अर्थतन्त्र

कोरोना बीमा: कुन कम्पनीको कति गरे दाबी भुक्तानी, धेरै भुक्तानी गर्ने युनाइटेड जनरल

२० वटा निर्जीवन बीमा कम्पनीहरुले ३४ करोड ९२ लाख ९७ हजार ९ सय २२ रुपैयाँ प्रिमियम संकलन गरेका छन् । बीमामा ६ लाख २० हजार ६ सय ७५ जना सहभागी...

६ वर्ष अगाडि

उद्योग व्यवसायको कर्जा अनुपात उच्च, कर्जा नलिनेको संख्या १२ प्रतिशत

सर्वेक्षणमा सहभागीमध्ये ७४.३ प्रतिशत उद्योग/व्यवसायहरुले बैंक तथा वित्तीय संस्थाबाट र ८.७ प्रतिशतले बचत तथा ऋण सहकारी संस्थाबाट कर्जा लिएको देखिन्छ।

६ वर्ष अगाडि

ज्ञानेन्द्रलाल प्रधानको संयोजक नेपाल उद्योग परिसंघमा ऊर्जा विकास परिषद् गठन

प्रधान यसअघि नेपाल उद्योग वाणिज्य महासंघको कोषाध्यक्ष थिए । समग्र ऊर्जा क्षेत्रको विकास र विस्तारका लागि नीतिगत व्यवस्थामा सुधार गर्दै सरकारसँग सहकार्य गर्न परिषद् पुनर्गठन गरेको परिसंघले जनाएको छ ।

६ वर्ष अगाडि

मजदूरको ज्यालाको दररेट निर्धारण, कुन काम गर्नेले कति पाउँछन्

समितिले निर्धारण गरेको दररेट अनुसार अब सरकारी काममा खटिने मजदूरको दैनिक ज्याला १०० रुपैयाँ बढेको छ । आर्थिक ऐनअनुसार १२ प्रतिशतसम्म मजदूरको ज्याला बढाइएको हो ।

६ वर्ष अगाडि

आकाशे पानीले रानीपोखरी भर्ने योजना, दरबार हाइस्कुल र त्रिचन्द्र कलेजबाट संकलन गरिने

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले आकाशे पानीले रानीपोखरी भर्ने योजना बनाएको छ । पानी संकलन गर्नका लागि प्राकृतिक हिसाबले संभव सबै उपाय प्रयोग गरिने प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले बताएका छन्...

६ वर्ष अगाडि

बन्दाबन्दीमा ४ प्रतिशत उद्योगमात्र पूर्ण क्षमतामा सञ्चालन, ६१ प्रतिशत बन्द

कोरोनाको जोखिमको कारण गरिएको बन्दाबन्दीमा ४ प्रतिशत उद्योगमात्र पूर्ण क्षमतामा सञ्चालन भएको पाइएको छ ।

६ वर्ष अगाडि

बन्दाबन्दीमा २२.५ कर्मचारीले रोजगारी गुमाए, जसमा ५८ प्रतिशत अस्थायी छन

लकडाउनको अवधिमा करिब २२.५ प्रतिशत कर्मचारीले रोजगारी गुमाएका छन् । रोजगारी गुमाएकामध्ये ७०.६ प्रतिशत अस्थायी र करारका कामदार छन् ।

६ वर्ष अगाडि

१७.३ प्रतिशत उद्योगी व्यवसायीले मात्र ब्याज छुट सुविधा पाए, ८० प्रतिशत बढीले पाएनन

झण्डै ८० प्रतिशत बढी उद्योगी व्यवसायीले ब्याज छुटको सुविधा पाएका छैनन । राष्ट्र बैंकको अध्ययनले उक्त कुरा देखाएको हो ।

६ वर्ष अगाडि

भट्टले गरे पदबहाली, लगानी बोर्डकै भावनाअनुसार काम गर्ने प्रतिवद्धता

लगानी बोर्ड नेपालका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत सुशील भट्टले बुधबार पदबहाली गरेका छन् ।

६ वर्ष अगाडि

एनआईसी एशियाको सुपर चमत्कारिक कर्जाको फाइदा जाँच्न ‘लोन बेनिफिट क्यालकुलेटर’

काठमाडौं, २१ साउन । एनआईसी एशिया बैंकले सुपर चमत्कारिक कर्जाबाट कर्जाको ब्याज तथा किस्ता रकममा प्राप्त गर्न सकिने मासिक तथा वार्षिक फाइदाको विवरण बैंकको वेबसाइटमा रहेको ‘लोन बेनिफिट क्यालकुलेटर’ बाट...

६ वर्ष अगाडि
1 597 598 599 600 601 777