कृषिप्रधान मुलुक भनिने नेपालमा स्थानीय उत्पादनले माग धान्न नसक्नु तथा खानेबानी परिवर्तन नहुँदा बर्सेनि चामल आयात बढ्दै गएको छ । त्यसको कारण नै यो नारामा मात्रै सीमित भएको पाइन्छ।
नेपाल राष्ट्र बैंकबाट अनुमतिप्राप्त भुक्तानी सेवा प्रदायक सेलकम प्रालिको सेलपे सेवाले नेपालको अग्रणी इ-कमर्स प्लेट्फर्म खेती फुडसँग मिलेर सेलपे खेती अफर सुरु गरेको छ।
सरकारले असार १५ (भोलि) बाट नेपालमा औपचारिक रुपमा धान रोपाइँ सुरु गर्दैछ। खेतमा रोपार र लाठेबीच हिलो छ्यापाछ्याप तथा २५ जनाभन्दा बढी रोपार र लाठे भेला हुन नपाइने नियम बनाएको...
सलह किरा नेपाल प्रवेश गरेसँगै यसले सम्पूर्ण कृषि क्षेत्रमा असर पुर्याउने किसानको चिन्ता छ । कृषिविदहरु पनि सलह नाम गरेका फट्यांग्राले नेपालको समग्र कृषि क्षेत्रमा असर पुर्याउने बताउँछन् ।
कृषि विभागका महानिर्देशक, कञ्चनराज पाण्डेले काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमार्फत कृषि अनुसन्धान परिषद् (नार्क) को खेतमा राष्ट्रिय धान दिवस गरेर रोपाइँको औपचारिक शुरुआत गरिने भएको जानकारी दिनुभयो । यसअघि २० प्रतिशत...
विभागले विभिन्न समयमा गरेको बजार अनुगमन तथा उद्योगको आकस्मिक निरीक्षणका क्रममा लिइएको नमूना सङ्कलन प्रयोगशालामा जाँच गर्दा प्राप्त परीक्षणको नतिजा नेपाल गुणस्तरअनुरुप नपाएको भन्दै कारवाही गरेको हो।
यातायात व्यवस्था विभागले लकडाउनको समयमा स्मार्ट लाईसेन्स प्रिन्ट तीव्र रुपमा गरिरहेको छ । लकडाउनको समयको सदुपयोग गर्दै विभागले करिब साढे ३ लाख लाइसेन्स छापेको छ । लकडाउनका कारण सवारी लाइसेन्स...
सरकारले आन्तरिक ऋणतर्फ २६ अर्ब ५५ करोड रुपैयाँ साँवा भुक्तानी गरेको र आन्तरिक ऋणको ब्याज १६ अर्ब ८७ करोड रुपैयाँ तिरेको छ । यसैगरी सरकारले बाहय ऋण तर्फ पनि केही...
सार्वजनिक विधेयकमा १ करोड रुपैयाँ मूल्य बराबरको घर वा जग्गा छ भने आर्थिक वर्ष २०७७/७८ मा मूल्यको ०.०१० अर्थात् १ हजार रुपैयाँ सम्पत्ति करबापत महानगरलाई तिर्नुपर्ने उल्लेख गरिएको छ ।
काठमाडौँ महानगरपालिकाले आगामी आर्थिक वर्ष २०७७/७८ का लागि १६ अर्ब ४२ करोड ७३ लाख २६ हजार रुपैयाँको अनुमानित बजेट तथा कार्यक्रम सार्वजनिक गरेको छ।
© 2026 Cloud Patrika. All Rights Reserved.