सरकारी कम्पनीले लकडाउनमा बेच्यो ५ हजार मेट्रिकटन खाद्य सामग्री

६८ हजार ३७० किलो चिउरा, १७ हजार ४०० किलो चिनी, ४०० ब्याग पिठो, ६३ हजार ८२ साबुन, १०० किलो चिया, ५५० किलो मस्यौरा गरी जम्मा १० लाख ८० हजार ६४३ किलो खाद्य पदार्थ र अन्य वस्तु राहतस्वरुप वितरण गरिएको हो ।

काठमाडौंका यी स्थानमा काटिदैछन् शनिबार दिउँसो बत्ती

बानेश्वर सबस्टेशनमा आवश्यक मर्मत गर्नु पर्ने भएकाले शनिवार मध्याह्न १२ बजेदेखि २ बजेसम्म विद्युत् कटौती गर्न लागिएको हो।

सेनाले फास्ट ट्रयाकको डीपीआरको काम अघि बढायो, कुदेश र श्रीपाली मन्दिर...

क्लाउडपत्रिका काठमाडौं । नेपाली सेनाले काठमाडौं–तराई फास्ट ट्रयाकको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर)को काम अघि बढाएको छ । त्यसका लागि स्वदेशी तथा विदेशी कम्पनीबाट आशयपत्र (इओआई)...

रङ्गशाला बनाउन दिएको वालुवा टिपर तथा ट्रक व्यवसायीले निःशुल्क ढुवानी गर्ने

काठमाडौं, १ माघ । नेपाल टिपर तथा ट्रक व्यवसायी समितिले गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणमा सहयोग पुर्याउन १०० टिपर बालुवा निःशुल्क ढुवानी गर्ने...

साउनपछि ट्रयाल पास गरेको एक महिनामै स्मार्ट लाइसेन्स !

यातायात व्यवस्था विभागले लकडाउनको समयमा स्मार्ट लाईसेन्स प्रिन्ट तीव्र रुपमा गरिरहेको छ । लकडाउनको समयको सदुपयोग गर्दै विभागले करिब साढे ३ लाख लाइसेन्स छापेको छ । लकडाउनका कारण सवारी लाइसेन्स परीक्षा बन्द छ ।

देशभरका शैक्षिक संस्था चार दिन बन्द गर्ने सरकारको निर्णय

वायु प्रदूषणका कारण बालबालिकाको स्वास्थ्यमा गम्भीर असर पर्ने भन्दै शिक्षा , विज्ञान तथा प्रविधि मन्त्रालयले देशभरका विद्यालय चार दिन बन्द गर्ने निर्णय गरेको हो ।

लाेकसेवाले माग्याे स्थानीय तहकाे लागि नाै हजार बढी कर्मचारी

काठमाडौ, १५ जेठ । लोक सेवा आयोगले एकैपटक नौहजार भन्दा धेरै कर्मचारी माग गर्दै विज्ञापन खुलाएको छ । आयोगले सबै स्थानीय तहहरुमा रिक्त रहेका...

‘क्यास लेस’ बन्दै भन्सार, सम्पूर्ण कारोबार डिजिटल प्रणाली मार्फत

अब आर्थिक कारोबार बैंकिङ प्रणालीमार्फत हुन्छ , पहिले पहिले भन्सारमा नगदी रसिदमा पैसा तिरेर जाँच पास हुन्थ्यो । अहिले सबै भन्सारमा बैंक सिस्टममा भुक्तानी हुन्छ । भन्सार प्रशासनले क्यास कारोबार गर्दैन उनले भने ।

बजारमा तरकारी,फलफूलको अभाव कि कालोबजारी, कुनको मूल्य कति ?

उपत्यकाको ठूलो तरकारी बजार कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको मूल्य सूची अनुसार गोलभेडा ठूलो (नेपाली) प्रतिकेजी १०० रुपैयाँ, गोलभेडा सानो ७२ र गोलभेडा सानो-टनेल ८२ रुपैयाँ रहेको छ ।

सेलपे खेती अफर : १ हजारमाथिको सामान खरिदमा १ किलो टमाटर...

नेपाल राष्ट्र बैंकबाट अनुमतिप्राप्त भुक्तानी सेवा प्रदायक सेलकम प्रालिको सेलपे सेवाले नेपालको अग्रणी इ-कमर्स प्लेट्फर्म खेती फुडसँग मिलेर सेलपे खेती अफर सुरु गरेको छ।