चालु आर्थिक वर्ष २०७९/८० मा धान उत्पादन ६.९४ प्रतिशतले वृद्धि हुने अनुमान गरिएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार यो वर्ष धान उत्पादन वृद्धि हुने देखिएको हो ।
काठमाडौंको प्रतिष्ठित मेघा कलेजले सामाजिक परियोजना अन्तर्गत ग्रामीण कार्यक्रम दाङको लमहीमा सम्पन्न गरेको छ । सो कार्यक्रम अन्तर्गत विभिन्न क्रियाकलापहरु गरेको छ ।
कार्यालयका अनुसार सो सुपर मार्केटले बिलबिजकमा गलत विवरण समावेश गरी उपभोक्ता ठगी गरेको, उत्पादन तथा उपभोग्य मूल्य र मिति उल्लेख नगरेको एवं चिनी तथा नुन पुनःप्याकिङ गरेको पाइएपछि कारवाही गरिएको...
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विदेशबाट मोबाइल ल्याउन गरिएको कडाइ तत्काल कार्यान्वन नगर्न निर्देशन दिएका छन् ।
अध्यक्ष ढकालले भने ‘अर्थमन्त्रालयले मासिक रुपमा सार्वजनिक गर्ने बुलेटिन सार्वजनिक गर्न छोडेको छ, त्यसलाई समयमै प्रकाशन गर्नु आवश्यक छ । मन्त्रालय प्रविधिको प्रयोगबाट सार्वजनिक महत्वका सूचना र तथ्यांक दिनु जरुरी...
सामाजिक सुरक्षा कोषमा १७ हजार ५३५ रोजगारदाता सूचीकृत प्रकृयामा सामेल भएका छन्। सामाजिक सुरक्षा कोषको तथ्यांक अनुसार ३ लाख ८० हजार ९८२ श्रमिक कोषमा आबद्ध भएका छन् ।
सार्वजनिक खरिद अनुगमन कार्यालयले नियमानुसार काम नगर्ने व्यवसायी तथा आपूर्तिकर्तालाई एक वर्षदेखि तीनवर्षका सम्मका लागि कालोसूचीमा राखिएको जनाएको छ । कालो सूचीमा राखिएका कम्पनीले सो अवधिभर सार्वजनिक निकायको कुनै पनि...
नेपाल दूरसञ्चार प्राधिकरणले यही पुस १५ गतेबाट ‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम’ (एमडीएमएस) पूर्णरुपमा कार्यान्वयनमा ल्याउने भएको छ।
यसअघि नै पूर्वसम्भाव्यता अध्ययन भइसकेको रेल मार्गको सम्भाव्यता अध्ययनका लागि चिनियाँ प्राविधिक टोली काठमाडौं आएको रेल विभागले जनाएको छ ।
हेफर इन्टरनेशनल नेपालको पहलमा दक्षिण कोरियाबाट ल्याइएका गाई नेपाली किसानलाई वितरण गरिएको छ । हेफर इन्टरनेशनल नेपालको पहलमा नेपाल सरकारको स्वीकृतिमा हेफर कोरियाबाट शतप्रतिशत शुद्ध नस्लका गाई नेपालमा ल्याएर आज...
© 2026 Cloud Patrika. All Rights Reserved.