अर्थतन्त्र

यस्तो विदेशी मुद्रा विनिमय दर, एक अमेरिकी डलरबराबर ११९ रुपैयाँ २४ पैसा

नेपाल राष्ट्र बैंकले शुक्रबारको लागि एक अमेरिकी डलरको खरिदद ११९ रुपैयाँ २४ पैसा र बिक्रीदर ११९ रुपैयाँ ८४ पैसा निर्धारण गरेको छ ।

५ वर्ष अगाडि

सर्वोत्तम सिमेन्टले पायो ४३ ग्रेडको गुणस्तर प्रमाणपत्र

कम्पनीले देशकै सबैभन्दा उत्कृष्ट खानी पाल्पा तथा चितवनको चुनढुङ्गा मिश्रणबाट गुणस्तरीय सिमेन्ट उत्पादन गर्दै आउने क्रममा ४३ ग्रेडको गुणस्तर प्रमाणपत्र प्राप्त प्राप्त गरेको हो ।

५ वर्ष अगाडि

देशभर ५६ प्रतिशत रोपाइँ सकियो, सबैभन्दा धेरै कर्णाली प्रदेशमा

देशभर ५६ प्रतिशत धान रोपाइँ सकिएको छ। कृषि विभागको तथ्याङ्क अनुसार असार २२ गते सम्ममा देशभर ५६.६१ प्रतिशत धान रोपाइँ सकिएको हो। यो गत वर्षको भन्दा करिब ४.५ प्रतिशतले कमी...

५ वर्ष अगाडि

विदेशी मुद्रा विनिमय: यस्तो छ डलरदेखि रियालसम्मको भाउ

नेपाल राष्ट्र बैंकले बुधबारको लागि एक अमेरिकी डलरको खरिदद ११८ रुपैयाँ ९९ पैसा र बिक्रीदर ११९ रुपैयाँ ५९ पैसा निर्धारण गरेको छ ।

५ वर्ष अगाडि

पेट्रोलियम पदार्थको मूल्य बढ्यो, निगमलाई पाक्षिक १ अर्ब १० करोड नोक्सान

नयाँ मूल्यसूचीअनुसार पेट्रोलको मूल्य प्रतिलिटर १ सय २९ रूपैयाँ पर्नेछ भने डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १ सय १२ रूपैयाँ पुगेको छ ।

५ वर्ष अगाडि

शैलुङ इन्टरप्राइजेजसहित १५ कम्पनी कालोसूचीमा

यी सबै कम्पनीहरूलाई असार २२ गते मंगलबार सार्वजनिक खरिद अनुगमन कार्यालयले सार्वजनिक खरिद ऐन,२०६३ को दफा ६३ को उपदफा(१) बमोजिम कालोसूचीमा राखेको हो।

५ वर्ष अगाडि

मौद्रिक नीतिमा परिसंघको सुझाव-‘कोरोना अति प्रभावित कर्जाको ब्याजदर ५ प्रतिशतमा सीमित राख्नुस्’

परिसंघको तर्फबाट सुझाव प्रस्तुत गर्नुहुँदै बरिष्ठ उपाध्यक्ष विष्णुकुमार अग्रवालले आर्थिक पुनरोत्थान एवं उत्पादन वृद्धि गरी अर्थतन्त्रलाई चलायमान बनाउन मौद्रिक नीतिमार्फत् संरचनागत सुधार र क्षेत्रगत सहुलियत एवं सुविधा उपलब्ध गराइनुपर्ने उल्लेख...

५ वर्ष अगाडि

महिला उद्यमीलाई ४६ अर्ब ४६ करोड ऋण प्रवाह

स्वदेशमै उद्यमशीलता विकास गर्ने उद्देश्यले सरकारले ल्याएको सहुलियत ब्याजदरको कर्जा कार्यक्रमअन्तर्गत ऋण लिने महिला उद्यमीको संख्या ४९ हजार ४ सय ५० पुगेको छ ।

५ वर्ष अगाडि

माथिल्लो तामाकोशीबाट बिजुली उत्पादन शुरु, भदौभरमा सबै युनिट सञ्चालन गर्ने लक्ष्य

आयोजनाको प्रसारण लाइनको शनिबार सफल परीक्षण गरिएको थियो। देशको अहिलेसम्मकै ठूलो ४५६ मेगावाट क्षमताको स्वदेशी लगानीमा निर्मित यो जलविद्युत् आयोजनाको मुख्य पूर्वाधारहरूको निर्माण आर्थिक वर्ष २०६७/६८ देखि शुरू गरिएको थियो।

५ वर्ष अगाडि

७० प्रतिशत पाठ्यपुस्तक बिक्री, नयाँ नक्साको बेग्लै पृष्ठ पठाइयो

कोरोना महामारी र निषेधाज्ञाका बीच पाठ्यपुस्तक उत्पादन र वितरणलाई अत्यावश्यक सेवामा राखिएपछि लिमिटेडबाट छापिएका पाठ्यपुस्तक विभिन्न प्रदेश र जिल्लामा बिक्रेतामार्फत ढुवानी गराइएको हो ।

५ वर्ष अगाडि
1 485 486 487 488 489 779