कात्तिक मसान्तसम्म निर्माण कार्य असम्भवः निर्माण व्यवसायी महासंघ

महासंघले २०७६ चैतदेखि २०७७ कात्तिकसम्म निर्माण कार्य हुन नसकेको अवधिलाई दृष्टिगत गरी यसबीचका सम्पूर्ण विकास निर्माणका कामहरुको म्याद स्वतः थप हुने व्यवस्थाका लागि सरकारसँग अनुरोध समेत गरेको छ ।

‘उच्च शिक्षाका लागि विदेशिने परिपाटी रोकौं’

उच्च शिक्षाका लागि विदेशिनु पर्ने परिपाटी रोक्न सरोकारवालाले जोड दिएका छन् । जनमैत्री बहुमुखी क्याम्पसको तेस्रो क्याम्पस सभाका अवसरमा आज राजधानीमा आयोजित कार्यक्रममा सरोकारवालाले यस्तो जोड दिएका हुन् ।

फागुन १६ र १७ गते सानाकिसान सम्मेलन, एक हजार सानाकिसान एकै...

क्लाउडपत्रिका काठमाडौं, १४ फागुन यही फागुन १६ र १७ गते काठमाडौंमा साना किसान सम्मेलन हुदैछ । सानाकिसान लघुवित्त वित्तीय संस्थाको आयोजनामा दोस्रो सानाकिसान सम्मेलन हुन लागेको...

उद्योग विभाग परिसरबाट एकल बिन्दु सेवा

काठमाडौं, १९ वैशाख । सरकारले पहिलो पटक सरकारका सबै निकायबाट दिइने सेवा एकै स्थानबाट उपलब्ध हुने गरी एकल बिन्दु सेवा केन्द्र संचालनमा ल्याएको छ...

तिलोत्तमा नगरपालिकाले ल्यायाे भू–उपयोग मापदण्ड २०७६

खस्यौली, १० जेठ (रासस) । रुपन्देहीको तिलोत्तमा नगरपालिकाले कृषियोग्य र आवासीय क्षेत्र निर्धारण गरेर भू–उपयोग मापदण्ड, २०७६ जारी गरेको छ । नगरपालिकाले यसअघि लागू गरेको...

२०७७ असार मसान्त भित्र १२६४ मेगावाट बिजुली थपिने

काठमाडौं, १४ जेठ । वि.सं. २०७७ असार मसान्तसम्ममा १,२६४ मेगावाट क्षमताको जलविद्युत आयोजनाहरु सम्पन्न हुने सरकारले बताएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले सोमबार...

वार्षिक १ अर्ब ६ करोडको व्हिस्की खान्छन् नेपाली, कुन देशबाट...

व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको तथ्यांक अनुसार पछिल्लो १ वर्षमा नेपालमा १ अर्ब ६ करोड ६६ लाख ८० हजार रुपैयाँ बराबरको व्हिस्की आयात भएको छ ।

नेपालको वृद्धिदर १.८ प्रतिशतमा सिमित रहने, ठूलो मन्दीमा विश्व अर्थतन्त्र

विश्व बैंकले समग्र दक्षिण एसियाको अर्थव्यवस्थामा भने २.७ प्रतिशतको गिरावट आउने जनाएको छ। जसमा भारतको विकास दर २.७ प्रतिशत घट्ने अनुमान गरिएको छ। त्यस्तै पाकिस्तान विकास दरमा २.६, आफगानिस्तानको ५.५ र बंगलादेशको १.६ प्रतिशतको गिरावट आउने विश्व बैंकले जनाएको छ।

निजी आवास पुनर्निर्माणका लागि अनुदान लिने अन्तिम समयसीमा तोकियो

लाभग्राहीहरुले ०७७ पौष १५ भित्र पहिलो किस्ता लिइसक्नुपर्नेछ भने ०७७ माघ मसान्तभित्र दोस्रो र ०७८ बैशाख मसान्तभित्र तेस्रो किस्ताका लागि निवदेन दिइसक्नु पर्नेछ।

यस्तो बन्यो काठमाडौं तराई मधेश द्रुतमार्ग (फोटोफिचर)

आयोजनाको कुल लम्वाई ७२ दशमलब ५ कि.मी. मध्ये ३ वटा सुरुङ्ग मार्गको जम्मा लम्बाई ६ दशमलब ४१ कि.मी., विभिन्न पुलहरुको लम्बाई १० दशमलब ५९ कि.मी. र ढुङ्गा माटोको कट फिल गर्नुपर्ने सडक खण्डको लम्बाई ५५ दशमलब ५ कि.मी.रहेको छ ।