अर्थतन्त्र

ब्रुमरले बढारेर संकलन गरेकाे धुलाेबाट इँटा बनाइने

काठमाडाैं, ३ साउन । काठमाडौँ महानगरपालिकाले महानगरका सडकबाट सङ्कलन गरिएको धुलोलाई इँटा बनाउन दिने भएको छ । महानगरभित्र यान्त्रिक कुचो (ब्रुमर)ले दैनिक सङ्कलन गर्ने फोहरलाई सदुपयोग गर्ने उद्देश्यले इँटा उत्पादन...

७ वर्ष अगाडि

चेम्बरले उत्पत्तिकाे प्रमाणपत्र अनलाईनबाटै दिने

काठमाडौं, ३ साउन । नेपाल चेम्बर अफ कमर्सले व्यवसायीलाई उत्पतिको प्रमाण पत्र अनलाईनबाट दिने व्यवस्थाको सुरुवात गरेको छ । शुक्रबार काठमाडौंमा अयोजीत एक कार्यक्रमका बीच उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका...

७ वर्ष अगाडि

अस्वभाविक मुल्य बढाउने कालीमाटी र बल्खु तरकारी बजारका १९ व्यापारी कारवाहीमा

काठमाडाैं, ३ साउन । सरकारले तरकारीको अस्वभाविक रुपमा मूल्यवृद्धि गरेको र विचौलियाको भूमिका खेलेको भन्दै कालीमाटी र बल्खुस्थित तरकारी बजारका १९ व्यापारीमाथि कारबाही गरेको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता...

७ वर्ष अगाडि

शोधनान्तर घाटा करिब ९१ अर्ब, गत वर्षका ११ महिनामै शोधनान्तर स्थिति घाटामा

काठमाडौं ३, साउन । गत आर्थिक वर्षको ११ महिनामा अर्थतन्त्रले करिब ९० अर्ब ८३ करोड रुपैयाँ शोधनान्तर घाटा व्यहोरेको छ । सो आवधिमा आयात उच्च दरले बढनुका साथै निर्यात वृद्धिदर...

७ वर्ष अगाडि

११ महिनामा देशको व्यापारघाटा १२ खर्ब ११ अर्ब

काठमाडौं, ३ साउन । आर्थिक वर्ष २०७५÷७६ को एघार महिनामा नेपालको व्यापारघाटा १२ खर्ब नाघेको छ । नेपाल राष्ट्र बैंकले शुक्रबार प्रकाशित गरेको आर्थिक वर्ष २०७५/७६ को जेठ मसान्त सम्मको...

७ वर्ष अगाडि

तरकारीको मूल्य एक्कासी बढेपछि कालीमाटी र बल्खुमा अनुगमन

काठमाडाैं, सरकारले काठमाडौँ उपत्यकामा तरकारीको मूल्य अस्वभाविकरूपमा वृद्धि भएको जनगुनासो आएसँगै कालीमाटी र बल्खुस्थित तरकारी तथा फलफूल बजारको अनुगमन गरेको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका निरीक्षण अधिकृतको...

७ वर्ष अगाडि

दुई दशक अघि बन्द भएको छात्रावास पुनः सञ्चालन

काठमाडाैं, ३ साउन । गाेरखाकाे एक विद्यालयमा दुई दशक अघि बन्द गरीएकाे छात्रावास सेवा पुनः सञ्चालन गरिएकाे छ । गण्डकी गाउँपालिका १ मकैसिङ स्थित विजया भवानी माध्यमिक विद्यालयमा करिव २०...

७ वर्ष अगाडि

लक्ष्य अनुसार राजश्व संकलन गर्न सकेन मेची भन्सारले, झण्डै २ अर्ब कम

काठमाडाैं, ३ साउन । मेची भन्सार कार्यालय झापाले गत आव २०७५/७६ मा लक्ष्यको तुलनामा १५ प्रतिशतले राजश्व सङ्कलनमा कमी भएको जनाएको छ । भारतको कोलकाताबाट आयात हुने कोइला, क्लिङ्कर गत...

७ वर्ष अगाडि

विध्यार्थी कुटपिटको विरोधमा वीरेन्द्र बहुमुखी क्याम्पसमा आगजनी र तोडफोड

काठमाडौं, ३ साउन । भरतपुरस्थित वीरेन्द्र बहुमुखी क्याम्पसका विद्यार्थीले सहायक क्याम्पस प्रमुखको कार्यकक्षमा आगलागी र तोडफोड गरेका छन् । क्याम्पस प्रमुख गोविन्द सापकोटाका अनुसार आगजनीबाट सहायक क्याम्पस प्रमुखहरु बस्दै आएको...

७ वर्ष अगाडि

सरकारको नीति : गुड्नेलाई काखा-उड्नेलाई पाखा

३ साउन, काठमाडौं । नेपाल सरकारले साझा यातायातमा ३ अर्ब रुपैयाँ शेयर राखेको छ । दुई वर्षदेखि संचालन घाटामा रहेको साझामा सरकारले आँखा चिम्लेर ठूलो रकम लगानीको जोखिम उठाएको छ...

७ वर्ष अगाडि
1 … 767 768 769 770 771 … 824