अर्थतन्त्र

लगातार घटेकाे सुन आज लाग्यो उकालो

नेपाली बजारमा बुधबार सुनको मूल्य पुनः उकालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनकाे मुल्य प्रतितोला २ हजार रुपैयाँले बढेको हो ।

२ वर्ष अगाडि

नारायणगढ–बुटवल सडक: दाउन्ने खण्ड चार घण्टा बन्द

दाउन्ने खण्ड आज बिहान ११ः०० देखि अपराह्न ३ः०० बजेसम्म बन्द हुनेछ । चैत ३१ गतेसम्म यो समयसारिणी कायम रहने छ । वैशाख १ गतेदेखि राति ११ः०० देखि बिहान ५ः०० बजेसम्म...

२ वर्ष अगाडि

देशका विभिन्न भेगमा छिटपुट वर्षा, डडेलो र प्रदुषणबाट राहत

आज देशका विभिन्न स्थानमा छिटपुट वर्षा हुँदा डडेलो र प्रदुषणबाट राहत मलिेको छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही जिल्लाहरुमा वर्षा भएको देखिएको छ ।

२ वर्ष अगाडि

नेपाललाई ‘ग्रे लिस्ट’ बाट बाहिर निकाल्न गृहकार्य सुरु

नेपाललाई ‘फाइनान्सियल एक्सन टास्क फोर्स’ (एफएटीएफ) को ‘ग्रे लिस्ट’ बाट बाहिर निकाल्न गृहकार्य सुरु भएको छ ।

२ वर्ष अगाडि

लेखा व्यवसायीको राष्ट्रिय सम्मेलन सुरु, १ हजारभन्दा बढी सहभागी

लेखा व्यवसायीको चौथो राष्ट्रिय सम्मेलन मंगलबारदेखि काठमाडौंमा सुरु भएको छ । कार्यक्रम उद्घाटन गर्दै उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सम्मेलनले नेपालको लेखा व्यवसायको इतिहासमा प्राप्त अनुभव विश्लेषणबाट उपयुक्त निष्कर्ष निकाल्ने...

२ वर्ष अगाडि

आन्दोलनरत शिक्षकहरूलाई सरकारलाई पुनः वार्तामा बाेलायाे

सरकारले आन्दोलनरत शिक्षकहरूलाई मंगलबार पुनः वार्तामा बोलाएको छ।

२ वर्ष अगाडि

मापदण्ड विपरीतका सवारीसाधन गुडाउन रोक लगाउने तयारी

भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले गृह मन्त्रालयसँग समन्वय गरी मापदण्ड विपरीतका सवारीसाधन सञ्चालनमा रोक लगाउने तयारी भइरहेको बताएका छन् ।

२ वर्ष अगाडि

ट्रम्पको व्यापार नीतिले अमेरिकी सेयर बजारमा पहिरो

मेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको व्यापार नीतिले अमेरिकी सेयर बजारमा भारी गिरावट आएको छ । अमेरिकाले १ सय भन्दा बढी देशमा रेसिप्रोकल महसुल घोषणा गरेको थियो । यसको असर सेयर बजारमा...

२ वर्ष अगाडि

लेखा व्यवसायीको राष्ट्रिय सम्मेलन मंगलबारदेखि

कार्यक्रम अवधिभर लेखा व्यवसायी, नीति निर्माता, शिक्षाविद्, उद्योगी तथा विद्यार्थीमाझ कर प्रणाली तथा सार्वजनिक वित्तीय व्यवस्थापनको आधुनिकीकरण विषयमा अन्तर्क्रिया हुने आयोजकले जनाएको छ ।

२ वर्ष अगाडि

शिक्षक महासंघले गर्याे अनिश्चितकालीन शैक्षिक हडताल घोषणा

नेपाल शिक्षक महासंघले सोमबारदेखि अनिश्चितकालीन शैक्षिक हडतालको घोषणा गरेको छ । साथै अब देशभरका सबै विद्यालय बन्द गरी शिक्षक–कर्मचारीलाई काठमाडौंको शैक्षिक सडक आन्दोलनमा अनिवार्य सहभागी हुन आव्हान गरेको छ।

२ वर्ष अगाडि
1 … 145 146 147 148 149 … 824