नेपाल राष्ट्र बैंकले आइतबारको लागि एक अमेरिकी डलरको खरिददर ११८रुपैयाँ २७ पैसा र बिक्रीदर ११८ रुपैयाँ ८७ पैसा निर्धारण गरेको छ ।
चालू आवको साउनदेखि असोजसम्ममा ४ अर्ब १० करोड ११ लाख रुपैयाँको ४ करोड ९६ लाख केजी फलफूल आयात भएको हो ।
इन्टरब्राण्ड कम्पनीले सार्वजनिक गरेको सूची अनुसार यस वर्ष पनि टेक्नोलोजी जाएन्ट्स एप्पलले आफ्नो ब्राण्ड भ्यालुलाई कायम राख्दै विश्वका सबैभन्दा मूल्यवान ब्राण्ड बन्न सफल भएको छ ।
इच्छुकले कात्तिक १३ देखि १५ गतेसम्म दरखास्त फारम भर्न सक्नेछन्। लिखित परीक्षा १३ मंसिरमा हुने विभागले निकालेको सूचनामा उल्लेख छ। परीक्षाको कार्यक्रम भने विभागको वेबसाइटमा प्रकाशन गरिनेछ। आवेदन दस्तुर भने...
सरकारले आगामी असार मसान्तभित्र गरिब घरपरिवार पहिचान तथा परिचयपत्र वितरणको काम सक्ने लक्ष्य तय गरेको छ । अर्थ मन्त्रालय र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयबीच यस्तो सहमति भएको...
बाढीपहिराले तीन महिनादेखि बन्द भई गत असोज १९ गते सञ्चालनमा आएकामा केही नेपाली कर्मचारीमा कोभिड-१९ संक्रमण देखा परेको जनाई चिनियाँ पक्षले असोज २० गतेदेखि नाका बन्द गरेको थियो ।
तीन महिनाको अवधिमा विभागले ६९० फर्मको अनुगमन गरेको थियो । जसमा १५१ किराना पसल, ३२ होलसेल बिक्रेता, ६० उद्योग, ५३ फलफूल तथा तरकारी पसल, ३८ माछा/मासु पसल, १९ ग्यास सिलिण्डर...
यसदिन १८७ कम्पनीको १ अर्ब ९९ करोड ४५ लाख ४३ हजार ९१९ रुपैयाँ बराबरको कारोबार भएको छ । ६४ लाख ५७ हजार ८३३ कित्ता सेयर किनबेच भएका छन् ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो दुई महिना भदौ मसान्तसम्म बैक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्र्जा ९.८ प्रतिशतले बढेको छ ।
काठमाडौं, ६ असोज । नेपाल राष्ट्र बैंकले आजदेखि २० रुपैयाँको नयाँ नोट बजारमा ल्याउने भएको छ । मुद्रा व्यवस्थापन विभागले एक सूचना जारी गर्दै बिहिबारदेखि साविकको आकार, रंग र बाह्रसिङ्गेको...
© 2026 Cloud Patrika. All Rights Reserved.