अर्थतन्त्र

नेपालमा रासायनिक मल कारखाना स्थापना गर्न सम्झौता

नेपालमा रासायनिक मल कारखाना स्थापना सम्बन्धमा विस्तृत सम्भाव्यता अध्ययनका एक समझदारी भएको छ।

३ वर्ष अगाडि

बीआरआई कार्यान्वयन योजनाको छलफलमा सरकार, अहिलेसम्म प्रगति शून्य

सरकारले सन् २०१७ मा चीनसँग भएको बेल्ट एण्ड रोड परियोजना (बीआरआई)को कार्यान्वयबारे छलफल भइरहेको जानकारी गराएको छ। परराष्ट्रमन्त्री एनपी साउदले बिहीबार राष्ट्रिय सभालाई सम्बोधन गर्दै दुई देशबीच बीआरआई कार्यान्वयन योजनामा...

३ वर्ष अगाडि

चिया खेतीबारे नेपालमा अब शिक्षण संस्थामा औपचारिक पढाई हुने

नेपालमा चिया रोपण सुरु भएको करिब १६० वर्षपछि चियासम्बन्धी शिक्षण संस्थामा औपचारिक पढाइ हुने भएको छ । इलामको साँखेजुङस्थित रत्नकुमार वान्तवा बहुप्राविधिक शिक्षालयले यही वर्षदेखि चिया प्रविधिसम्बन्धी पढाइ सञ्चालन गर्ने...

३ वर्ष अगाडि

काठमाडौंमा कक्षा ११ मा पढ्ने विद्यार्थीले छात्रवृत्तिका लागि अनलाइन आवेदन दिन सक्ने

काठमाडौं महानगरपालिकाले संस्थागत विद्यालयमा कक्षा ११ मा पढ्ने विद्यार्थीलाई छात्रवृत्ति परीक्षाको अनलाइन आवेदन खुला गरेको छ । शैक्षिक सत्र २०८०–८१ का लागि छात्रवृत्तिका लागि विद्यार्थी छनोट परीक्षा हुनेछ ।

३ वर्ष अगाडि

त्रिवि पदाधिकारी, शिक्षक, कर्मचारीलाई अनलाइनबाट सम्पति विवरण बुझाउन निर्देशन

अनलाइन सफ्टवेयरमा सम्पत्ति विवरण बुझाउने, ढिलो बुझाउने र नबुझाउने पदाधिकारी, शिक्षक, कर्मचारीको विवरण भर्नुपर्ने व्यवस्था गरिएको कार्यालयले जानकारी दिएको छ ।

३ वर्ष अगाडि

१५ प्रतिशतले घट्याे व्यापार घाटा, अलैंची र गलैँचा लगायतको निर्यात बढ्यो

चालु वर्षमा व्यापार घाटा १३ अर्ब ३७ अर्ब ३९ करोड रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको तुलनामा यो १५.२ प्रतिशतले कमी हो । गत वर्षको सोही अवधिमा यस्तो घाटा २५...

३ वर्ष अगाडि

उपभोक्ता मुद्रास्फीति ६.८३ प्रतिशत, मूल्यवृद्धिको मारमा काठमाडौं

समीक्षा महिनामा काठमाडौं उपत्यकामा ७.१९ प्रतिशत, तराईमा ६.९३ प्रतिशत, पहाडमा ६.२८ प्रतिशत र हिमालमा ६.३९ प्रतिशत मुद्रास्फीति रहेको छ । २०७९ जेठ महिनामा यी क्षेत्रहरुमा क्रमशः ८.३२ प्रतिशत, ८.२९ प्रतिशत,...

३ वर्ष अगाडि

झिनो अंकले घट्यो नेप्से, ३ अर्ब ७९ करोडको कारोबार

शेयर बजार झिनो अंकले घटेको छ । साताको कारोबारको दोस्रो दिन शेयर बजार मापक सूचक (नेप्से)०.८० अंकले घटेर २०७६.९६ विन्दुमा झरेको हो ।

३ वर्ष अगाडि

‘शिक्षा क्षेत्रमा पब्लिक क्याम्पसको योगदान महत्वपूर्ण’: अर्थमन्त्री डा महत

काठमाडौं । अर्थमन्त्री डा प्रकाशशरण महतले शैक्षिक मानचित्रमा पब्लिक क्याम्पसहरुको योगदान महत्वपूर्ण रहेको बताएका छन् । नेपाल पब्लिक क्याम्पस संघको ३३ औं वार्षिकोत्सव समारोहमा मन्त्री डा महतले पब्लिक क्याम्पस महत्व...

३ वर्ष अगाडि

विदेशी विनिमय सञ्चिति १४ खर्ब ८० अर्ब मौज्दात, ११ महिनाको आयात धान्ने

जेठ मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरु क्रमशः २७.५ प्रतिशत, ८०.३ प्रतिशत र २५.० प्रतिशत रहेका छन्। २०७९ असार मसान्तमा यी अनुपातहरु क्रमशः...

३ वर्ष अगाडि
1 262 263 264 265 266 782