७ महिनामा विकास बजेट खर्च २१ प्रतिशत मात्र, आम्दानी लक्ष्य भने...

चालु आर्थिक वर्ष २०८०/८१ को ७ औं महिना (साउन-माघ) पूरा भएको छ । यसअविधमा विकास (पूँजीगत) खर्च भने करिब २१.४ प्रतिशत मात्रै छ । सरकारले तीन खर्ब दुई अर्ब रुपैयाँ विकास बजेट अर्थात् पूँजीगत खर्चको लक्ष्य लिएको थियो ।

कस्तो रहनेछ आजको मौसम ?

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाले शनिबार पनि मनसुनको न्यूनचापीय रेखा सरदर स्थान आसपास नै अवस्थित रहेको बताएको छ।

चन्द्रगिरि हिल्सको वित्तीय अवस्थामा उल्लेख्य सुधार

पछिल्लो समय पर्यटकीय गतिविधि बढ्न थालेसँगै कम्पनीको आम्दानी बढ्दा नाफामा जान थालेको हो । समीक्षा अवधिमा कम्पनीको संचालन आम्दानी ४१.६६ प्रतिशतले बढेर ६२ करोड ९० लाख रुपैयाँ पुगेको छ । यस्तै, अन्य आम्दानी ५१.०२ प्रतिशतले बढेर ४४ लाख रुपैयाँ पुगेको छ ।

वित्त नीतिलाई सघाउने गरी मौद्रिक नीति ल्याइने

नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले वित्त नीतिले निर्देशित गरेका कार्यक्रमलाई सघाउने गरी मौद्रिक नीति तयार हुने बताएका छन् । नेपाल आर्थिक पत्रकार समाज (सेजन)द्वारा आइतबार राजधानीमा आयोजित ‘प्रि मनिटरी’ छलफल कार्यक्रमलाई सम्बोधन गर्दै उनले वित्त नीति र मौद्रिक नीतिबीच उचित समन्वय गरिने जनाएका हुन् ।

सर्वसाधारणको लागि आईपीओ निष्कासन गर्दै रिलायन्स

रिलायन्स स्पिनिङ मिल्स लिमिटेडले सोमबार (मंसिर २२) देखि आईपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ ।

महंगियो मटरकोशा, गोलभेडा प्रतिकेजी २३ रुपैयाँ (सूचीसहित)

फलफूल तथा तरकारी बजार विकास समिति कालीमाटीले सोमवार कालीमाटी बजारमा किनबेच भइरहेको तरकारी तथा फलफूलहरुको मूल्यसूची सार्वजनिक गरेको छ।

मनसुनी प्रणाली कमजोर, मधेशमा खडेरी

हाल देशभर मनसुनी वायुको प्रभाव कमजोर रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ अवस्थित रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

पाटन क्याम्पसमा नेविसंघ र अनेरास्ववियुबीच झडप

पाटन संयुक्त क्याम्पसमा मतदानका क्रममा विद्यार्थीहरूबीच झडप भएको छ ।

मिथेन ग्यास र धौवादी फलामको उत्खननबारे ब्रिफिङः छिटो उत्पादनमा लाग्न प्रधानमन्त्रीको...

प्रधानमन्त्री केपी शर्मा ओलीले दैलेखको ग्यास उत्खनन र पूर्वी नवलपरासीको धौवादी फलाम खानी उत्पादनका विषयमा आज उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र सम्बन्धित निकायका अधिकारीसँग ब्रिफिङ लिएका छन् ।

‘अर्थतन्त्र चलायमान-आर्थिक अनुशासन कायम गर्ने मौद्रिक नीति ल्याउनुपर्छ’

सङ्घीय संसद्का सांसद र अर्थतन्त्रका जानकारले आगामी मौद्रिक नीति वैदेशिक लगानी आकर्षण, अर्थतन्त्र चलायमान, लगानीको वातावरण सिर्जना र आर्थिक अनुशासन कायम गर्ने खालेको हुनपर्नेमा जोड दिएका छन् ।