अर्थतन्त्र

त्रिविमा उपप्राध्यापकदेखि प्राध्यापक पदमा दरखास्त खुल्ला (सूचनासहित)

काठमाडौं । त्रिभुवन विश्वविद्यालय सेवा आयोगले सात सय भन्दा बढी प्राध्यापकका लागि विज्ञापन खुला गरेको छ । त्रिवि सेवा आयोगको कार्यालयले खुला तथा आन्तरिक प्रतियोगिताबाट पदपूर्ति गर्नका लागि विभिन्न विषयका...

५ वर्ष अगाडि

यस्तो विदेशी मुद्रा विनिमय दर, एक अमेरिकी डलरबराबर ११५ रुपैयाँ ९५ पैसा

नेपाल राष्ट्र बैंकले आइतबारको लागि एक अमेरिकी डलरको खरिददर ११५ रुपैयाँ ९५ पैसा र बिक्रीदर ११६ रुपैयाँ ५५ पैसा निर्धारण गरेको छ ।

५ वर्ष अगाडि

बहराइन प्रवेश गर्ने श्रमिकले तीन पटकसम्म कोरोना परीक्षण गर्नुपर्ने

काठमाडौं । बहराइन बैदेशिक रोजगारीका लागि प्रवेश गर्ने श्रमिकले तीनपटकसम्म कोरोना परीक्षण गर्नुपर्ने नयाँ नियम ल्याएको छ । कोरोना भाइरस को जोखिमलाई मध्यनजर गर्दै बहराइन सरकारले आफ्नो देश प्रवेश गर्नेहरुलाई...

५ वर्ष अगाडि

विदेशी वस्तुको आयात कोरोना महामारी पूर्वकै अवस्थामा फर्कियो

कोरोना महामारीको प्रभाव कम हुँदै जाँदा विदेशी वस्तुको आयातमा वृद्धि भएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार विदेशी वस्तुको आयात कोरोना महामारी पूर्वकै अवस्थामा फर्किएको छ ।

५ वर्ष अगाडि

शनिवार उपत्यकाका विभिन्न ठाउँमा बत्ती जाने (सूचीसहित)

फिडर मर्मत गर्नुपर्ने भएकाले बिहान ११ देखि दिउँसो २ बजेसम्म बत्ती बन्द गर्न लागिएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।

५ वर्ष अगाडि

दक्षिण कोरियाले अवैधानिक विदेशी कामदारबाट जन्मिएका सबै बच्चालाई वैधानिकता दिने

सउल : दक्षिण कोरिया सरकारले यहाँ रहेका अवैधानिक विदेशी कामदारबाट जन्मिएका सबै बच्चालाई वैधानिकता दिने तयारी गरेको छ । दक्षिण कोरियाभित्र जुनसुकै ठाउँमा र जुन कुनै देशका नागरिक भए पनि...

५ वर्ष अगाडि

साधना लघुवित्तमा रोजगारीको अवसर

काठमाडौं । साधना लघुवित्त वित्तीय संस्थाले नायब महा प्रबन्धक पदका लागि कर्मचारीको माग गरेको छ । मिति २०७७/११/०५ गते वित्तीय संस्थाले प्रकाशित गरेको सूचनामा जनाए अनुसार आप्mनो योग्यता पुगेका जो...

५ वर्ष अगाडि

शुक्रबार काठमाडौंको यी स्थानमा दुईघण्टा बत्ती जाने

प्राधिकरणका अनुसार बालाजु वितरण केन्द्रमा पर्ने धर्मस्थली फिडर मर्मत गर्नुपर्ने भएकाले त्यस फिडरबाट विद्युत सप्लाइ हुने क्षेत्रमा दुईघण्टा बिजुली जाने भएको हो ।

५ वर्ष अगाडि

आगामी वर्षको बजेट तयारी शुरु, कोभिडपछिको आर्थिक पुनरुत्थानमा ध्यान दिन सुझाव

अर्थ मन्त्रालयले आर्थिक वर्ष २०७८।८९ को बजेट निर्माणका लागि गृहकार्य शुरु गरेको छ ।

५ वर्ष अगाडि

विदेशी मुद्रा खरिदबिक्री गर्दै हुनुहुन्छ ? यस्तो छ विनिमय दर

नेपाल राष्ट्र बैंकले बुधबारको लागि एक अमेरिकी डलरको खरिददर ११६ रुपैयाँ र बिक्रीदर ११६ रुपैयाँ ६० पैसा निर्धारण गरेको छ ।

५ वर्ष अगाडि
1 530 531 532 533 534 779