अर्थतन्त्र

४७६ स्थानीयतह पूर्ण विद्युतीकरण, ७.५ प्रतिशत जनसंख्या विद्युतको पहुँच बाहिर

नेपालका ७५३ स्थानीय तहमध्ये ४७६ स्थानीय तह पूर्ण विद्युतीकरण भएका छन् । २४२ स्थानीय तहमा आंशिक रुपमा विद्युतीकरण भएको छ । ३५ स्थानीय तहमा नेपाल विद्युत प्राधिकरणले विद्युत पुर्याउन सकेको...

४ वर्ष अगाडि

आइएमईको दसैँ अफर: ‘आइएमई साथैमा, मोबाइल हातैमा र १० लाख खातैमा’

आइएमईले दसैँ, तिहार, छठ र नेपाल सम्वतजस्ता चाडपर्वका अवसरमा सेवाग्राहीहरूलक्षित गर्दै सेवाग्राहीमुखी दसैँ अफर सार्वजनिक गरेको छ ।

४ वर्ष अगाडि

फनपार्कलाई कर तिर्न काठमाडौं महानगरको २४ घण्टे ‘अल्टिमेटम’, नतिरे बन्द गर्ने चेतावनी

बुधबार महानगरको राजस्व विभागले फन पार्कलाई पत्राचार गर्दै २४ घण्टा भित्र व्यवसाय, बहाल, मनोरन्जन र विज्ञापन कर तिर्न निर्देशन दिएको हो ।

४ वर्ष अगाडि

६ वटा वस्तुको आयात प्रतिबन्ध हट्यो, गाडी, रक्सी, मोबाइल र मोटरसाइकलको यथावत

आयात प्रतिबन्धलाई असार ३१ गतेदेखि झन कडा बनाउँदै भदौ १४ गतेसम्म कायम हुने निर्णय गरेको थियो । अब भने त्यस्तो प्रतिबन्ध ४ बस्तुमा असोज २८ गतेसम्म कायम रहनेछ ।

४ वर्ष अगाडि

प्राधिकरणले सञ्चालनमा ल्यायो विद्युतीय चार्जिङ स्टेसन, १ घण्टामा फुल चार्ज

प्राधिकरणका अनुसार स्टेशनमा २६ वटा GBT (ठूला बस, माइक्रो, ट्रक, पिकअप तथा कार आदिको लागि) चार्जर र २५ वटा CCS (साना ठूला कारहरु) चार्जर रहेका छन्।

४ वर्ष अगाडि

चाडपर्वलाई लक्षित नोट सटही सुविधा भदौं २६ देखि, प्रतिव्यक्ति १८ हजार ५०० रुपैयाँ

दशैँलाई मध्यनजर गरेर बैंक तथा वित्तीय संस्थाले भदौं २६ गतेदेखि नयाँ नोट उपलब्ध गराउने भएको छ। दशैंमा नयाँ नोटको विशेष महत्व रहने भएकाले नोट वितरणको व्यवस्था मिलाइएको नेपाल राष्ट्र बैंकले...

४ वर्ष अगाडि

विश्व बैंकले नेपाललाई १० करोड डलर सहुलितपूर्ण ऋण दिने

विश्व बैंकले नेपालको हरित, उत्थानशील र समावेशी विकास (ग्रीड) का लागि करिब १२ अर्ब ७५ करोड रुपैयाँ (१० करोड अमेरिकी डलर) बराबरको सहुलियतपूर्ण ऋण उपलब्ध गराउने भएको हो।

४ वर्ष अगाडि

डलर भन्दा सस्तो बन्यो यूरो, रेमिट्यान्सले धानेको नेपाली अर्थतन्त्रमा सोझो प्रभाव

यूरोपियन मुद्राको भाउ लगातार खस्किँदै गएको छ । २० बर्षपछि अमेरिकी डलर भन्दा यूरो सस्तो भएको छ । नेपाल राष्ट्र बैंकका अनुसार सोमबार एक युरोको भाउ (बिक्रीदर) १२७ रुपैयाँ ६२...

४ वर्ष अगाडि

सुरज आर्केडलाई बेसमेन्ट खाली गर्न २४ घण्टाको समय, फर्कियो महानगरको टोली

आर्केडले पार्किङका लागि अनुमति लिएर बनेका बेसमेन्टमा रहेका पसल खाली गर्न महानगरपालिकाले २४ घण्टाको समय दिएर फर्किएका छन् ।

४ वर्ष अगाडि

‘एक वर्षभित्रै नेपाल भारतसँग बिजुलीको ‘नेट एक्सपोर्टर’ हुन्छ’- कुलमान घिसिङ

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले चालू आर्थिक वर्ष २०७९/०८० भित्र नेपाल भारतसँग बिजुलीको ‘नेट एक्सपोर्टर’ हुने दाबी गरेका छन् ।

४ वर्ष अगाडि
1 … 392 393 394 395 396 … 826