्ष अगाडि

फलफूल र तरकारीको आयात उच्च, एक महिनामा ४ अर्ब बढीको भित्रियो

सरकारले कृषिजन्य वस्तुको उत्पादनमा आत्मनिर्भर बन्ने घोषणा गरेपनि विदेशी फलफूलको आयात बढेको छ । भन्सार विभागको तथ्यांक अनुसार चालु आर्थिक वर्षको पहिलो महिनामा ४ अर्बभन्दा बढीको फलफूल आयत भएको छ...

४ वर्ष अगाडि
1 346 347 348 349 350 779