नेपाल राष्ट्र बैंकले शुक्रबारको लागि एक अमेरिकी डलरको खरिददर ११६ रुपैयाँ ४३ पैसा र बिक्रीदर ११७ रुपैयाँ ३ पैसा निर्धारण गरेको छ ।
एक्स्पोमो उपभोक्ताहरूले स्वःस्फुर्त रुपमा प्रदर्शनीमा राखिएका वस्तुहरू अवलोकन गरी सुपथ मूल्यमा जुत्ताचप्पल खरीद गर्न सक्नेछन् । मेला आगामी फागुन १० गतेसम्म रहनेछ ।
बीमा समितिको नवनियुक्त अध्यक्षको पद तथा गोपनियताको सपथग्रहण कार्यक्रममा अर्थमन्त्री पौडेलले आफ्नो कार्यकाल बीमा क्षेत्रका लागि कोसेढुङ्गा सावित गर्न बीमा समितिको नयाँ नेतृत्वलाई निर्देशन दिएका हुन् ।
हामीले खान पुग्नेभन्दा बढी नै उत्पादन गरिरहेका छौं तर आदत बिग्रिएकाले चामल आयात गरिरहेका बताए । हामीलाई बढीभन्दा बढी फल्ने चामल, पौष्टिक तत्व भएको चामल चाहिएको छ ।’
नेपाल राष्ट्र बैंकले बिहिबारको लागि एक अमेरिकी डलरको खरिददर ११६ रुपैयाँ ४४ पैसा र बिक्रीदर ११७ रुपैयाँ ४ पैसा निर्धारण गरेको छ ।
कृषिप्रधान मुलुक भनिने नेपालमा स्थानीय उत्पादनले माग धान्न नसक्नु तथा खानेबानी परिवर्तन नहुँदा बर्सेनी चामल आयात बढ्दै गएको छ । स्थानिय उत्पादनहरुले मात्रै माग धान्न नसक्दा नेपालमा वार्षिक अर्बौ रकमको...
नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी समिति सदस्य डि.बी. बस्नेतकोे सभापतित्वमा गठित घरेलु तथा साना उद्योग समिति विस्तार भएको छ ।
नेपाल राष्ट्र बैंकले मंगलबारको लागि एक अमेरिकी डलरको खरिददर ११६ रुपैयाँ ५४ पैसा र बिक्रीदर ११७ रुपैयाँ १४ पैसा निर्धारण गरेको छ ।
भारतीय अर्थमन्त्री निर्मला सितारमणले सोमबार लोकसभामा पेश गरेको २०२१/ २२ को बजेटमा नेपाललाई दिने वित्तिय अनुदान बढाएको घोषणा गरेकी हुन् ।
नेपाल सरकारले प्रत्येक बर्ष अंग्रेजी क्यालेण्डर अनुसार फेव्रुअरी महिनालाई आयोडिन मन्थका रुपमा मनाउदै आएको छ । सोहीको निरन्तरता स्वरुप यस बर्ष पनि सरकारले फेव्रुअरी महिनालाई आयोडिन मन्थका रुपमा मनाउदै छ...
© 2026 Cloud Patrika. All Rights Reserved.