अर्थमन्त्री डा. प्रकाशरण महतले आर्थिक विधेयक टाइप गर्नका लागि अवकाशप्राप्त नासुलाई राखिएको बताएका छन् । मंगलबार प्रतिनिधिसभा बैठकमा जवाफ दिँदै अर्थमन्त्री डा.महतले यस्तो बताएका हुन् ।
नेपाल उद्योग वाणिज्य महासंघले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटले दीर्घकालीन लगानीको सम्भावना बढाए पनि आर्थिक मन्दीको असर कम गर्ने उपाय अवलम्बन नगरेको बताएको छ ।
काठमाडौं महानगरपालिकाले नियम अनुसार छात्रवृत्ति उपलब्ध गराउन अटेर गर्ने ३४२ वटा निजी विद्यालयको सूची सार्वजनिक गरेको छ। ती विद्यालयलाई जेठ २८ गतेभित्र छात्रवृत्ति उपलब्ध गराएको विवरण पठाउन र प्रकाशित गर्न...
नेपाल धितोपत्र बोर्डले थप ११ ब्रोकरलाई लाइसेन्स दिएको छ । यसअघि आशय पत्र प्रदान गरेकामध्ये आवश्यक पूर्वाधार पूरा गरेका ११ वटालाई ब्रोकर कारोबार सञ्चालन अनुमति प्रदान गरिएको धितोपत्र बोर्डले जनाएको...
१० वर्षमुनिका बालबालिका तथा ६० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई प्रदेश सरकार मातहतका अस्पताल तथा आयुर्वेद स्वास्थ्य केन्द्रहरूमा ओपीडी सेवा र प्रयोगशाला परीक्षण निःशुल्क गर्ने नीति तथा कार्यक्रममा समावेश छ ।
प्रदेश सरकारले नीति तथा कार्यक्रममा कृषि औद्योगीकरण, शैक्षिक सुधार, पर्यटन पूवार्धार निर्माण, स्वास्थ्य, सडक सुरक्षा रणनीतिक योजना, कर्णालीलाई अर्गानिक प्रदेशमा विकास गर्ने, कृषि तथा वनजन्य उपको प्रशोधन तथा बजारीकरण गर्ने...
शेयर कारोबारमा लिने गरिएको ५ वा ७.५ प्रतिशत कर नै अन्तिम कर भएको अर्थमन्त्रालयले स्पष्ट पारेको छ । शेयर लगानीकर्ता र अर्थ मन्त्रालयबीच प्राकृतिक व्यक्तिको लागि पूँजीगत लाभकर नै अन्तिम...
पछिल्लो समय गलैँचा(कार्पेट) निर्यात ह्वात्तै बढेको छ । भन्सार विभागकाअनुसार चालू आर्थिक वर्ष ०७९/८० को १० महिनामा गलैँचा निर्यात २३.२१ प्रतिशतले बढेको हो ।
नेपाल दूरसञ्चार प्राधिकरणले बजार व्यवस्थापन पदमा नियुक्तिका लागि आवेदन माग गरेको छ । प्राधिकरणले एक सूचना जारी गर्दै सो पदका लागि आवेदन माग गरेको हो ।
गोल्छा ग्रुप अन्तर्गतको हंसराज हुलास चन्द एण्ड कम्पनीले इन्डियन आयलको पूर्ण स्वामित्वमा रहेको सहायक कम्पनी इन्डियन आयल माउरिसस लिमिटेडसँग सम्झौता गरेको छ । संयुक्त लगानी गरि नेपालमा सर्भो लुब्रिकेन्टको स्थानीय...
© 2026 Cloud Patrika. All Rights Reserved.