अर्थतन्त्र

लाेकसेवाले माग्याे स्थानीय तहकाे लागि नाै हजार बढी कर्मचारी

काठमाडौ, १५ जेठ । लोक सेवा आयोगले एकैपटक नौहजार भन्दा धेरै कर्मचारी माग गर्दै विज्ञापन खुलाएको छ । आयोगले सबै स्थानीय तहहरुमा रिक्त रहेका पदहरु उल्लेख गर्दै आवश्यक प्राविधिक र...

७ वर्ष अगाडि

कस्तो आउदैछ राष्ट्रिय बजेट ?

१५ जेठ, काठमाडौं । १५ जेठ, अर्थातः गणतन्त्र दिवस । संविधानले यसै दिनलाई बजेट सार्वजनिक गर्ने दिनका रुपमा पनि तोकिदिएको छ । त्यसकारण आज दिनभर जसो सरकारी संयन्त्र व्यस्त हुन्छन्...

७ वर्ष अगाडि

फास्टट्रयाककाे लागत दुई खर्ब नाघ्ने, डिपिआर तत्काल स्वीकृत गर्न निर्देशन

काठमाडाैं, १४ जेठ । प्रतिनिधिसभाको राष्ट्रिय सरोकार तथा समन्वय समितिले काठमाडौँ–तराई मधेश द्रुतमार्गको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तत्काल स्वीकृत गर्न सरकारलाई निर्देशन दिएको छ । नेपाली सेनाबाट उक्त द्रुतमार्ग निर्माण...

७ वर्ष अगाडि

लाेकसेवाले एकैपटक नौ हजार कर्मचारीको विज्ञापन गर्दै

काठमाडाैं, १४ जेठ । लोकसेवा आयोगले बुधबार (भोली) झण्डै नौ हजार कर्मचारीका लागि विज्ञापन गर्ने भएको छ । स्थानीय तहमा कर्मचारी अपुग भइरहेका बेला आयोगले झण्डै नौ हजार कर्मचारीको पदपूर्तिका...

७ वर्ष अगाडि

२०७७ असार मसान्त भित्र १२६४ मेगावाट बिजुली थपिने

काठमाडौं, १४ जेठ । वि.सं. २०७७ असार मसान्तसम्ममा १,२६४ मेगावाट क्षमताको जलविद्युत आयोजनाहरु सम्पन्न हुने सरकारले बताएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले सोमबार आर्थिक वर्ष २०७५/७६ को आर्थिक सर्वेक्षण...

७ वर्ष अगाडि

चार वर्षदेखि बन्द ताताेपानी नाका खुल्याे, ऊन लिन चीन गए कन्टेनर

काठमाडौं । सुरक्षा संवेदनशिलताकाे कारण देखाउँदै चारवर्षदेखि चीनले बन्द गरेकाे प्रमुख भन्सार नाका ताताेपानी सञ्चालनमा आएकाे छ । २०७२ सालकाे वैशाख भूकम्पले ताताेपानी बजारमा ठूलाे क्षति पुर्याएकाे थियाे । नेपाल-चीन...

७ वर्ष अगाडि

धरहरा पुनर्निर्माणः टावरकाे ‘राफ्ट फाउन्डेसन’ को काम सुरु

काठमाडौं, १४ जेठ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले धरहराको पुनर्निर्माण कार्यको अवलोकन भ्रमण गरी पछिल्लो प्रगति अवस्थाबारे जानकारी लिएका छन् । धरहरा पुनर्निर्माणको जिम्मेवारी पाएको जिआइइटिसी–रमन...

७ वर्ष अगाडि

कानूनी अस्पष्टताका कारण स्थानीय तहमा विकास हुन सकेन

काठमाडौँ, १४ जेठ । कानूनी अस्पष्टता, कमजोर आन्तरिक आय, कर्मचारी र जनप्रतिनिधिबीचको सहकार्यको अभावका कारण स्थानीय तहको अपेक्षाअनुरुप विकास हुननसकेको बताइएको छ । गाउँपालिका राष्ट्रिय महासङ्घ नेपाल र विकास पत्रकार...

७ वर्ष अगाडि

भारतले नाकामा ट्याङ्कर रोकेपछि पूर्वमा पेट्रोलियम पदार्थको हाहाकार

भद्रपुर, १४ जेठ । भारतले पूर्वी नाकाबाट पेट्रोलियम पदार्थ बोकेर नेपाल भित्रिन लागेका ७३ ट्याङ्करलाई पश्चिम बङ्गालको पानीट्याङ्की भन्सारमा रोकेपछि पूर्वमा पेट्रोलियम पदार्थको अभाव भएको छ । अनलाइन माध्यमबाट भन्सार...

७ वर्ष अगाडि

वैदेशिक सहायता प्रतिवद्धता गत वर्ष भन्दा कम, फागुनसम्म १ खर्ब ७ अर्ब

काठमाडौं १४, जेठ । गत फागुनसम्म १ खर्ब ७ अर्ब १८ करोड बराबरको वैदेशिक सहायता प्रतिवद्धता प्राप्त भएको छ । गत वर्षको तुलनामा यस्तो प्रतिवद्धता घटेको हो । ०७४ फागुनसम्म...

७ वर्ष अगाडि
1 747 748 749 750 751 776