एक लाख विद्युतीय चुल्होमा अनुदान दिने, सुधारिएको चुल्हो नि:शुल्क

ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयले आर्थिक वर्षको बजेटमार्फत एक लाख विद्युतीय चुल्होमा अनुदान दिने तयारी थालेको छ । बजेटको विषयमा सबै प्रदेशका भौतिक पूर्वाधार मन्त्रीहरुसँग भिडियोमार्फत संवाद गर्दै मन्त्री पुनले यस्तो जानकारी दिएका हुन् ।

अर्बौ लगानीका आयोजना सम्भावित विपदप्रति बेखबर, अकालमा मर्दैछन् मजदूर

काठमाडौं । बुधबार लमजुङको दोर्दी खोलामा आएको बाढीले बगाउँदा ४ जनाको निधन भइसकेको छ । अझै करीव एक दर्जन वेपत्ता रहेको खबर छ ।...

काठमाडौं-तराई मधेस द्रुतमार्गको काम दोस्रो चरणमा, भौतिक प्रगति ११.११ प्रतिशत

नेपाली सेनाले राष्ट्रिय गौरवको आयोजना काठमाडौं–तराई, मधेस द्रुतमार्ग तोकिएको समयमा नै सम्पन्न हुने दावी गरेको छ । २०८०/८१ मा सक्ने लक्ष्य राखिएकोमा द्रुतमार्ग कोरोनाको कारण केहि समय धकेलिने अनुमान गरेपनि सेनाले भने समयमा सक्नेगरि काम अघि बढाएको जनाएको हो ।

क्यान महासंघको सहकार्यमा नि:शुल्क सीपमूलक तालिम, कसरी दिने आवेदन ?

कम्प्युटर एशोसिएशन नेपाल (क्यान) महासंघसंगको सहकार्यमा व्यवसायिक तथा सीप विकास तालिम प्रतिष्ठानले नि:शुल्क सीप मूलक तालिमको लागि आवेदन खुलाएको छ ।

अमेजनका प्रमुख बेजोश विश्वकै धनी, विनोद चौधरीको सम्पत्ति २० अर्बले बढ्यो

काठमाडौं, २२ फागुन । यस अमेरिकी अनलाइन सपिङ कम्पनी एमजनका संस्थापक जेफ बेजोश विश्वको सर्वाधिक धनी बनेका छन् । अमेरिकी पत्रिका फोब्र्सले हरेक वर्ष विश्वका धनाढ्यहरुको...

भारतले रोक्यो गहुँ निर्यात, नेपालमा कस्तो असर पर्ला ?

भारतले गहुँ निर्यातमा प्रतिबन्ध लगाएको छ। मूल्य निरन्तर बढिरहेपछि भाारतले तत्काल लागू हुने गरी गहुँ निर्यात रोकेको हो।

जंगलैजंगलकाे देशमा अर्बाैंकाे काठ आयात, मरभुमीकाे देशबाट पनि आउँछ !

– भीष्मराज ओझा झट्ट सुन्दा पत्यार नलाग्न सक्छ ! मुलुकको कूल भू–भागको झण्डै ४५ प्रतिशत वन क्षेत्रले ओगटेको नेपालले वार्षिक रु साढे अर्बभन्दा बढीको...

चीन जाँदैछन् पाकिस्तानी गधा, तीन वर्षमा ८० हजार निर्यात

क्लाउडपत्रिका चीनले पाकिस्तानबाट गधा आयात गर्ने भएको छ । पाकिस्तानले आफ्नो निर्यात व्यापार बढाउनका लागि गधा निर्यात गर्ने बताइएको छ । गधा उत्पादनमा चीन पहिलो...

तयार भए तीन अन्तरराष्ट्रिय रन वे, विमानस्थल तयार हुन कति लाग्छ...

८ जेठ, काठमाडौं । १ महिना अगाडीसम्म नेपालमा एउटा मात्र अन्तरराष्ट्रिय रन वे थियो । त्यो पनि काठमाडौंमा मात्र । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको विकल्प...

८८ प्रतिशत जनसंख्यामा विद्युतको पहुँच, टुकी बत्ती युगको अन्त्य हुँदै

‘अहिले विद्युत्को कूल जडित क्षमता १ हजार २८६.६१ मेगावाट पुगको छ, यससँगै ८८ प्रतिशत जनसंख्यामा विद्युत्को पहुँच पुगेको छ, प्रति व्यक्ति विद्युत् खपत २४५ किलोवाट घण्टा पुगेको छ ।