अर्थतन्त्र

कृषि उत्पादन वृद्धिसँगै बजारसम्मको पहुँच सुनिश्चित गर्नुपर्नेमा सरोकारवालाको जोड

दक्षिण एसियामा खाद्य सुरक्षाको सुनिश्चितताका लागि कृषि उत्पादन वृद्धिसंगै बजारसम्मको पहुँच सुनिश्चितता गर्नुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् ।

३ वर्ष अगाडि

आधा उखु क्रसिङ भइसक्दा सरकारले बल्ल तोक्यो समर्थन मूल्य

सरकारले उखुको समर्थन मूल्य तोकेको छ । मन्त्रिपरिषद् बैठकले बुधबार उखुको समर्थन मूल्य प्रति क्वीन्टर ५४० रुपैयाँ तोकेको हो ।

३ वर्ष अगाडि

काठमाडौं महानगरले माग्यो शिक्षण सहजकर्ता र शिक्षण सहयोगी

शैक्षिक सत्र २०७९ मा एसइई परीक्षामा सहभागी हुने विद्यार्थीको सिकाइमा सहयोग तथा सहजीकरण गर्न भन्दै महानगरपालिकाको शिक्षा विभागले सूचना जारी गर्दै विज्ञ सहजकर्ता र शिक्षण सहयोगी माग गरेको हो ।

३ वर्ष अगाडि

साना तथा मझौला व्यवसायीको ३३ सदस्यीय तदर्थ समिति गठन, अध्यक्षमा आचार्य

नेपाल साना तथा मझौला व्यवसायी महासंघको ३३ सदस्यीय तदर्थ समितिको गठनसहित सपथ ग्रहण कार्यक्रम सम्पन्न भएको छ ।

३ वर्ष अगाडि

नारायणगढ–मुग्लिन सडक दिउँसोको समयमा थप एक महिना बन्द

पुस ५ गतेबाट ३० दिनका लागि बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सडक रोकेर काम गरिँदै आएको थियो । यही माघ ५ गतेबाट भने दिउँसो १२ बजे देखि ४ बजे...

३ वर्ष अगाडि

‘उद्योगको विकासका लागि भएका समस्यालाई छिट्टै किनारा लगाउने उद्योगमन्त्रीको प्रतिबद्धता’

उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले वाणिज्य नीतिलाई पुनरावलोकन गर्नेसम्बन्धी पहिलो निर्णय गरेका छन् । आज मात्रै मन्त्रालयको जिम्मेवारी पाएका मन्त्री भण्डारीले कार्यभार सम्हाल्दै उक्त निर्णयमा हस्ताक्षर गरेका हुन् ।

३ वर्ष अगाडि

शहरी विकासमन्त्री पाण्डेको प्रतिबद्धता-‘देशभरका तुइन विस्थापित गरी झोलुङ्गे पुल बनाउने’

शहरी विकास मन्त्रालयका विकास निर्माणका काम किन नभएको सबै थाहा भएकाले सबै समस्या समाधान गर्दै मन्त्रालयलाई विगतको भन्दा फरक रूपमा अगाडि बढाउने मन्त्री पाण्डेकाे भनाइ छ ।

३ वर्ष अगाडि

श्रममन्त्री अर्यालले भने-‘बाध्यकारी वैदेशिक रोजगारी अन्त्य सरकारको प्राथमिकता’

नवनियुक्त श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डोलप्रसाद अर्यालले बाध्यकारी वैदेशिक रोजगारी अन्त्य सरकारको प्राथमिकता रहेको बताएका छन्।

३ वर्ष अगाडि

भारतबाट बढेर आयो पेट्रोलको मूल्य, डिजेलको घट्यो

इण्डियन आयल कर्पोरेशन (आइओसी)ले नेपाल पठाउने पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची पठाएको छ । भारतीय आयल कर्पोरेसन (आईओसी)ले हरेक १५-१५ दिनमा नयाँ मूल्यसूची पठाउने गरेको छ ।

३ वर्ष अगाडि

सुनको मूल्यले बनायो नयाँ रेकर्ड, प्रतितोला १ लाख ५ हजार नाघ्यो

नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा २ सय रुपैयाँले बढेर नयाँ रेकर्ड बनाएको हो ।

३ वर्ष अगाडि
1 314 315 316 317 318 782