अर्थतन्त्र

सामाजिक सञ्जालमा हुने विज्ञापनलाई करको दायरामा ल्याउन निर्देशन

सूचना प्रविधिको विकासले संसारलाई एउटा सानो गाउँमा सीमित गरिदिएको छ । इन्टरनेट सेवाको विकास र विस्तारले मानिसको दैनिक जीवनलाई सहज बनाएको भए पनि त्यसबाट प्राप्त हुने सरकारी राजश्व गुम्दै गएको...

५ वर्ष अगाडि

अफगानिस्तानबाट ५०४ नेपाली आइपुगे, छुटेकासँग सम्पर्क प्रयास जारी

अफगानिस्तानबाट उद्धार भएका थप नेपाली नागरिकहरू नेपाल फर्कने प्रक्रिया जारी रहेको परराष्ट्र मन्त्रालयले बताएको छ ।

५ वर्ष अगाडि

अर्थतन्त्रमा उत्पादनमूलक क्षेत्र र निर्यातको योगदानमा नेपाल सार्क क्षेत्रमै कमजोर

दक्षिण एसियाली मुलुकहरूसँग तुलना गर्दा नेपालको अर्थतन्त्रमा औद्योगिक क्षेत्र र निर्यातको योगदान अत्यन्त कमजोर देखिएको छ । नेपालमा औद्योगिक क्षेत्रको विकासको प्रचुर सम्भावना रहँदा रहँदै पनि उत्पादनमूलक उद्योगको योगदान बृद्धि...

५ वर्ष अगाडि

४ खर्ब १८ अर्ब बेरुजु, संघीय सरकारी कार्यालयको सबैभन्दा बढी

स्थानीय तहको बेरुजु १ खर्ब ३० अर्ब ३ करोड रुपैयाँ छ। त्यस्तै, अन्य संस्था र प्रदेशका समेत समितिको बेरुजु ७० अर्ब ७९ करोड रुपैयाँ रहेको महालेखा परीक्षकको प्रतिवेदनमा उल्लेख गरिएको...

५ वर्ष अगाडि

धितोपत्र बोर्डका अध्यक्ष र नेप्से प्रमुखलाई कारवाही गर्न अर्थ समितिको निर्देशन

संसदको अर्थ समितिले सर्वोत्तम सिमेन्टका सेयर कारोबारमा संलग्न धितोपत्र बोर्डका अध्यक्ष र नेपाल स्टक एक्सचेन्ज (नेप्से) का प्रमुखलाई छानविन गरि कारवाही गर्न निर्देशन माग परेको छ ।

५ वर्ष अगाडि

डलर साट्दै हुनुहुन्छ ? यस्तो छ डलरदेखि रियालसम्मको भाउ

विदेशी मुद्राको भाउ सामान्य घटबढ भएकोे छ । नेपाल राष्ट्र बैंकले शुक्रबारको लागि एक अमेरिकी डलरको खरिददर ११८ रुपैयाँ ४९ र बिक्रीदर ११९ रुपैयाँ ९ पैसा निर्धारण गरेको छ ।

५ वर्ष अगाडि

कर्णालीमा बहुआयामिक गरीबी उच्च, अर्थमन्त्रीले बैंकसँग गरे लगानी बढाउन आग्रह

राष्ट्रिय योजना आयोगले हालै सार्वजनिक गरेको सन २०१९ सम्मको तथ्याङ्कअनुसार कर्णाली प्रदेशमा बहुआयामिक गरीबी दर ३९.५ प्रतिशत रहेको छ ।

५ वर्ष अगाडि

उपत्यकाको फाेहरले भरियो सिसडोल, केही दिन घरमै व्यवस्थापन गर्न आग्रह

लामो समयदेखि काठमाडौं उपत्यकाको फाेहर व्यवस्थापन हुँदै आएको सिसडोल भरिएपछि पुनः समस्या भएको छ । गत सोमबार नै काठमाडौं महानगरपालिकाले सूचना जारी गर्दै एक हप्ता फोहर घरबाहिर ननिकाल्न नागरिकलाई आग्रह...

५ वर्ष अगाडि

यस्ता छन् भन्सार सुधार तथा आधुनिकीकरण योजना

व्यापार सहजीकरण, यथार्थपरक राजश्व संकलन, समाजको संरक्षण एवं सुरक्षा, स्वचालित भन्सार प्रणाली र संगठनात्मक विकास तथा क्षमता अभिवृद्धिलाई योजनाका उपलब्धिका रुपमा राखिएको छ।

५ वर्ष अगाडि

नयाँ उद्योग दर्ता र लगानी प्रतिबद्धता घट्यो, उत्पादनमूलक क्षेत्रमा आकर्षण

नयाँ आर्थिक वर्षको पहिलो महिनामा विभिन्न तीन समुहका ८ उद्योगमा १ अर्ब १५ करोड रुपैयाँ बराबरको विदेशी लगानी प्रतिवद्धता आएको छ । विभागको तथ्यांक अनुसार उक्त समयमा सबैभन्दा धेरै विदेशी...

५ वर्ष अगाडि
1 473 474 475 476 477 779