अर्थतन्त्र

रुस-युक्रेन द्वन्द्वको असर: सुनको भाउ प्रतितोला १ लाख नाघ्यो, चाँदीमा नयाँ कीर्तिमान

विगत केही दिन देखि सुनको भाउमा उच्च बृद्धि देखिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको भाउ प्रतितोला १ लाख नाघेको छ ।

४ वर्ष अगाडि

राजश्वमा निजी क्षेत्रको योगदान ७० प्रतिशतभन्दा बढी -वरिष्ठ उपाध्यक्ष ढकाल

'सरकारी राजश्वमा निजी क्षेत्रको योगदान ७० प्रतिशतभन्दा बढी रहेको छ । यसले सरकारले गर्ने विकास तथा साधारण खर्च धान्ने गरेको छ । यो धेरै नै महत्वपूर्ण छ ।

४ वर्ष अगाडि

एक महिनामा ३९ सय महिलाले लिए श्रम स्वीकृति, वैदेशिक रोजगारी रहर कि बाध्यता ?

परिवारको कारण नै महिला वैदेशिक रोजगारीमा जान बाध्य बन्दै आएका छन् । कतिपय श्रीमानको कारण विदेशिएका छन् भने कतिपय गरिबीको कारण विदेश जान बाध्य बनेका छन् ।

४ वर्ष अगाडि

यस्तो बन्दैछ फोहोरपानी प्रशोधन केन्द्र, निर्माण कार्य अन्तिम चरणमा

निर्माणको अन्तिम चरणमा पुगेको धोबिघाटस्थित उक्त केन्द्रमा फोहोरपानी प्रशोधनका लागि अत्याधुनिक यन्त्र उपकरणहरू जडान गर्नका लागि आवश्यक प्रक्रिया अगाडि बढाइएको छ ।

४ वर्ष अगाडि

रुस-युक्रेन द्वन्द्वमा किन महत्त्वपूर्ण छ ‘क्रिप्टोकरेन्सी’ को भूमिका ?

युक्रेनले फेब्रुअरी २६ बाट क्रिप्टोकरेन्सीहरूमा चन्दाहरू स्वीकार गर्न थाल्यो र अहिलेसम्म यसले ३५ मिलियन मूल्यको क्रिप्टो दान प्राप्त गरेको छ, जसले यस्तो समयमा क्रिप्टोको महत्त्व कत्तिको बढ्छ भन्ने देखाउँछ।

४ वर्ष अगाडि

जागिरको खोजिमा हुनुहुन्छ ? नेपाल बैंकमा ठूलो संख्यामा कर्मचारी माग (विज्ञापनसहित)

सहायक प्रबन्धक पदका लागि २१ वर्ष पूरा भई ३५ वर्ष ननाघेकोले दरखास्त दिन सक्नेछन्। सहायक र कनिष्ठ सहायक पदका लागि भने १८ वर्ष पूरा भई ३५ वर्ष ननाघेको हुनेपर्ने जनाइएको...

४ वर्ष अगाडि

सुनचाँदी ब्यवसायी महासंघका अध्यक्ष शाक्य चेम्वरको कार्यसमितिमा मनोनीत

नेपाल सुनचाँदी ब्यवसायी महासंघका अध्यक्ष माणिक रत्न शाक्य निजी क्षेत्रको प्रतिनिधमिूलक संस्थाको रुपमा रहेको नेपाल चेम्वर अफ कमर्शको कार्य समिति सदस्यमा मनोनीति भएका छन् ।

४ वर्ष अगाडि

भ्याटमा दर्ता हुने करदाता १३ प्रतिशत घटे, प्यान लिनेको संख्या ४५ लाख नजिक

अन्त: शुल्कमा दर्ता हुने करदाताको संख्या १ लाख १४ हजार ९०८ पगुेको छ। चालू आर्थिक वर्षको पुस मसान्तसम्ममा १० हजार ७ सय २६ करदाता थपिएको अर्थ मन्त्रालयले जनाएको छ ।

४ वर्ष अगाडि

ग्यासको मूल्य सात वर्षयताकै उच्च विन्दुमा, कच्चा तेल प्रतिब्यारेल ११६ डलर नाघ्यो

यूक्रेनमा रूसी हस्तक्षेपसँगै विभिन्न यूरोपेली मुलुकसहित संयुक्त राज्य अमेरिकाले रूसमाथि प्रतिबन्ध लगाएपछि तेल मूल्य प्रतिब्यारेल ११६ दशमलव ९४ अमेरिकी डलर पुगेको हो ।

४ वर्ष अगाडि

राष्ट्र बैंकले आन्तरिक रेमिट्यान्सको सीमा घटायो,अब एकदिनमा २५ हजार मात्र पठाउन पाइने

नेपाल राष्ट्र बैंकले आन्तरिक विप्रेषण (रेमिट्यान्स)को सीमा घटाएको छ । केन्द्रीय बैंकले बुधबारदेखि लागू हुनेगरी रकम स्थानान्तरणको सीमा घटाएको हो ।

४ वर्ष अगाडि
1 417 418 419 420 421 781