अर्थतन्त्र

नागरिक लगानी कोषले बढायो ब्याजदर, साउन १ बाट लागू हुने

नागरिक लगानी कोषद्वारा संचालित विभिन्न कार्यक्रमका सहभागीहरुलाई प्रदान गरिने ब्याजदरमा वृद्धि गरिएको छ ।

४ वर्ष अगाडि

विद्युतीय भुक्तानी बढ्यो, एक महिनामा क्युआर कोड स्क्यानबाट ११ अर्बको कारोबार

विद्युतीय भुक्तानी पूर्वाधारमा भएको विकास, विद्युतीय भुक्तानी कारोबारका लागि गरिएको प्रोत्साहले गर्दा विद्युतीय भुक्तानी बढेको छ ।

४ वर्ष अगाडि

निक्षेपभन्दा कर्जाको वृद्धिदर दोब्बर बढी, घरजग्गा धितोमा मात्रै ६६ प्रतिशत ऋण

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालू आर्थिक वर्षको ११ महिना सम्मको प्रतिवेदन अनुसार बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जा १३.५ प्रतिशतले बढेको हो ।

४ वर्ष अगाडि

चिया तथा कफि विकास बोर्डको उपाध्यक्ष पदमा आवेदन खुल्यो

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले राष्ट्रिय चिया तथा कफि विकास बोर्डको उपाध्यक्ष पदमा आवेदन खुलाएको छ ।

४ वर्ष अगाडि

मूल्यवृद्धि ८.५६ प्रतिशत, काठमाडौं उपत्यकामा महँगी तीन गुणा बढ्यो

समीक्षा अवधिमा काठमाडौंमा मूल्यवृद्धि झण्डै तीन गुणाले बढेको छ । चालु आवको ११ महिनामा मुद्रास्फीति काठमाडौं उपत्यकामा ८.३२ प्रतिशत, तराईमा ८.२९ प्रतिशत र पहाडमा ९.२८ प्रतिशत छ ।

४ वर्ष अगाडि

वैदेशिक मुद्रा सञ्चिति ११ खर्ब ७६ मौज्दात, ६.७ महिनाको आयात धान्ने

आर्थिक वर्ष २०७८/ ७९ को एघार महिनाको आयातलाई आधार मान्दा बैकिङ्ग क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति ७.५३ महिनाको वस्तु आयात र ६.७३ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने...

४ वर्ष अगाडि

रेमिट्यान्स ३.८ प्रतिशत बढ्यो, ११ महिनामा ९ खर्ब ४ अर्ब भित्रियो

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालू आर्थिक वर्ष २०७८/०७९ को ११ महिनाको तथ्यांकले रेमिट्यान्स ३.८ प्रतिशत बढेको देखाएको हो ।

४ वर्ष अगाडि

मन्त्री भुसाल र लिउले शुरुवात गरे–‘स्माइलिङ चिल्ड्रेन’ परियोजना

ऊर्जा, जलस्रोत सिँचाइमन्त्री पम्फा भुसाल र नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिष्ट पार्टी (सिपिसी) विदेश विभाग प्रमुख लिउ जियानचाओले संयुक्तरुपमा ‘स्माइलिङ चिल्ड्रेन’ परियोजनाको शुरुवात गरेका छन् ।

४ वर्ष अगाडि

मधेस प्रदेशमा कृषि कर्जा ३७.२९ प्रतिशत बढ्यो, दूध, मासु र अण्डा उत्पादनमा वृद्धि

अवधिमा खाद्य तथा अन्य बालीको उत्पादनमा ३.०४ प्रतिशतले ह्रास आएको छ भनेतरकारी तथा बागवानी उत्पादनमा ०.७५ प्रतिशत, फलफूल तथा मसला उत्पादनमा २.०५ प्रतिशतले वृद्धि भएको छ ।

४ वर्ष अगाडि

देशलाई आर्थिक संकटबाट जोगाउन पूँजी र प्रविधि भित्र्याउन एनआरएनसँग आग्रह

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा पनि कोरोनापछिको समयमा आर्थिक संकटका संकेतहरु देखा परेको भन्दै त्यस्तो अवस्थाबाट देशलाई जोगाउन विदेशी लगानीका लागि आग्रह गरेका छन् ।

४ वर्ष अगाडि
1 365 366 367 368 369 781