अर्थतन्त्र

एडीबीले तीन परियोजनाका लागि १ खर्ब ५ अर्ब रुपैयाँ बराबर सहयोग दिने

एशियाली विकास बैंक (एडीबी) ले तीन वटा परियोजना कार्यान्वयन गर्न नेपाललाई एक खर्ब पाँच अर्ब ६१ करोड रुपैयाँ बराबरको सहयोग गर्ने भएको छ । सहायता रकममध्ये ६ अर्ब ५२ करोड...

२ वर्ष अगाडि

नेपाल विश्वविद्यालयको कुलपतिमा डा. बिन्दुनाथ लोहनी नियुक्त

नेपाल विश्वविद्यालयको कुलपतिमा डा. बिन्दुनाथ लोहनी नियुक्त भएका छन् ।

२ वर्ष अगाडि

विद्युत प्राधिकरणमा १ हजार ८३ जनालाई रोजगारी

विद्युत प्राधिकरणमा १ हजार ८३ जनालाई रोजगारीकाे खुलाइएको छ।

२ वर्ष अगाडि

मुग्लिन –पोखरा सडक योजनाकाे म्याद दोस्रो पटक थप

मुग्लिन –पोखरा सडक योजना (पश्चिम खण्ड) को म्याद दोस्रो पटक थप गरिएको छ । पृथ्वी राजमार्गलाई विस्तार गर्ने काम जारी भइरहेकामा जामुनेदेखि पोखरासम्मको उक्त खण्डमा दोस्रो पटक म्याद थप गरिएको...

२ वर्ष अगाडि

काठमाडौंका यी स्थानमा आज बिजुली आपूर्ति कटौती गरिदै

नेपाल विद्युत् प्राधिकरणले काठमाडौंका विभिन्न स्थानमा आज बिहान बिजुली आपूर्ति कटौती गर्ने भएको छ।

२ वर्ष अगाडि

महासंघ र कोरिया इम्पोटर्स एसोसिएसनबीच समझदारी

नेपाल उद्योग वाणिज्य महासंघ र कोरिया इम्पोटर्स एसोसिएसन (कोइमा) बीच नेपाली उत्पादनको बजार प्रवद्र्धन एवं लगानी विस्तार गर्न समझदारीपत्रमा हस्ताक्षर भएको छ । विहीबार दक्षिण कोरियाको राजधानी सोलमा आयोजित एक...

२ वर्ष अगाडि

आर्थिक सुधारको मार्गचित्र

निजी क्षेत्रको निरन्तरको आवाजलाई सुनेर सरकारले चालु वर्षको बजेटमा केही एजेन्डाहरू समेटेको छ । ती आर्थिक सुधारका एजेन्डाहरूलाई नयाँ सरकारले पनि प्राथमिकताका साथ अघि बढाइरहेको छ । सरकारी सकारात्मक पहलकदमीले...

२ वर्ष अगाडि

त्रिवि जग्गा हिनामिनाकाे प्रतिवेदन शिक्षा समितिमा उपलब्ध गराउन निर्देशन

समितिले त्रिभुवन विश्वविद्यालयको जग्गा खोजबिन गर्न गठित समितिको प्रतिवेदन समितिमा उपलब्ध गराउन निर्देशन दिएकाे हाे ।

२ वर्ष अगाडि

प्रधानमन्त्री ओलिले भने ‘त्रिविको जग्गा हिनामिना गर्ने जो कोही भए पनि कारबाही हुन्छ’

प्रधानमन्त्री केपी शर्मा ओलीले त्रिभुवन विश्वविद्यालय (त्रिवि)को जग्गा हिनामिना गर्ने जो कोही भए पनि कारबाहीको दायरामा ल्याउने बताएका छन् ।

२ वर्ष अगाडि

बैंकक पुगेर अर्थमन्त्री पौडेलले भनेः दिगो विकास लक्ष्यमा उल्लेखनीय प्रगति हासिल भएको छ

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले दिगो विकास लक्ष्यहरु प्राप्तिका लागि तयार पारिएका कार्ययोजना कार्यान्वयनमा नेपालले उल्लेखनीय प्रगति गरेको गरेको बताएका छन् ।

२ वर्ष अगाडि
1 … 173 174 175 176 177 … 824