अर्थतन्त्र

‘६ प्रतिशतको आर्थिक वृद्धि हुने गरी बजेट आएको छ, कार्यान्वयन पनि हुन्छ ‘ अर्थमन्त्री पौडेल

उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्षको बजेट ६ प्रतिशतको आर्थिक वृद्धिदर हुने गरी आएको बताएका छन् । शनिवार नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले आयोजना गरेको पोष्ट बजेट...

१ वर्ष अगाडि

माईखोलाको बाढी बस्ती पस्यो, सुगाबथानका २२ घर डुबानमा

झापा गाउँपालिका–२ स्थित सुगाबथान क्षेत्रमा माईखोलाको बाढी बस्तीमा पस्दा २२ घर डुबानमा परेका छन् । मनसुन सुरू भएसँगै गए राति माईखोलामा आएको बाढी बस्तीमा पसेपछि स्थानीयहरू सुरक्षित स्थानतर्फ सरेका छन्...

१ वर्ष अगाडि

कोशी राजमार्ग बाढीले बगायो, यातायात अवरुद्ध

आज बिहान परेको अविरल वर्षाका कारण लेउती खोलामा आएको बाढीले कोशी राजमार्गको धरान–धनकुटा सडकखण्ड बगाएको छ ।

१ वर्ष अगाडि

उद्योग वाणिज्य महासंघ र नेपाल विश्वविद्यालयबीच सहकार्य गरिने

नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल विश्वविद्यालयबीच नेपालको शैक्षिक क्षेत्रको विकास तथा अनुसन्धानका क्षेत्रमा सहकार्य गर्ने विषयमा छलफल भएको छ ।

१ वर्ष अगाडि

सरकारले घटायो चिनीकाे भन्सार शुल्क

सरकारले चिनीमा लाग्दै आएको भन्सार शुल्क घटाएको छ ।

१ वर्ष अगाडि

कुन मन्त्रालयलाई कति बजेट, सबैभन्दा बढी शिक्षामा (पूर्णपाठ)

अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि सरकारका निकायहरूलाई १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँ बजेट विनियोजन गरेका छन्‌ ।

१ वर्ष अगाडि

आगामी आवकाे बजेटकाे आकार १९ खर्ब ६४ अर्ब ११ करोड

आगामी आर्थिक वर्षको बजेट १९ खर्ब ६४ अर्ब ११ करोडको हुने भएको छ ।

१ वर्ष अगाडि

बढेन सरकारी कर्मचारीको तलब, महँगी भत्ता ५ हजार

सरकारले यस बर्ष पनि सरकारी कर्मचारीको तलब वृद्धि गर्ने घाेषणा गरेकाे छ।

१ वर्ष अगाडि

विद्युत् उपभोगको समयका आधारमा महसुल फरक

सरकारले विद्युत् उपभोगको समयका आधारमा ग्राहकले तिर्ने महसुल फरक फरक बनाउने घोषणा गरेको छ ।

१ वर्ष अगाडि

शिक्षक बैंकको स्थापना गर्ने घोषणा

सरकारले शिक्षक बैंकको स्थापना गर्ने घोषणा गरेको छ ।

१ वर्ष अगाडि
1 … 129 130 131 132 133 … 824