स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले सरकारी सेवा सुविधा नलिने घोषणा गरेका छन् ।
अर्थ मन्त्रालयमातहतको महालेखा नियन्त्रक रहेका मरासिनीलाई अर्थमन्त्री जनार्दन शर्माले अर्थ सचिवको जिम्मेवारी दिएका हुन्।
विदेशी मुद्राको भाउ सामान्य घटबढ भएकोे छ । नेपाल राष्ट्र बैंकले आइतबारको लागि एक अमेरिकी डलरको खरिददर ११८ रुपैयाँ ७६ र बिक्रीदर ११९ रुपैयाँ ३६ पैसा निर्धारण गरेको छ ।
नेपाली सेनाले राष्ट्रिय गौरवको काठमाडौं तराई द्रुतमार्ग (फास्ट ट्रयाक) को काम तोकिएको समयमा पूरा गर्ने लक्ष्यसाथ अघि बढाइएको जनाएको छ।
अन्तराष्ट्रिय सञ्चार माध्यम ‘ग्रिक वाइर’ का अनुसार अमेजनले १३ लाखभन्दा धेरै मानिसलाई रोजगारी प्रदान गर्दै आएको छ । जसमा ५ लाख कामदार सन् २०२० मा मात्रै बढेको कुरा रिपोर्टमा उल्लेख...
भेटमा अर्थमन्त्री शर्माले कोभिड महामारी र भूकम्पछिको पुननिर्माणमा प्राप्त भएको चिनिया सहयोगको लागि धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा पनि चिनिया सहयोग र सदभाव निरन्तर रहने विश्वास व्यक्त गरेका छन् ।
वैदेशिक रोजगार विभागको तथ्यांक अनुसार गत आर्थिक वर्षमा १ लाख ६६ हजार ६ सय ९८ जना नेपाली वैदेशिक रोजगारीमा गएका छन् । जसमा १ लाख ५५ हजार २ सय ४२...
विदेशी मुद्राको भाउ सामान्य घटबढ भएकोे छ । नेपाल राष्ट्र बैंकले शुक्रबारको लागि एक अमेरिकी डलरको खरिददर ११८ रुपैयाँ ५६ र बिक्रीदर ११९ रुपैयाँ १६ पैसा निर्धारण गरेको छ ।
नेपाल राष्ट्र बैंकले ल्याउने मौद्रिक नीति अथमन्त्रीले रोकेको समाचार सम्प्रेषण भइरहेका बेला आफूले राष्ट्र बैंकलाई नै कस्तो नीति ल्याउने, कहिले ल्याउने र कसरी ल्याउने भन्ने निर्क्योल गर्न सुझाव दिएको बताए...
उक्त समझदारीलागू गर्ने सिलसिलामा दुवै संस्था मिली नेपालका स्थानीय सडकहरूमा दिगो र टिकाउ पुल बनाउन के कस्ता प्राविधिक पक्षहरूलाई ध्यान दिने र कसरीचुस्त पुलहरू डिजाइन गर्ने भन्ने विषयको पाठ्यक्रम तयार...
© 2026 Cloud Patrika. All Rights Reserved.