अर्थतन्त्र

रङ्गीदै भरतपुर : एक वडा एक रङ

४ साउन, काठमाडौं । भरतपुर महानगरपालिकाभित्र एक वडा एक रङ गरिने भएको छ । महानगरपालिकाभित्र रहेका २९ वडामा रङको चयन गरी सबै घरमा सोहीअनुरुप रङरोगन गरिने नीतिगत व्यवस्था गर्न लागिएको...

७ वर्ष अगाडि

सेनाले बनाएका सडकको प्रगति यस्तो छ

काठमाडौं, ४ साउन । मुलुकमा सडक पूर्वाधार विकासका लागि नेपाली सेना अपरिहार्य जस्तै बनेको छ । खासगरी राष्ट्रिय महत्वका अधिकांश रणनीतिक सडकको ट्रयाक खोल्ने काम सेनाले नै गर्दै आएको छ...

७ वर्ष अगाडि

मध्यपहाडी लोकमार्गको काम एक महीनाका लागि रोकियो

काठमाडौं, ४ साउन । राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गको पर्वतखण्डमा निर्माण कार्य मनसुन सक्रिय भएसँगै रोकिएको छ । मनसुनका कारण काम गर्न अप्ठ्यारो भएको र कामदारसमेत रोपाइँका लागि घरतर्फ गएपछि...

७ वर्ष अगाडि

रेमिट्यान्स् वृद्धिदर घट्दो, एघार महिनामा ८ खर्ब रेमिट्यान्स

काठमाडौं ४, साउन । गत आर्थिक वर्षको ११ महिनामा करिब ८ खर्ब रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको छ । गत वर्षको सोही अवधिको तुलनामा यो साढे १७ प्रतिशतले बढेको छ ।...

७ वर्ष अगाडि

ब्रुमरले बढारेर संकलन गरेकाे धुलाेबाट इँटा बनाइने

काठमाडाैं, ३ साउन । काठमाडौँ महानगरपालिकाले महानगरका सडकबाट सङ्कलन गरिएको धुलोलाई इँटा बनाउन दिने भएको छ । महानगरभित्र यान्त्रिक कुचो (ब्रुमर)ले दैनिक सङ्कलन गर्ने फोहरलाई सदुपयोग गर्ने उद्देश्यले इँटा उत्पादन...

७ वर्ष अगाडि

चेम्बरले उत्पत्तिकाे प्रमाणपत्र अनलाईनबाटै दिने

काठमाडौं, ३ साउन । नेपाल चेम्बर अफ कमर्सले व्यवसायीलाई उत्पतिको प्रमाण पत्र अनलाईनबाट दिने व्यवस्थाको सुरुवात गरेको छ । शुक्रबार काठमाडौंमा अयोजीत एक कार्यक्रमका बीच उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका...

७ वर्ष अगाडि

अस्वभाविक मुल्य बढाउने कालीमाटी र बल्खु तरकारी बजारका १९ व्यापारी कारवाहीमा

काठमाडाैं, ३ साउन । सरकारले तरकारीको अस्वभाविक रुपमा मूल्यवृद्धि गरेको र विचौलियाको भूमिका खेलेको भन्दै कालीमाटी र बल्खुस्थित तरकारी बजारका १९ व्यापारीमाथि कारबाही गरेको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता...

७ वर्ष अगाडि

शोधनान्तर घाटा करिब ९१ अर्ब, गत वर्षका ११ महिनामै शोधनान्तर स्थिति घाटामा

काठमाडौं ३, साउन । गत आर्थिक वर्षको ११ महिनामा अर्थतन्त्रले करिब ९० अर्ब ८३ करोड रुपैयाँ शोधनान्तर घाटा व्यहोरेको छ । सो आवधिमा आयात उच्च दरले बढनुका साथै निर्यात वृद्धिदर...

७ वर्ष अगाडि

११ महिनामा देशको व्यापारघाटा १२ खर्ब ११ अर्ब

काठमाडौं, ३ साउन । आर्थिक वर्ष २०७५÷७६ को एघार महिनामा नेपालको व्यापारघाटा १२ खर्ब नाघेको छ । नेपाल राष्ट्र बैंकले शुक्रबार प्रकाशित गरेको आर्थिक वर्ष २०७५/७६ को जेठ मसान्त सम्मको...

७ वर्ष अगाडि

तरकारीको मूल्य एक्कासी बढेपछि कालीमाटी र बल्खुमा अनुगमन

काठमाडाैं, सरकारले काठमाडौँ उपत्यकामा तरकारीको मूल्य अस्वभाविकरूपमा वृद्धि भएको जनगुनासो आएसँगै कालीमाटी र बल्खुस्थित तरकारी तथा फलफूल बजारको अनुगमन गरेको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका निरीक्षण अधिकृतको...

७ वर्ष अगाडि
1 719 720 721 722 723 776