बेलायती भिसा काठमाडौंबाटै जारी गर्न वरिष्ठ उपाध्यक्ष ढकालको माग

नेपाल र बेलायतबीच आर्थिक सम्बन्धको लामो इतिहास भए पनि द्विपक्षीय व्यापार र लगानीको अहिलेको अवस्था उत्साहजनक नरहेको वरिष्ठ उपाध्यक्ष ढकालले बताए ।

एसईईको रिजल्ट यसै साता सार्वजनिक हुने, यसरी सकिन्छ हेर्न

काठमाडौं, १० असार । राष्ट्रिय परीक्षा बोर्डले विस २०७५ मा लिएको एसईई परिक्षाको नतिजा प्रकाशनको लागि सबै तयारी सकिएको जानकारी दिएको छ । बोर्डका अनुसार...

बजेट नपुग्दा राेकिए १४० खानेपानी आयोजना

सिन्धुपाल्चाेक, ६ साउन । आर्थिक वर्ष २०७५/०७६ मा न्यून बजेटका कारण असार मसान्तसम्ममा सक्नुपर्ने काभ्रेपलाञ्चोक र सिन्धुपाल्चोक जिल्लाका १४० वटा खानेपानी आयोजनाको काम रोकिएका...

कोरोनाकाबीच १७ वटा ठूला उद्योग दर्ता, ६ हजारले प्रत्यक्ष रोजगारी पाउने

औद्योगिक विकास मुलुकको आर्थिक विकासको दिगो र भरपर्दो आधारस्तम्भ उद्योगलाई लिइन्छ । कोरोनाले गर्दा समस्या देखिए पनि पछिल्लो समय लगानी कर्ताको आक्रषण बढ्दै गएको छ ।

अनुदान लिन उखु किसानलाई दर्ता र बैंक खाता अनिवार्य

लगत संकलनमा छुटेमा किसानले सरकारी अनुदान पाउने छैनन् । आफूलाई दर्ता गर्न कृषकको बैंक खाता अनिवार्य रूपमा उल्लेख गर्नुपर्नेछ । व्यवस्थाअनुसार स्थानीय तहमा दर्ता नभएका उखु किसानले सरकारको अनुदान पाउने छैनन् ।

बैंकमा जागिर खानको लागि कस्तो तयारी चाहिन्छ ? यी कुरामा...

निश्चित तहको अध्ययन पुरा गरेपछि जागिर खाने रहर धेरै जनालाई हुन्छ । कसैलाई सरकारी सेवामा प्रवेश गर्ने इच्छा हुन सक्छ, कसैलाई निजी क्षेत्रमा ।

वैदेशिक रोजगार ठगी मुद्दाका प्रतिवादी जेल चलान

काठमाडाैं, २९ जेठ । नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरोले वैदेशिक रोजगार ठगी मुद्दाका प्रतिवादीलाई पक्राउ गरी जेल चलान गरेको छ । ब्यूरोबाट खटिएको टोलीले...

शहीदस्तम्भ निर्माणले औद्योगिक क्षेत्र डुबानको खतरामा

सप्तरी, १५ असार । पानीको बहाव नै थुन्ने गरी प्रदेश नं २ सरकारको सहयोगमा शहीदस्तम्भ निर्माण गर्न थालिएपछि सप्तरीको एक मात्र औद्योगिक क्षेत्र गजेन्द्रनारायण...

बैंकलाई नैतिक दबाबले पुगेन (अर्थमन्त्री डा. युवराज खतिवडाको विचार)

डा. युवराज खतिवडा अर्थ मन्त्री उद्यमशिलताको इकोसिस्टम भित्र आउने विषयमा चाहे व्यक्ति हुन, चाहे परिवार वा संगठित संस्था हुन, वा सामुदायिक, सामाजिक, धार्मिक संस्थाहरुनै किन नहुन,...

भारततर्फ निर्यात व्यापार बढ्दा किन घट्यो अन्य मुलुकसँग ?

गन्तव्यका आधारमा भारततर्फ ४५ दशमलव शून्य छ प्रतिशतले वृद्धि भएको छ । गत वर्षको यसै अवधिको तुलनामा चालू आवको कात्तिक मसान्तसम्म चीनतर्फ छ प्रतिशत र अन्य मुलुकतर्फ चार दशमलव सात प्रतिशतले निर्यातमा कमी आएको हो ।