अर्थतन्त्र

डलर साट्दै हुनुहुन्छ ? यस्तो छ डलरदेखि रियालसम्मको भाउ

विदेशी मुद्राको भाउ सामान्य घटबढ भएकोे छ । नेपाल राष्ट्र बैंकले आइतबारको लागि एक अमेरिकी डलरको खरिददर ११८ रुपैयाँ ५० र बिक्रीदर ११९ रुपैयाँ १० पैसा निर्धारण गरेको छ ।

५ वर्ष अगाडि

कुलमान नियुक्तिका मिसिल झिकाउन सर्वोच्चको आदेश

प्रधिकरणको कार्यकारी निर्देशकमा आफू बहाल रहँदा रहँदै घिसिङलाई गरिएको नियुक्ति कानून र सर्वोच्च अदालतले प्रतिपादन गरेको सिद्धान्तविपरीत भएको भन्दै हितेन्द्रदेव शाक्यले रिट दिएका थिए।

५ वर्ष अगाडि

कक्षा १२ को परीक्षा भौतिक उपस्थितिमै गर्न संसदीय समितिको निर्देशन

शिक्षा मन्त्रालयका पदाधिकारीसँगको छलफलपछि समिति सभापति जयपुरी घर्तीले कोभिड खोप दिएर भौतिक उपस्थितिमा परीक्षा संचालन गर्न निर्देशन दिइन् । विद्यार्थीलाई खोपको पहिलो मात्रा लगाएर परीक्षामा समावेश गराउन सकिने उनको तर्क...

५ वर्ष अगाडि

ग्यास, पेट्रोल, डिजेल र मट्टितेल मूल्य बढ्यो, निगमलाई पाक्षिक ९६ करोड घाटा

निगमका अनुसार अब काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १३० रुपैयाँ पुगेको छ। त्यस्तै डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर ११३ रुपैयाँ पुगेको छ भने आन्तरिकतर्फको हवाई इन्धनको मूल्य प्रतिलिटर ८६ रुपैयाँ...

५ वर्ष अगाडि

नेपालमा भित्रिन्छ अर्बौंको विदेशी ब्राण्डेड रक्सी, ७०० मिलिलिटरकै ६ लाख !

ग्रीनलाइनमा भएको सबैभन्दा महंगो रक्सी हो, फ्रान्सको कोन्याक कम्पनीले उत्पादन गरेको ‘क्यामुस केभ्यू ५.१५०’ । जसको नेपाली बजारमा ७०० मिलिलिटरको एक बोतलकै ६ लाख ७ हजार २०५ रुपैयाँ पर्छ ।

५ वर्ष अगाडि

युवा स्वरोजगारमा रुची कम, विदेशबाट फर्केका ७९१ जनाले मात्र लिए परियोजना कर्जा

सरकारले युवा उद्यमशीलता प्रवर्द्धन गर्ने र स्वरोजगार बनाउने उद्देश्यसहित ल्याएको सहुलियतपूर्ण कर्जा लिनेको संख्या दोब्बरले बढेपनि युवा कर्जामा भने रुची कम देखिएको छ । अघिल्ला तथ्यांक अनुसार दोब्बर बढेपनि अन्यको...

५ वर्ष अगाडि

प्रविधिमैत्री सिकाइमा काठमाडौं महानगर, ‘एक शिक्षक, एक ल्यापटप’ अभियान

महानगरपालिकाले प्रविधिमैत्री सिकाइमा जोड दिंदै यस्तो अभियान थालेको वडा नं. १७ का अध्यक्ष नवीन मानन्धरले बताए ।

५ वर्ष अगाडि

सामाजिक सञ्जालमा हुने विज्ञापनलाई करको दायरामा ल्याउन निर्देशन

सूचना प्रविधिको विकासले संसारलाई एउटा सानो गाउँमा सीमित गरिदिएको छ । इन्टरनेट सेवाको विकास र विस्तारले मानिसको दैनिक जीवनलाई सहज बनाएको भए पनि त्यसबाट प्राप्त हुने सरकारी राजश्व गुम्दै गएको...

५ वर्ष अगाडि

अफगानिस्तानबाट ५०४ नेपाली आइपुगे, छुटेकासँग सम्पर्क प्रयास जारी

अफगानिस्तानबाट उद्धार भएका थप नेपाली नागरिकहरू नेपाल फर्कने प्रक्रिया जारी रहेको परराष्ट्र मन्त्रालयले बताएको छ ।

५ वर्ष अगाडि

अर्थतन्त्रमा उत्पादनमूलक क्षेत्र र निर्यातको योगदानमा नेपाल सार्क क्षेत्रमै कमजोर

दक्षिण एसियाली मुलुकहरूसँग तुलना गर्दा नेपालको अर्थतन्त्रमा औद्योगिक क्षेत्र र निर्यातको योगदान अत्यन्त कमजोर देखिएको छ । नेपालमा औद्योगिक क्षेत्रको विकासको प्रचुर सम्भावना रहँदा रहँदै पनि उत्पादनमूलक उद्योगको योगदान बृद्धि...

५ वर्ष अगाडि
1 … 519 520 521 522 523 … 826