नेपाल र चीन सरकारबीच भएको सम्झौताअनुसार पेट्रोलियम पदार्थको अन्वेषणका लागि गरिएको सेस्मिक सर्भेको प्रतिवेदनले दैलेखमा ग्यास र पेट्रोल भएको पुष्टी गरेको हो।
कुल वैदेशिक लगानीमध्ये चुक्ता पुँजीको अंश ५४.४ प्रतिशत, रिजर्भ ३३.८ प्रतिशत र कर्जाको अंश ११.८ प्रतिशत रहेको छ । चुक्ता पुँजीको अंश २२.६ प्रतिशतले बढेकोले कुल प्रत्यक्ष वैदेशिक लगानीमा वृद्धि...
भारतबाट ६२ अर्ब ४५ करोड रुपैयाँ र त्यसपछि क्रमशः चीनबाट ३० अर्ब ९७ करोड रुपैया, सेन्ट किष्टस एण्ड नेभिसबाट १५ अर्ब २७ करोड रुपैया, आयरल्याण्डबाट १२ अर्ब ९३ करोड रुपैया...
नेपालमा उपलब्ध तुलनात्मक रुपमा सस्तो श्रम शक्ति र अथाह प्राकृृतिक स्रोत साधन नै मुख्य पुँजी भएको भन्दै मन्त्री शर्माले त्यसको परिचालनमार्फत विकास र समृद्धिको यात्रालाई गति दिन लगानी बोर्डले उत्प्रेरकको...
स्थापना दिवसको अवसरमा कोरोना महामारीको प्रभाव, बाढीपहिरोलगायत विविध समस्याबाट पार पाउँदै अघि बढ्ने लक्ष्यका साथ लगानी बोर्डले तयार गरेको पाँच वर्षे व्यावसायिक योजनासहितको रणनीतिक योजना (२०७८–८२) बुधबार सार्वजनिक गरेको छ...
सूचना प्रकाशित भएको २१ दिनभित्र आवेदन दिइसक्नुपर्ने बताएको छ। आवेदन दिनका लागि प्रतिष्ठानको वेबसाइटमा गएर डाउलोड गर्न सकिने छ। आवेदन दिंदा नेपाली नागरिकता र आफ्नो शैक्षिक योग्यताको प्रमाणपत्रको प्रतिलिपी फारमसँगै...
नेपाल कुरियर सेवा संघको २७ औं वार्षिक साधारणसभालाई सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले कुरियर सेवा राज्यका सबै क्षेत्रका लागि आधारभूत आवश्यकताको क्षेत्र रहेकाले यसको सेवामा कुनै अवरोध हुन नहुने धारणा...
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले राष्ट्रिय एम्बुलेन्स निर्देशिका, २०७८ जारी गरेको छ । एकीकृत एम्बुलेन्स तथा पूर्वअस्पताल सेवा सञ्चालन निर्देशिका–२०७७ खारेज गरी राष्ट्रिय एम्बुलेन्स निर्देशिका जारी गरेको हो ।
निजामती कर्मचारी दिवसको वसरमा सरकारले मंगलबार ४० निजामती कर्मचारीलाई पुरस्कृत गर्दैछ । निजामती सेवा दिवस, २०७८ का अवसरमा उनीहरुलाई पुरस्कृत गर्न लागिएको हो।
काठमाडौं उपत्यकाका विद्यालय आउँदो असोज १ गतेदेखि खुल्ने भएका छन् । काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुली र स्थानीय तहका प्रतिनिधिको बैठकले १ असोजबाट विद्यालय खोल्ने निर्णय गरेको हो।
© 2026 Cloud Patrika. All Rights Reserved.