राष्ट्रिय बीमा कम्पनीले विभिन्न पदका लागि २४ जना कर्मचारीहरुका माग गरेको छ । कम्पनीले शुक्रवार सूचना प्रकाशन गर्दै व्यवस्थापकदेखि सहायक स्तरको पदमा आवेदन खुलाएको हो ।
नेपाल राष्ट्र बैंकले शुक्रवारको लागि एक अमेरिकी डलरको खरिददर १२१ रुपैयाँ ४४ र बिक्रीदर १२२ रुपैयाँ ४ पैसा निर्धारण गरेको छ ।
चालु आर्थिक वर्षको पहिलो चार महिनामा नेपालमा वैदेशिक अनुदान शून्य देखिएको छ ।
चालू वर्षको पहिलो चार महिनामै व्यापार घाटा ५६.८ प्रतिशतले वृद्धि भई ५६८ अर्ब १७ करोड रुपैयाँ पुगेको छ ।
नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्ष चार महिनाको तथ्यांकको आधारमा प्रकाशित गरेको मुलुकको आर्थिक तथा वित्तीय अवस्थाको प्रतिवेदनको तथ्यांक यस्तो देखिएको हो ।
अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ११.२ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह ७.८ प्रतिशतले कमी आई २ अर्ब ६३ करोड पुगेको छ ।
महिनामा काठमाडौं उपत्यकामा ६.१४ प्रतिशत, तराईमा ३.९५ प्रतिशत, पहाडमा ७.१४ प्रतिशत र हिमालमा ५.०० प्रतिशत मुद्रास्फीति रहेको छ । २०७७ कात्तिकमा यी त्यस्तै, २०७८ कात्तिकमा वार्षिक बिन्दुगत तलब तथा ज्यालादर...
नेपालको कुल विदेशी विनिमय सञ्चिति ११ प्रतिशतले घटेको छ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको प्रदेशको आर्थिक गतिविधि अध्ययन अनुसार २०७८ असार मसान्तसम्म बैंक तथा वित्तीय संस्थाबाट प्रवाह भएको सहुलियतपूर्ण कर्जा ३ अर्ब ९२ करोड ६३ लाख पुगेको छ ।
सन् १९४४ मा ब्रेटनवुड्स सम्झौता भएसंगै डलर शक्तिशाली मुद्रा बन्ने क्रम शुरु भएको थियो । यसभन्दा अघि मानिसहरु सुनलाई सबैभन्दा शक्तिशाली मानक मान्ने गर्थे ।
© 2026 Cloud Patrika. All Rights Reserved.