कोषले चालु आवको छ महिनाको अवधिमा रु एक खर्ब ६३ अर्ब २१ करोड लगानी गरेको छ । सोही अवधिमा कोषको खुद मौज्दात रु एक खर्ब ६४ अर्ब ८८ करोड रहेको...
अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा ८.९ प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०७७ माघ मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रतर्फ प्रवाहित कर्जा १७.३ प्रतिशतले बढेको छ ।
यस समयमा ७४ अर्ब ८३ करोड रुपैयाँ बराबरको वैदेशिक लगानी नेपाल भित्रिएको छ । जसमा चीनबाट मात्रै ४३ अर्ब ७७ करोड रुपैयाँ बराबरको लगानी प्रतिबद्धता आएको छ ।
किसानलाई व्यापारीले उचित मूल्य नदिएको गुनासो बढेपछि किसानको छुट्टै तरकारीको स्टल दिने निर्णय गरिएको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका सूचना अधिकारी विनय श्रेष्ठले बताए ।
नेपाल राष्ट्र बैंकले बुधबारको लागि एक अमेरिकी डलरको खरिददर ११५ रुपैयाँ ७९ पैसा र बिक्रीदर ११६ रुपैयाँ ३९पैसा निर्धारण गरेको छ ।
सार्वजनिक गरेको चालू आर्थिक वर्ष २०७७/ ०७८ को ७ महिनासम्मको तथ्यांक अनुसार माघ मसान्तसम्ममा कुल विदेशी विनिमय सञ्चिति ४.३ प्रतिशतले वृद्धि भएको हो ।
नेपाल आयल निगम (एनओसी)ले दिएको जानकारीअनुसार आईओसी र एनओसीबीचको सहमतिअनुरुप मंगलबार राति १२ बजेदेखि लागु हुनेगरी पेट्रोल तथा डिजेल/ मट्टितेल मूल्य बढाएर पठाएको हो ।
नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको चालू आर्थिक वर्ष २०७७/०७८ को ७ महिनासम्मको तथ्यांक अनुसार रेमिट्यान्स १०.९ प्रतिशतले वृद्धि भएको हो ।
नेपाल राष्ट्र बैंकले मंगलबारको लागि एक अमेरिकी डलरको खरिददर ११५ रुपैयाँ ६६ पैसा र बिक्रीदर ११६रुपैयाँ २६ पैसा निर्धारण गरेको छ ।
विभागको तथ्यांक अनुसार फागुन मसान्तसम्ममा ४६ वटा उद्योगमा वैदेशिक लगानीको प्रतिवद्धता आएको छ । जसमा सबैभन्दा धेरै सेवामूलक क्षेत्रमा मात्रै २३ वटा रहेको छ ।
© 2026 Cloud Patrika. All Rights Reserved.