बन्दाबन्दी अवधिमा धेरैमात्रामा उद्योग/व्यवसायहरु मारमा परेको छन् । उद्योग/व्यवसाय सञ्चालनमा नहुदा औसत बिजुली खपत उल्लेख्य मात्रामा घटेको सर्वेक्षणले देखाएको छ ।
नेपालसँग ऊर्जा, लगानी र ब्यापारमा सहकार्य गर्न इच्छुक रहेको बंगलादेशले पुनः बताएको छ ।
कोरोना महामारीको मार खेपिरहेका व्यवसायीहरूको आग्रहपछि राजश्व विभागले खरिद बिक्री खाता प्रमाणिकरणको म्याद पुस मसान्तसम्म थप गरेको हो । जसबाट व्यवसायी लाभान्वित हुनेछन् ।
एकपछि अर्को गर्दै सुरुङमार्ग निर्माणमा अगाडि बढिरहेको सरकारले आफ्नै मार्गदर्शनसमेत तयार पारेको छ । हचुवाका भरमा निर्णय गर्दा ठूलो धनराशि खर्च हुने सुरुङमार्गलाई थप व्यवस्थित, प्रभावकारी बनाउने लक्ष्यका साथ मापदण्ड...
राष्ट्रिय परीक्षा बोर्डले सूचना निकालेर सरकारले विद्यालय पुनः सञ्चालनको निर्णय नगरेसम्म कक्षा ११ को वार्षिक परीक्षा तत्काल नलिन निर्देशन दिएको हो ।
कोभिड-१९ महामारीको संक्रमण जोखिम बढिरहेका बेला विभागले ‘प्राइभेट फर्म, साझेदारी फर्म, कम्पनी तथा एजेन्सी दर्ता, नवीकरण, संशोधन र खारेजीलयातका काम अनलाईनबाटै शुरु गरेको हो ।
यस्तै राष्ट्र बैंकले यूरो एकको खरिददर १४१ रुपैयाँ ७१ पैसा र बिक्रीदर १४२ रुपैयाँ ४२ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । पाउण्ड स्टर्लिङ एकको खरिददर १५७ रुपैयाँ ४६...
२० वटा निर्जीवन बीमा कम्पनीहरुले ३४ करोड ९२ लाख ९७ हजार ९ सय २२ रुपैयाँ प्रिमियम संकलन गरेका छन् । बीमामा ६ लाख २० हजार ६ सय ७५ जना सहभागी...
सर्वेक्षणमा सहभागीमध्ये ७४.३ प्रतिशत उद्योग/व्यवसायहरुले बैंक तथा वित्तीय संस्थाबाट र ८.७ प्रतिशतले बचत तथा ऋण सहकारी संस्थाबाट कर्जा लिएको देखिन्छ।
प्रधान यसअघि नेपाल उद्योग वाणिज्य महासंघको कोषाध्यक्ष थिए । समग्र ऊर्जा क्षेत्रको विकास र विस्तारका लागि नीतिगत व्यवस्थामा सुधार गर्दै सरकारसँग सहकार्य गर्न परिषद् पुनर्गठन गरेको परिसंघले जनाएको छ ।
© 2026 Cloud Patrika. All Rights Reserved.