अर्थतन्त्र

मोबाइल र इण्टरनेट बैंकिङको कारोबार सीमा बढ्यो

राष्ट्र बैंकले मोबाइल बैंकिङ र इन्टरनेट बैंकिङको दैनिक कारोबार सीमा बढाएको छ । मंगलबार परिपत्र जारी गरी उक्त सीमा बढाइएको हो ।

५ वर्ष अगाडि

बेलायती भिसा काठमाडौंबाटै जारी गर्न वरिष्ठ उपाध्यक्ष ढकालको माग

नेपाल र बेलायतबीच आर्थिक सम्बन्धको लामो इतिहास भए पनि द्विपक्षीय व्यापार र लगानीको अहिलेको अवस्था उत्साहजनक नरहेको वरिष्ठ उपाध्यक्ष ढकालले बताए ।

५ वर्ष अगाडि

‘स्वदेशी उद्योगलाई प्रोत्साहन हुनेगरी ल्याइएका नीति परिवर्तन हुँदैन’

‘मलाई कतिपयले आर्थिक प्रलोभन दिएर फकाउने दुस्साहस गरिरहेका छन् । म व्यक्तिगत स्वार्थका लागि देशलाई घाटा पार्ने व्यक्ति होइन । त्यस्तो दुस्साहस नगर्न आग्रह गर्छु,’ कार्यक्रममा उनले भने, ‘स्वदेशी उत्पादनमा...

५ वर्ष अगाडि

प्रतिस्थापन विधेयक बुधबारदेखि स्वतः निष्क्रिय, केही दिन सरकारी खर्च रोकिने

प्रतिस्थापन विधेयक भदौ ३० गतेसम्म पारित नभएपछि स्वतः निष्क्रिय हुने व्यवस्था छ। प्रतिनिधिसभाले बजेटको प्रतिस्थापन विधेयक टुंगो लगाउन नसकेपछि बुधबारबाट सरकारी खर्च बन्द हुने भएको छ ।

५ वर्ष अगाडि

‘पर्यटन क्षेत्र पुनरोत्थानका लागि सरकार निजी क्षेत्रबीच सहकार्य आवश्यक’- वरिष्ठ उपाध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले कोभिड महामारीका कारण संकटमा परेको पर्यटन व्यवसायलाई पुनः लयमा ल्याउनका लागि सरकार र निजी क्षेत्रबीच सहकार्यको जरुरी रहेको बताएका छन् ।

५ वर्ष अगाडि

औषधिमा आत्मनिर्भर हुन कानुन बाधक, आधा बढी भारतकै भर

औषधि उत्पादन सम्बन्धी विद्यमान नीति तथा कानुनमा परिमार्जन गरी अनुकूल वातावरण बन्न सकेमा देशलाई औषधिमा आत्मनिर्भर बनाउन सकिन्छ ।

५ वर्ष अगाडि

विदेशी मुद्रा खरिदबिक्री गर्दै हुनुहुन्छ ? यस्तो छ विनिमय दर

विदेशी मुद्राको भाउ सामान्य घटबढ भएकोे छ । नेपाल राष्ट्र बैंकले मंगलबारको लागि एक अमेरिकी डलरको खरिददर ११७ रुपैयाँ ५८ र बिक्रीदर ११८ रुपैयाँ १८ पैसा निर्धारण गरेको छ ।

५ वर्ष अगाडि

प्रदेश एकमा एग्री बिजनेस इन्क्युबेशन प्रोग्रामको आवदेन खुल्ला

प्रदेश एकमा ‘एग्रि बिजनेस इन्क्युबेशन प्रोग्राम’ का लागि आवेदन खुला भएको छ ।

५ वर्ष अगाडि

उपभोक्तालाई चुनौति बन्दै भान्सा व्यवस्थापन, एक महिनामै तेब्बर बढ्यो तरकारीको मूल्य

कालीमाटी फलफूल तथा तरकारी बजारको तथ्यांक अनुसार पछिल्लो एक महिनामा मात्रै १५ भन्दा धेरै हरिया तरकारीको मूल्य दोब्बर वृद्धि भएको छ । कुनै तरकारीको मूल्य तेब्बर समेत वृद्धि भएको मूल्यसूचीले...

५ वर्ष अगाडि

नयाँ नोट असोज ४ गतेदेखि, प्रतिव्यक्ति १८ हजार ५ सयसम्म साट्न सकिने

राष्ट्र बैंकले प्रतिव्यक्ति १८ हजार ५ सयका दरले नयाँ नोट वितरण गर्न लागेको छ । नागरिकले ५, १०, २०, ५० र १०० दरका एकरएक बण्डल (बिटा) नयाँ नोट सटही गर्न...

५ वर्ष अगाडि
1 … 512 513 514 515 516 … 826