‘सरकारको दोहोरो नीतिले विद्युतीय सवारी व्यवसायीको ठूलो लगानी जोखिममा’ – नाडा
सरकारले आफ्नै पूर्व घोषणालाई वेवास्ता गर्दै डिजेल र पेट्रोलका गाडीहरुमा जस्तै उच्च महसुल दर लगाएका कारण त्यसै पनि महंगा विद्युतीय सवारी साधनहरु अझ महंगो हुन पुग्यो। प्रयोग गर्न चाहनेले खरिद गर्न नै नसक्ने अवस्था आएको नाडाले विज्ञप्तिमा उल्लेख गरेको छ।
विदेशी मुद्रा सञ्चिति ३४.९ प्रतिशतले वृद्धि
गत असारसम्म मुलुकको कुल विदेशी विनिमय रु १०३८ अर्ब ९२ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति ३४.९ प्रतिशतले वृद्धि भई २०७७ असार मसान्तमा रु.१४०१ अर्ब ८४ करोड पुगेको हो ।
रेमिट्यान्स ११.२ प्रतिशतले बढ्यो, चार महिनामा तीन खर्ब ३८ अर्ब भित्रियो
राष्ट्र बैंकले सार्वजनिक गरेको पहिलो ४ महिनाको वित्तीय प्रतिवेदनका अनुसार, विप्रेषण आप्रवाहमा ११.२ प्रतिशतले बढ्दै ३३७ अर्ब ७२ करोड रुपैयाँ पुगेको छ ।
जडीबुटीको निर्यात बढ्यो, चार महिनामा ३१ करोड ३७ लाखको निकासी
भारतमा सबैभन्दा बढी रिठ्ठा, कुट्की, दालचिनी, पाखनवेद, चुत्रो बोक्रा, चुत्रो काठ, अमला, सिकाकाइ, पदमचाल, तेजपात, सुगन्ध कोकिला, अश्वगन्धा पाउडर, जटामसी मार्क, अमलवेद, टिमुर, सुगन्धवाल र क्यामोमाइल लगायतका जडीबुटी निकासी हुँदै आएको छ ।
किसानका समस्यामा किन मौन बौद्धिक कृषिमन्त्री घनश्याम भुसाल ?
मन्त्रालय सम्हालेको दुई महिना नाघिसकेको छ । विषयवस्तु बुझ्ने समय सकिएर अब काममा उत्रनु पर्ने बेला आइसकेको छ । तर, कृषि मन्त्रालय छिरेका घनश्याम उतै हराए । कहाँ हराए जनतालाई पत्तौ छैन ।
शहरी क्षेत्रमा फस्टाउँदै कौसी खेती, तालीमदेखि बीउमलसम्मको प्याकेज
नेपाल एग्रोले कृषिको व्यवसायीकरणमा जोड दिँदै त्यसको विकासका लागि आवश्यक सामग्री, प्रविधि, औजार, तालीम र परामर्श दिन्छ।
त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको ‘रिमोट पार्किङ वे’ आजदेखि सञ्चालनमा
काठमाडौं, २१ जेठ । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा निर्माण गरिएको ठूला जहाज पार्किङ गर्न मिल्ने नयाँ पार्किङस्थल ‘रिमोर्ट पार्किङ वे’ आज मंगलबारदेखि सञ्चालनमा आएको छ...
अत्तरिया उद्योग वाणिज्य संघका अध्यक्ष देवकोटाको रिहाईको माग
काठमाडौं, २२ असार । नेपाल उद्योग वाणिज्य महासंघले अत्तरिया उद्योग वाणिज्य संघका अध्यक्ष अशोक राज देवकोटाको रिहाइको माग गरेको छ ।
महासंघले आइतबार...
व्यापार युद्धमा मारमा चीन, आर्थिक वृद्धिदर तीन दशककै न्यून
चीनले अर्थतन्त्रमा सुधार ल्याउन व्यापक कर कटौती समेतका विभिन्न उपाय अवलम्बन गरिरहेको छ । तर यसले मात्र पनि चीनको अर्थतन्त्रलाई विगतको अवस्थामा फर्काउन सकेको छैन ।
श्रमिकलाई आधा तबल दिन र सामुहिक सौदाबाजीलाई एक वर्ष स्थगित गर्न...
कोरोनाभाइरस र त्यसबाट जोगिन लागु गरिएको बन्दाबन्दीले सिर्जना गरेको विषम परिस्थितिमा उनीहरुले पाउँदै आएको तलबको आधा मात्र दिन पाउने व्यवस्थ गर्न नेपाल उद्योग वाणिज्य महासंघले सरकारसँग माग गरेको छ ।