गोरखा नगरपालिका–३ को खोलामाथि पक्की पुल बनाएको तर सो क्षेत्रमा बाटै नभएको खुलेपछि अख्तियारले विशेष अदालतमा तीन जनाविरुद्ध ५ करोड ४५ लाख ५२ हजार रुपैयाँ भ्रष्टाचार गरेको दाबीसहित मुद्दा दायर...
पाँच वर्षदेखि प्रतिवेदन नबुझाएको भन्दै उसले १० सहकारी खारेज गरेको सार्वजनिक सूचना निकालेको हो। महानगरले ‘सहकारी ऐन, २०७५’ अनुसार ५ वर्षभन्दा बढी समयदेखि लेखा परीक्षण र साधारण सभा नगर्ने तथा...
विभागमा दर्ता भएका १५३ उद्योगमध्ये ४१ वटा ठूला, ६९ वटा मझौला र ४३ वटा साना उद्योग रहेका छन्। ती उद्योगले ९ हजार ९ सय १३ जनालाई रोजगारी दिने प्रस्ताव गरेको...
वैकल्पिक ऊर्जाको क्षेत्रमा १० वर्ष काम गरेको अनुभवी हुनुपर्ने छ।
विगतका मूल्यांकन प्रणालीमा केही कमजोरी देखिएकाले नै बोर्ड अहिले सुधारमा लागिरहेको उनको भनाइ छ । परीक्षामा सुधार गर्दा कक्षाकोठामा पनि सुधार हुन्छ भन्ने मान्यताका साथ विद्यार्थीको मूल्यांकन विधिमा समयानुकुल परिवर्तन...
‘अहिले सेयर बजारको परिसचुक किन घटिरहेको छ भनेर प्रश्न बारम्बार आइरहेको छ । यस मामलामा देश भित्रको अवस्था हेरेर मात्रै हुँदैन,’ उनले भने, ‘कोरोना महामारी, रुस–युक्रेन युद्ध लगायतका कारण विश्व...
आइतबारका लागि अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ११ पैसा र बिक्री दर १३२ रुपैयाँ ७१ पैसा पुगेको छ।
कृषि औजार कारखाना चलाउन राष्ट्रिय आविष्कार केन्द्रलाई ६ वर्ष अगाडी आफैले दान दिएको जग्गा महावीर पुनले बिक्रीमा राखेका छन्। पोखराको बेगनास ताल नजिकै ठूलाकोट डाँडामा रहेको २८ रोपनी जग्गा बिक्री...
उक्त सूचनाअनुसार पोर्चुगलमा बस्ने नेपालीहरूले फ्रान्सको पेरिसस्थित नेपाली राजदूतावासका अतिरिक्त नजिकको नेपाली राजदूतावास मेड्रिड, ब्रसेल्स, बर्लिन र कोपेनहेगनस्थित नेपाली राजदूतावासबाट पनि राहदानी र कन्सुलर सेवा प्राप्त गर्न सक्नेछन् ।
बिहीबार बसेको मन्त्रिपरिषद बैठकले आर्थिक वर्ष २०७९/८०का लागि गहुँको समर्थन मूल्य प्रतिक्वीन्टल ३ हजार ३ सय ५१ रूपैयाँ निर्धारण गरेको प्रवक्ता एवं सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिइन् । यसअनुसार गहुँको...
© 2026 Cloud Patrika. All Rights Reserved.