अर्थतन्त्र

पुनः श्रम स्वीकृति अब अनलाइनबाटै, यसरी दिनुहोस् आवेदन

म्यादी जीवन बिमा र कल्याणकारी कोषको रकम अनलाइन भुक्तानी प्रदायकमार्फत भुक्तानी गर्न सकिनेछ। अनलाइन भुक्तानी गर्दा थप शुल्क नलाग्ने विभागले जनाएको छ।

६ वर्ष अगाडि

सडकमा दूध पोख्नुपर्ने अवस्था अन्त्य हुन्छ : मुख्यमन्त्री पौडेल

अधिक उत्पादन भएका समयमा दूध संकलन गरेर धुलो बनाउने र कम उत्पादन भएका बखत वितरण गर्ने उद्देश्यले दुग्ध कारखाना स्थापना गर्न लागिएको हो ।

६ वर्ष अगाडि

विदेशी मुद्रा विनिमय: यस्तो छ डलरदेखि रियालसम्मको भाउ

एक बहराईन दिनारको खरिददर ३ सय १० रुपैयाँ ३३ पैसा तोकिएको छ भने बिक्रिदर ३ सय ११ रुपैयाँ ९२ पैसा तोकिएको छ ।

६ वर्ष अगाडि

‘निजी क्षेत्र सरकारको बिना लगानीको पार्टनर हो’- वरिष्ठ उपाध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्र सरकारको बिना लगानीको पार्टनर भएको बताएका छन् ।

६ वर्ष अगाडि

एडीबीले १८ अर्ब २५ करोड रुपैयाँ सहुलियतपूर्ण ऋण दिने

अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा सरकारको तर्फबाट सहसचिव श्रीकृष्ण नेपाल र एसियाली विकास बैंकका नेपाल आवासीय कार्यालयका अफिस इन्चार्ज रुडी भ्यान डेलले ऋण सम्झौतामा हस्ताक्षर हस्ताक्षर गरेका हुन् ।

६ वर्ष अगाडि

विदेशी मुद्रा विनिमय: यस्तो छ डलरदेखि रियालसम्मको भाउ

नेपाल राष्ट्र बैंकले बुधबारको लागि एक अमेरिकी डलरको खरिददर ११७ रुपैयाँ १९ पैसा र बिक्रीदर ११७ रुपैयाँ ७९ पैसा निर्धारण गरेको छ ।

६ वर्ष अगाडि

एसईईको लागि आवेदन र रजिष्ट्रेशन फारम खुल्यो, अन्तिम म्याद कहिले ?

२०७७ सालमा कक्षा १० मा नियमित अध्ययन गरेको विद्यार्थी, माध्यमिक तहको खुला तथा वैकल्पिक विद्यालय, अनौपचारिक पौढ विद्यालय र प्राविधिक धारतर्फका विद्यालयमा अध्ययनरत विद्यार्थी समेतलाई आवेदन खुला गरेको हो।

६ वर्ष अगाडि

धान उत्पादन हालसम्मकै उच्च, आत्मनिर्भर हुन अझै १० लाख टन अपुग

कृषि तथा पशुपन्क्षी विकास मन्त्रालयले सार्वजनिक गरेको तथ्यांक अनुसार यस वर्ष चैते र बर्खे गरी ५६ लाख २१ हजार सात सय १० मेट्रिक टन धान फलेको छ । यो गत...

६ वर्ष अगाडि

उखु किसान र सरकारबीच चार बुँदे सहमति, आन्दोलन फिर्ता

उखु किसान र सरकारबीच चार बुँदे सहमति भएको छ । उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालय र उखु किसान संर्घष समितिबीच सोमबार उद्योग मन्त्रालयमा चार बुँदे सहमति भएको हो ।

६ वर्ष अगाडि

कृषिबाहेकका सहुलियत ऋणमा आकर्षण न्यून, कुन शीर्षकमा कतिले लिए ?

कृषि तथा पशुपन्छी व्यवसाय कर्जाअन्तर्गत २८ हजार ७६८ ऋणीलाई ६५ अर्ब ३० करोड रुपैयाँ कर्जा प्रवाह भएको छ। दोस्रोमा महिला उद्यमशील कर्जा लिने रहेका छन् ।

६ वर्ष अगाडि
1 546 547 548 549 550 778