अर्थतन्त्र

पाँच प्रतिशतभन्दा कम मूल्यवृद्धिः अर्थमन्त्री खतिवडा

काठमाडाैं, २७ जेठ । अर्थमन्त्री डा युवराज खतिवडाले आगामी आर्थिक वर्षमा पाँच प्रतिशतभन्दा कम मूल्यवृद्धि हुने बताएका छन् । आर्थिक वर्ष २०७६/७७ को राजश्व र व्ययको आर्थिक अनुमान (बजेट) माथिको...

७ वर्ष अगाडि

गोरखा र नुवाकोटमा निजी आवास पुर्ननिर्माण गर्न भारतले दियो १ अर्ब ६० करोड

काठमाडौं, २७ जेठ । भारत सरकारले नेपालमा २०७२ साल बैशाख १२ गतेको विनाशकारी भूकम्प पछिको पुर्ननिर्माणमा सहायता कार्यक्रम अन्तर्गत नेपाल सरकारलाई १ अर्ब ६० करोड रुपैयाँको चेक हस्तान्तरण गरेको छ...

७ वर्ष अगाडि

व्यावसायीले गरे दिनभर ट्रक चलाउन नदिने निर्णयकाे विराेध

काठमाडाैं, २७ जेठ । असार १ गतेदेखि बिहान ८ बजेदेखि बेलुका ७ बजेसम्म काठमाडौं भित्र मालबाहक ट्रकहरु चलाउन नदिने निर्णय कार्यान्वयन नगन कार्गो ब्यवसायीहरुले माग गरेका छन् । नेपाल फ्रेट...

७ वर्ष अगाडि

१०० मेगावाटकाे नीलगिरि जलविद्युत आयोजना निर्माण शुरु

काठमाडाैं, २७ जेठ । म्याग्दीकाे अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा १०० मेगावाट क्षमताको नीलगिरि खोला जलविद्युत् आयोजना निर्माण शुरु भएको छ । नीलगिरि हाइड्रोपावर कम्पनीले ३८ मेगावाट क्षमताको नीलगिरि र ६२ मेगावाट...

७ वर्ष अगाडि

महत्व नबुझ्दा तीन महिनामै काठ ‘सिजनिङ’ र ‘ट्रिटमेन्ट प्लान्ट’ बन्द

चितवन, २७ जेठ । द टिम्बर कर्पोरेशन नेपाल लिमिटेडको भरतपुर कार्यालय परिसरमा निर्माण गरिएको ‘सिजनिङ’ र ‘ट्रिटमेन्ट प्लान्ट’ काठको अभाव र यसको महत्व बुझाउन नसक्दा प्रयोगविहीन बनेको छ । नेपालमानै...

७ वर्ष अगाडि

वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षण गर्न ५१ वटा स्वास्थ्य संस्था सूचीकृत

काठमाडाैं, २७ जेठ । सरकारले वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षण गर्न ५१ वटा स्वास्थ्य संस्थालाई सूचीकृत गरेको छ । सूचीकरणका लागि आवेदन दिएका १२६ स्वास्थ्य संस्थाको अनुमगन गरी मापदण्ड...

७ वर्ष अगाडि

लाेकसेवाले मागेकाे ९ हजार कर्मचारीकाे विज्ञापन रद्द गर्न निर्देशन

काठमाडाैं, २७ जेठ । स्थानीय तहमा आवश्यक कर्मचारी पदपुर्ती गर्ने भनी लोक सेवा आयोगले गत जेठ १५ गते ९ हजार १ सय ६१ पदका लागि खुलाएको विज्ञापन रद्द गर्न संसदको...

७ वर्ष अगाडि

निजगढ विमानस्थल बनाउन ७ कम्पनी इच्छुक

काठमाडौं, २७ जेठ । राष्ट्रिय गौरवको आयोजना दोस्रो अन्तरराष्ट्रिय (निजगढ) विमानस्थल बनाउन ७ विदेशी कम्पनी इच्छुक देखिएका छन् । लगानी बोर्डका अनुसार ती कम्पनीले अनलाइनबाट विदेशी लगानीका लागि आवेदन दिएका...

७ वर्ष अगाडि

अर्घाखाँची पी.पी.सी. सिमेन्ट नेपाली बजारमा

काठमाडौं, २६ जेठ । अर्घाखाँची सिमेन्ट प्रा.ली.ले आजदेखि बजारमा औपचारीक रुपमा पीपीसी सिमेन्ट नेपाली बजारमा ल्याएको छ । नेपाल सरकारले तोकेको मापदण्ड पूरा गरेको प्रमाणित गरी जेठ २४ गते (शुक्रबार)...

७ वर्ष अगाडि

विपद व्यवस्थापन सम्बन्धी दक्षिण एसियाली सम्मेलन भाेलीदेखि काठमाडाैंमा

काठमाडौं, जेठ २६ । विपद व्यवस्थापन, पुनर्निर्माण, उर्जा र जलवायु परिवर्तनको क्षेत्रमा स्थानीय तहहरुको भूमिका सम्बन्धी दक्षिण एसियाली सम्मेलन भोलिदेखि काठमाडौंमा सुरु हुने भएको छ । सम्मेलनमा नेपालसहित भारत, पाकिस्तान,...

७ वर्ष अगाडि
1 … 787 788 789 790 791 … 824