अर्थतन्त्र

१० महिनामा भित्रियो ११ खर्ब ९८ अर्ब ६० करोड रेमिट्यान्स

नेपाल राष्ट्र बैंकका अनुसार यस अवधिमा रेमिट्यान्स आप्रवाह १९.२ प्रतिशतले बढेको हो । अघिल्लो वर्षको सोही अवधिमा रेमिट्यान्स आप्रवाह २३.४ प्रतिशतले बढेको थियो ।

२ वर्ष अगाडि

वाइ वाइको ‘क्रिकेट स्पेसल एडिसन प्याकेट’ बजारमा, सीजीले गर्‍यो क्यानलाई ६० लाख सहयोग

वाइ वाइ चाउचाउले दोस्रो पटक आईसीसी पुरुष टी-२० विश्वकपमा सहभागी हुन सफल भएको नेपाली क्रिकेट टिमलाई प्रोत्साहन गर्नका लागि ‘क्रिकेट स्पेसल एडिसन प्याकेट’ सार्वजनिक गरेको छ ।

२ वर्ष अगाडि

अर्थतन्त्रलाई सही दिशा प्रदान गर्न अनुशासनको खाँचो छ : पूर्वअर्थमन्त्री डा. महत

पूर्वअर्थमन्त्री डा. प्रकाशशरण महतले मुलुकको आर्थिक विकासका लागि उत्पादनमुखी र परिणाम दिने खालको बजेट आवश्यक रहेको बताएका छन् ।

२ वर्ष अगाडि

आजको विदेशी मुद्रा विनिमय दर

अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ १० पैसा र बिक्री दर १३३ रुपैयाँ ७० पैसाका दरले कारोबार भइरहेको छ। यो शनिबारकै मूल्य हो। युरो एकको खरिद दर १४४ रुपैयाँ...

२ वर्ष अगाडि

कुन तरकारी र फलफूलको मूल्य कति, बन्दा प्रतिकेजी २१ रुपैयाँ (सूचीसहित)

कालीमाटीमा आज केही तरकारीको मूल्य बढेको छ भने धेरैजसो तरकारी हिजो अस्तीकै मूल्यमा किनबेच भइरहेको समितिले जनाएको छ। कतिपय तरकारीको मूल्य भने थोरै बढेको छ। गोलभेडा ठूलो नेपालीको अधिकतम थोक...

२ वर्ष अगाडि

यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर

आजको लागि अमेरिकी डलर १ को खरिददर १३३ रुपैयाँ १० पैसा र बिक्रीदर १३३ रुपैयाँ ८६ पैसा निर्धारण भएको छ। युरोपियन युरो १ को खरिदर १४४ रुपैयाँ ८३ पैसा र...

२ वर्ष अगाडि

मुद्रा कोषले विस्तारित कर्जा सुविधा अन्तर्गत नेपाललाई ५ अर्ब ५९ करोड दिने

भेटमा कोषले नेपाललाई विस्तारित कर्जा सुविधा (ईसीएफ) अन्तर्गतको चौथो किस्ता उपलब्ध गराउने विषयमा छलफल भएको थियो । आईएमएफ कार्यकारी बोर्डले कोरोना महामारीको समयमा २०७८ पुसमा नेपाललाई ईसीएफअन्तर्गत ४ वर्षभित्र ३९...

२ वर्ष अगाडि

काठमाडौंका विद्यार्थीले पाए २ अर्ब बढीको छात्रावृत्ति

महानगरभित्रका भित्र संचालित ४७३ विद्यालयले पेश गरेको विवरण अनुसार शैक्षिक सत्र २०८० मा कुल १८ हजार ४२२ जनाले छात्रावृत्ति पाएका हुन् ।

२ वर्ष अगाडि

यस्तो छ बजेटलाई लिएर सांसदहरूको जिज्ञासामा अर्थमन्त्री पुनको जवाफ (पूर्णपाठ)

अर्थमन्त्री वर्षमान पुनले आर्थिक वर्ष २०८१/०८२ को बजेटमाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिएका छन् । बजेटमाथिको छलफल सकिएसँगै अर्थमन्त्री पुनले बुधबार छलफलका क्रममा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिएका हुन् ।

२ वर्ष अगाडि

पोर्चुगलमा आप्रवासी नीति परिवर्तन, हजारौं नेपाली प्रभावित

नयाँ योजनाअनुसार रोजगार सम्झौता भएपछि मात्रै विदेशी नागरिक पोर्चुगल जान पाउने छन् । जसबाट नेपालीहरू मात्र होइन पोर्चुगलमा आप्रवासीको रूपमा बस्न चाहने विश्वभरका नागरिकहरू प्रभावित हुने भएका छन् ।

२ वर्ष अगाडि
1 180 181 182 183 184 783