अर्थतन्त्र

धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिका लागि ५ जनाको नाम ‘सर्टलिस्ट’मा

धितोपत्र बोर्ड अध्यक्षका लागि दरखास्त दिएकामध्ये पाँच जनाको नाम सर्टलिस्ट परेको छ । छनोट समितिले चिरन्जीवी चापागाई, सन्तोष नारायण श्रेष्ठ, मुक्तिनाथ श्रेष्ठ, नवराज अधिकारी र कृष्ण कार्कीलाई छनोट गरेको हो...

३ वर्ष अगाडि

‘वीरगञ्जलाई आर्थिक नगरी घोषणा गर्न सरकार सकारात्मक’- अर्थमन्त्री पुन

देश विकासका लागि सरकारले निजी क्षेत्रलाई प्रोत्साहित गर्नुपर्नेमा प्रधानमन्त्री र आफू स्पष्ट रहेको भन्दै उनले निजी क्षेत्रको मनोबल उकास्न सरकार प्रतिबद्ध रहेको बताए । निजी क्षेत्रका गुनासोलाई बजेटमार्फत सम्बोधन गरिने...

३ वर्ष अगाडि

कोटिभिटीविरुद्ध लागेको भ्याटछलीको मुद्दामा निजी क्षेत्रको आपत्ति

निजी क्षेत्रका तीन संस्थाले आईटी कम्पनीमाथि फौजदारी मुद्दा लगाउनु दुर्भाग्यपूर्ण भएको बताएका छन् । राजस्व अनुसन्धान विभागले शतप्रतिशत सेवा निर्यात गर्ने कोटिभिटीविरुद्ध भ्याटछलीको मुद्दा हालेको छ । यस घटनामा नेपाल...

३ वर्ष अगाडि

राजस्व चुहावट नियन्त्रणमा गृह र अर्थ खटिएका छौं : अर्थमन्त्री

अर्थमन्त्री वर्षमान पुनले गृह र अर्थ मन्त्रालयको समन्वयमा राजस्व चुहावट नियन्त्रणको काम सुरु भएको बताएका छन् । शुक्रबार राष्ट्रपति र उपराष्ट्रपति कार्यालय तथा संघीय संसदसहित संवैधानिक अंगहरूका सचिवहरूसँग आगामी आर्थिक...

३ वर्ष अगाडि

‘नेपाललाई रोजगारी र उत्पादकत्व बढाउने क्षेत्रमा थप स्रोतको खाचो छ’

अर्थमन्त्री वर्षमान पुनले नेपालमा रोजगारी सिर्जना र उत्पादकत्व बढाउने क्षेत्रमा केन्द्रित भई लगानी बढाउन विकास साझेदारहरूसँग आग्रह गरेका छन् । शुक्रबार विश्व बैंकको दक्षिण एसिया र नेपाल विकास अपडेट, २०२४...

३ वर्ष अगाडि

व्यापार घाटमा सुधार, आयात निर्यात दुवै घट्यो

चालु आवमा वैदेशिक व्यापार घाटमा सुधार आएको छ । अघिल्लो वर्षको फागुनको तुलनामा चालु आवको सोही अवधिमा व्यापार घाटा २.५ प्रतिशतले घटेर ९ खर्ब २९ अर्ब रुपैयाँमा सीमित भएको राष्ट्र...

३ वर्ष अगाडि

बन्दा, भान्टासहितका केही तरकारीको मूल्य घट्यो, काउली प्रतिकेजी २० रुपैयाँ

लोकल सानो गोलभेडा ४० र भारतीय ठूले गोलभेडा ६०, अदुवा २४०, रातो आलु ४४ र रातो भारतिय आलु ४० रूपैयामा कारोबार हुदाँ स्थानीय काउली २०, लौका ६०, कागती २४०, लोकल...

३ वर्ष अगाडि

प्राधिकरण फेरि भन्यो-‘बक्यौता नतिर्ने स्थानीय तहको सडक बत्ती जुनसुकै बेला काट्छौं’

नेपाल विद्युत् प्राधिकरणले बक्यौता रकम भुक्तानी नगर्ने स्थानीय तहको सडक बत्ती काट्ने भएको छ। प्राधिकरणले आज सार्वजनिक सूचना जारी गरी जुनसुकै बेला लाइन काट्ने चेतावनी दिएको हो।

३ वर्ष अगाडि

विदेशी मुद्रा विनिमय दर: यस्तो डलरदेखि रियालसम्मको भाउ

नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दर अनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको...

३ वर्ष अगाडि

आगामी बजेटबारे अर्थमन्त्रीले गरे सचिवहरुसँग छलफल

अर्थमन्त्री वर्षमान पुनले सबै मन्त्रालयका सचिवसहित सुरक्षा निकायका प्रमुखसँग चालु आर्थिक वर्षको बजेट कार्यान्वयन तथा आगामी आर्थिक वर्षको बजेट निर्माणबारे छलफल गरेका छन् । बिहीबार अर्थ मन्त्रालय बोलाएर मन्त्री पुनले...

३ वर्ष अगाडि
1 … 241 242 243 244 245 … 825