लाभग्राहीहरुले ०७७ पौष १५ भित्र पहिलो किस्ता लिइसक्नुपर्नेछ भने ०७७ माघ मसान्तभित्र दोस्रो र ०७८ बैशाख मसान्तभित्र तेस्रो किस्ताका लागि निवदेन दिइसक्नु पर्नेछ।
भिसा लागेकाहरू भिसा लागेको मितिले ६० दिनभित्र आफ्नै खर्चमा स्वदेश फर्किसक्नुपर्नेछ । साथै, विभिन्न व्यक्तिले झुटा विवरण दिई दूतावाससमक्ष बहिर्गमन भिसाका लागि आवेदन दिएकालाई कुनै समस्या आइपरे स्वयं जिम्मेवार हुनुपर्ने...
गैरआवासीय नेपाली संघ (एनआरएनए) ले जापानबाट प्राप्त १० हजार पिस एन्टी जेन टेस्ट किट स्वास्थ्य मन्त्रालयलाई हस्तान्तरण गरेको छ ।
शुक्रबार प्रहरी प्रधान कार्यालय अन्तर्गत मानवश्रोत एवं प्रशासन विभाग, भर्ना छनौट महाशाखाले सूचना निकालेर विभिन्न पदमा गरी तीन सय ६० जनाका लागि दरखास्त आह्वान गरेको हो।
पूर्ण रुपमा नाका सञ्चालन हुन नसक्दा व्यापारीहरुले जाडो गर्मीयाम तथा चाडवाड लक्षित गरी आयात गरिएका विविध सामानहरु ८–१० महिना देखि नाकामा अलपत्र अवस्थामा रहेको नेपाल–चाइना चेम्बर अफ कमर्स एन्ड इन्डस्ट्रिले...
देशको आर्थिक विकासकालागि लगानी तथा व्यापार प्रवद्र्धनका लागि आर्थिक कुटनीतिमा विभिन्न देशमा रहेका नेपाली दुतावासहरुसंग परिसंघले संवादतथा सहकार्यलाइ सुदृढ गर्न प्रयासरत गरेको छ ।
नयाँ नियम अनुसार अब साउदीमा कार्यरत विदेशी कामदारले रोजगारदाताको अनुमति विना नै घर फर्कन र काम परिवर्तन गर्न पाउने छन् । जसले साउदी अरेबियामा रोजगारीको बजार बनाउनको लागि श्रमिक र...
सातै प्रदेशमा कोरोना सम्बन्धी कन्ट्रयाक्ट ट्रेसिंगलगायतको काम गर्नका लागि महामारी व्यवस्थापनमा थप सहयोग पुर्याउन गत भदौ ३१ को निर्णयअनुसार कर्मचारी राख्न लागिएको मन्त्रालयले जनाएको छ।
परीक्षा सामाजिक दूरीसहित छोटो अवधिका सञ्चालन गरी ४० प्रतिशत प्राप्ताङ्कका लागि लिइने गरी तयारी भएको छ । विद्यार्थीको २० प्रतिशत नम्बर आन्तरिक मूल्याङ्कन र ४० प्रतिशत कक्षा ११ को नम्बरबाट...
दसैँ सकिएलगत्तै रोजगारीका लागि फेरि भारत जाने नेपालीको सीमा नाकामा घुइँचो लागेको छ । भारतमा कोरोना भाइरसको महामारीका बीच भारत प्रवेशका लागि कैलालीको त्रिनगर गौरीफन्टा नाकामा लर्को लागेको हो ।
© 2026 Cloud Patrika. All Rights Reserved.