पशुपन्छीजन्य उत्पादनमा मुलुक आत्मनिर्भर भएको सरकारको घोषणा
कृषि तथा पशुपन्छी विकास मन्त्रालले आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्रीले देश ‘पशुपन्छीमा आत्मनिर्भर’ भएको घोषणा गर्ने भएका हुन् । हाल यी वस्तुमा करिब ९० प्रतिशतभन्दा बढी आत्मनिर्भर रहे पनि पूर्णआत्मनिर्भर हुन सकेको छैन ।
याङग्री र लार्केको पानी काठमाडौं ल्याउन ३ अर्ब ५१ करोड विनियोजन
आगामी आर्थिक वर्ष २०७८/ ७९ को बजेटमार्फत सरकारले यस्तो व्यवस्था गरेको हो ।
पञ्चकन्याको प्लम्बिङ तालिम, १७५ लाभान्वित
काठमाडौं, ६ बैशाख । पञ्चकन्या ग्रूपले १७५ जना युवालाई प्लम्बिङ तालिम दिएको छ ।
ग्रूपले सेकीसुई जापान र स्टारलाइन इन्टरप्राइजेज भारतको सहकार्यमा बुधवार र बिहीबार...
तनहुँमा औद्योगिक ग्राम बन्ने, स्थलगत सर्भेक्षणकाे काम अघि बढाइयाे
काठमाडाैं, ४ असार । तनहुँको भानु नगरपालिका–३ स्थित दोरदोरटारमा औद्योगिक ग्राम बन्ने भएको छ ।
औद्योगिक ग्रामको लागि स्थलगत सर्भेक्षणको सबै आवश्यक प्रकृया अगाडी...
आजदेखि प्रसुति गृह नयाँ भवनमा, वीर अस्पतालकाे पनि नयाँ भवन
काठमाडौं, २७ असार । २०७२ वैशाखको भूकम्पबाट क्षति भएका परोपकार प्रसुति तथा स्त्रीरोग अस्पतालको मुख्य भवन र वीर अस्पतालको एउटा भवनको पुनर्निर्माण सपन्न भएको...
४० करोड विद्युत् बक्यौता रकम अझै उठन सकेन
काठमाडौं, १९ साउन । नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र वीरगञ्जले ग्राहकसँग रहेको रु ४० करोड बक्यौता रकम उठाउन सकेको छैन ।
प्राधिकरणले आफ्ना ४६...
विर्तामोड नगरपालिकाको बजेट एक अर्ब १२ करोड
झापा, २३ भदाै । विर्तामोड नगरपालिकाले आर्थिक वर्ष २०७६÷०७७ का लागि एक अर्ब १२ करोड ३२ लाख ४६ हजार रुपैयाँ बराबरको बजेट आज सार्वजनिक...
पूर्वाधार निर्माणमा फड्को, आर्थिक समृद्धि यात्रामा कोरोनाको ब्रेक
हरेक दिन झण्डै ११ किलोमिटरको दरले सडक कालोपत्र भएको र ठूला आयोजनासमेत अगाडि बढेका थिए । जुन समृद्धिको मार्गका लागि एउटा ठूलो आयामका रुपमा स्थापित हुँदै थियो । माथिल्लो तामाकोशी र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल यसै वर्ष सकिँदै थिए ।
बन्दाबन्दीमा व्यापारीले भने बमोजिम मूल्य तिर्नुपर्ने बाध्यता, ५ मा पाइने सुर्ती...
कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले लागू गरेको बन्दाबन्दीका समयमा टीकापुरलगायत आसपासका बजार क्षेत्रमा अनुगमन हुन नसक्दा दैनिक उपभोग्य सामानको मूल्य आकासिएको हो ।
कुलेश्वरमा करीब ९ रोपनी क्षेत्रफलमा पार्क निर्माण, रु. १ करोड २०...
काठमाडौंको कुलेश्वरमा ९ रोपनी क्षेत्रफलमा पार्क निर्माण गरिने भएको छ ।