लकडाउनको अवधिमा एक अर्ब १३ करोडको औषधि आयात

सरकारले लकडाउन गरेयता बैशाख १३ गतेसम्म एक अर्ब १३ करोड ३७ लाख रुपैयाँ मूल्य बराबरको तयारी औषधि आयात गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । औषधिका लागि चाहिने कच्चापदार्थ करिब २६ करोड रुपैयाँ मूल्य बराबरको आयात भएको उल्लेख गरिएको छ ।

चरणबद्ध राहतका कार्यक्रम ल्याउन चेम्बरको सुझाव, यस्ता छन् २९ बुँदा

श्रेष्ठले औद्योगिक तथा व्यावसायिक लागत घटाउन, सङ्घीय सरकारको कर नीति, विद्युत महशुल तथा प्रदेश र स्थानीय सरकारका विभिन्न शीर्षकका करलगायतमा पुनरावलोकन हुनु आवश्यक रहेको बताए ।

गरिखाने अधिकार खोसिएको भन्दै व्यवसायी महासंघले दियो आन्दोलनको चेतावनी

महासंघ अध्यक्ष नरेश कटुवालले मंगलबार एक विज्ञप्ती सार्वजनिक गर्दै सरकारले लकडाउन बढाउँदै जाँदा बैंकको ब्याज, घरभाडा र करको मारमा व्यवसायीहरु परेको तर कुनै सहुलियत प्याकेज नल्याएकोमा भन्दै ५ बुँदे माग राखेका छन् ।

निर्माण क्षेत्रका आधा कामदारले मात्र तलब पाए, ९५ प्रतिशत मजदुरको रोजगारी...

निर्माण क्षेत्रमा नियमित तलब पाउने कर्मचारी तथा कामदारमध्ये ५० प्रतिशतले मात्र तलब पाएको सम्बन्धित उद्योगहरुले बताएका छन् ।

उद्योग परिसंघले दियो ९ अस्पताललाई २ सय अक्सिजन सिलिण्डर

नेपाल उद्योग परिसंघले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमार्फत देशका विभिन्न ९ अस्पताललाई २ सय थान अक्सिजन सिलिण्डर हस्तान्तरण गरेको छ ।

लोक सेवाको परीक्षामा सहभागी हुन कोरोना परीक्षणको पीसीआर रिपोर्ट अनिवार्य

आयोगले काठमाडौं बाहिर कार्यरत रहेका तथा लकडाउनका बेला काठमाडौं बाहिर गएर फर्केका उम्मेद्वारले कोरोनाको पीसीआर परीक्षण रिपोर्ट अनिवार्य बुझाउनुपर्ने सूचना निकालेको हो ।

वाईवाई ग्लोकल टिन हिरोको पूर्वी एक्टिभेशन २०१९ सम्पन्न

काठमाडौं, जेठ १९ । किशोर किशोरीहरुमा हुने प्रेरणा र उत्साह प्रस्फुटन गराइ उनीहरुले समाजमा गरेको प्रभावकारी कार्यलाई कदर र अरु माझ चिनाउने कार्यक्रम ‘वाई...

व्यावसायिक माछापालनतर्फ आकर्षण

– कृष्ण दर्नाल खेतबारीमा अन्नबाली उत्पादन गर्न छाडेर व्यावसायिक माछापालन गर्न थालेका छन् । खेतबारीमा अन्नबाली उत्पादन गर्दा लगानीअनुसारको उत्पादन नहुँदा चिन्तित बनेका किसान व्यावसायिक...

प्राविधिक खटिनु अघि नै घर बनाउने भूकम्पपीडितलाई एकमुष्ट ३ लाख दिइने

काठमाडौं, असार १७ । सरकारले भूकम्पबाट क्षति भई प्राविधिकहरु खटिनुपूर्व बनाइएका निजी घरका घरधनीलाई एकमुष्ट तीन लाख रुपैयाँ उपलब्ध गराउने भएको छ । राष्ट्रिय पुनर्निर्माण...

अनावश्यक करले उद्योग व्यापारमा अवरोधः नेपाल चेम्बर

काठमाडौं, २ मंसिर । आन्तरिक राजश्व विभागका महानिर्देसक विनोद बहादुर कुँवरले करले उद्योग व्यवसायमा नकारात्मक असर नहोस् भनेर व्यवसायीसँग छलफल गरेर टुङ्गो लगाउने बताएका...