अर्थतन्त्र

‘लगानीको वातावरण सिर्जना गर्नतर्फ हामी केन्द्रित हुनुपर्छ’

अर्थतन्त्र सुधारका लागि सरकारबाट भएका प्रयासमात्र पर्याप्त नरहेकाले निजी क्षेत्रको साथ आवश्यक रहेको उनले बताए । ‘सरकार आफैँले सबै कुरा गर्न सम्भव छैन । निजी क्षेत्रको पनि भूमिका चाहिन्छ ।...

३ वर्ष अगाडि

‘मुलुक आर्थिक मन्दीमा फसेको पुष्टि भइसक्यो’

सांसद चौधरीले सरकारले ८ प्रतिशत आर्थिक वृद्धिदर गर्ने,एडिवि र विश्व बैंकले ४ प्रतिशत आर्थिक वृद्धिदर हुने प्रक्षेपण गरे पनि अपेक्षाभन्दा ४ गुणा कम आर्थिक वृद्धि हुने तथ्याङ्क विभागले देखाएको बताए।

३ वर्ष अगाडि

नौ महिनामै साढे चार अर्बको तरकारी र फलफूल आयात

चालु आर्थिक वर्ष २०७९/०८० को नौ महिनामा पूर्वीनाका काँकरभिट्टाबाट चार अर्ब ४१ करोड ७३ लाख ८९ हजारको ताजा तरकारी र फलफूल नेपाल भित्रिएको प्लान्ट क्वारेन्टाइन कार्यालय काँकरभिट्टाले जनाएको छ ।

३ वर्ष अगाडि

१२ कक्षामा नन ग्रेड आएको विषय मात्र पुन: परीक्षा दिनुपर्ने

कक्षा १२ का विद्यार्थीले एनजी (नन ग्रेड) आएको विषयमा मात्र ग्रेडवृद्धि परीक्षा दिनुपर्ने भएको छ ।

३ वर्ष अगाडि

अर्थतन्त्रमा देखिएका समस्या हल गर्न सरकार र राष्ट्र बैंकको संवेदनशीलता आवश्यक- महासंघ

राष्ट्रिय तथ्यांक कार्यालयद्धारा सार्वजनिक राष्ट्रिय लेखा तथ्यांकले बजारमा लामो समयदेखि विद्यमान मन्दीलाई प्रतिविम्वित गरेको भन्दै नेपाल उद्योग महासंघले सरोकारवाला पक्षको गम्भीर ध्यानाकर्षण गराएको छ ।

३ वर्ष अगाडि

मिटरब्याजमा अनुचित लेनदेन पुष्टि भए सात वर्ष कैद (अध्यादेशसहित)

कानुनविपरीत गएर तोकिएभन्दा बढी ब्याज लिएको खण्डमा सात वर्षसम्म कैद र ७० हजार रुपैयाँ जरिवाना हुने भएको हो। सरकारले नेपाल ऐन संशोधन गर्दै अनुचित लेनदेन कारोबारीलाई थप सजाय गरेको अध्यादेश...

३ वर्ष अगाडि

राससले माग्यो नवौंदेखि चौथो तहसम्मका पत्रकारका लागि आवेदन

काठमाडौं । राष्ट्रिय समाचार समिति (रासस)ले विभिन्न पदका लागि आवेदन आव्हान गरेको छ । आज एक सूचना जारी गर्दै नवौँदेखि चौथो तहसम्मका लागि आवेदन आह्वान गरेको हो। खुला तथा समावेशी...

३ वर्ष अगाडि

एनओसी अब अनलाइनबाट प्रिन्ट गर्न सकिने

हाल अनलाइनमार्फत आवेदन दिई रुजु भएपछि एनओसी लिने समय मोबाइलमा प्राप्त भएको म्यासेजमा आएका कार्यालयमा गई लिनुपर्ने व्यवस्था छ । अब भने एनओसी आवेदनदेखि प्रिन्ट पनि अनलाइनबाट हुन लागेको हो...

३ वर्ष अगाडि

घरजग्गा तथा आवास विकास संघको अध्यक्षमा विदुर धमला निर्वाचित

नेपाल जग्गा तथा आवास विकास संघको अध्यक्षमा विदुर धमला निर्विरोध निर्वाचित भएका छन् । काठमाडौंमा बुधबार भएको संघको १६औं साधारण सभाले उनलाई आगामी दुई वर्षका लागि अध्यक्ष चुनेको हो ।...

३ वर्ष अगाडि

लुम्बिनीका मुख्यमन्त्री र योजना आयोगका उपाध्यक्षबीच भेट, स्वदेशी उत्पादनको प्रवद्र्धनमा जोड

लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्ली बहादुर चौधरी र राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मिनबहादुर श्रेष्ठबीच भेटवार्ता भएको छ । सिंहदरबारस्थित योजना आयोगका कार्यालयमा भएको भेटमा मुख्यमन्त्री चौधरी र उपाध्यक्ष श्रेष्ठबीच मुलुकको...

३ वर्ष अगाडि
1 286 287 288 289 290 782