अर्थतन्त्र

चीन भ्रमणबारे आज प्रधानमन्त्रीले पूर्वप्रधानमन्त्रीहरुसँग राय लिँदै

प्रधानमन्त्री केपी शर्मा ओलीले चीन भ्रमणमा जानुअघि पूर्वप्रधानमन्त्री, पूर्वपरराष्ट्रमन्त्री र मन्त्रीहरुसँग छलफल गर्दै छन् । छलफल आज बिहान ११ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा हुने छ ।

२ वर्ष अगाडि

किन बन्द छ राहदानी सेवा ?

विगत दुई दिनयता राहदानी सेवा अवरुद्ध भएको छ । यसले सेवाग्राही मर्कामा परेका छन् । राहदानीको ‘अनलाइन इनरोलमेन्ट’ का क्रममा भाइरस पसेको अनुमान गरिएको छ । त्यसपछि सेवा अवरुद्ध हुन...

२ वर्ष अगाडि

आजबाट धराहरा चढ्न शूल्क लाग्ने, कसलाई कति ?

आजबाट धरहरा चढ्दा र पार्किङ गर्दा पैसा लाग्ने भएको छ । यसअघि संविधान दिवसका दिन देखि परीक्षणका रूपमा निःशुल्क धरहरा खुला गरिएको थियो तर गत बिहीबारको मन्त्रिपरिषद बैठकले धरहरा सशुल्क...

२ वर्ष अगाडि

धरहरा चढ्न तोकियो शूल्क, कसले पाउनेछन् ५० प्रतिशत छूट ?

विद्यार्थी, ज्येष्ठ नागरिक, बालबालिका र अपांगता भएका व्यक्तिहरूले धरहरा चढ्दा लाग्ने शुल्कमा ५० प्रतिशत छुट पाउने भएका छन् । यसअघि परिक्षणका रूपमा निशुल्क धरहरा खुला गरिएको थियो । अब धरहरा...

२ वर्ष अगाडि

पूर्वतयारी बीना आयोजना बजेटमा राख्दा कार्यान्वयनमा समस्या

तयारीबिना बजेटमा योजना राख्दा त्यसको कार्यान्वयनमा समस्या हुने गरेको सरोकारवाला निकायले औंल्याएका छन् । रुख काट्ने, मुआब्जा वितरण र विद्युत्का पोल समयमै व्यवस्थापन गर्न नसक्दा सडक पूर्वाधार निर्माणले गति लिन नसकेको...

२ वर्ष अगाडि

सरकार र एनआरएनको संयुक्त लगानी कम्पनीले आईपीओ जारी गर्न पाउने

५० प्रतिशतभन्दा बढी र शत प्रतिशतभन्दा कमका लागि आवेदन परी सेयर बाँडफाँट भएकोमा आवेदन नपरी बाँकी रहन गएको सेयर तत्काल कायम रहेका सेयरधनीले खरिद गर्न सक्नेछन् । सेयरधनीले खरिद नगरेमा...

२ वर्ष अगाडि

काठमाडौं महानगरमा ४ प्रतिशत मात्र पसल ‘राम्रा’

१० असोजदेखि काठमाडौं महानगरपालिकाले सुरु गरेको पर्वलक्षित अनुगमनमा ४ सय ९७ मध्ये २० वटा (४.०२ प्रतिशत) मात्र राम्रा भेटिएको पाइएको छ । महानगरले सार्वजनिक गरेको अनुगमन प्रतिवेदन अनुसार १ सय...

२ वर्ष अगाडि

हिमालय एयरलाइन्सले माथिल्लो तहको भाडा नलिने

निजी क्षेत्रको अन्तर्राष्ट्रिय वायुसेवा कम्पनी हिमालय एयरलाइन्सले उच्चतम श्रेणीको भाडादरमा टिकट बिक्री नगर्ने घोषणा गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक १० घण्टा बन्द हुने कारण देखाउँदै काठमाडौंबाट विभिन्न अन्तर्राष्ट्रिय...

२ वर्ष अगाडि

उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोगमा निजी क्षेत्रलाई समावेश, सरकारलाई धन्यवाद व्यक्त

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आज अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा थप गरिएका सदस्यहरुलाई नियुक्तिपत्र र कार्यादेश प्रदान गरे ।

२ वर्ष अगाडि

‘कन्ट्री रेटिङले नेपालमा लगानी गर्न सुरक्षित र प्रतिफलयुक्त रहेको प्रमाणित गर्यो’ :अर्थमन्त्री

फिच रेटिङले सार्वजनिक गरेको रेटिङका बारेमा जानकारी दिन आयोजना गरिएको पत्रकार सम्मेलनमा शुक्रबार उनले यो रेटिङले नेपालको अवस्था के हो र हामी कहाँ छौं भन्ने जानकारी दिएको बताए ।

२ वर्ष अगाडि
1 … 178 179 180 181 182 … 824