अर्थतन्त्र

जेनजी आन्दोलन : २३ अर्ब २२ करोड बराबरको बीमा दाबी, एक अर्ब ५८ करोड भुक्तानी

गत भदौ २३ र २४ गतेको आन्दोलनका कारण क्षति भएका भौतिक संरचनाको हालसम्म रु २३ अर्ब २२ करोड ७८ लाखबराबरको बीमा दाबी गरिएको छ ।

१ वर्ष अगाडि

अब निर्यात अनुदान नपाइने, उद्योग विभागले गर्यो व्यवस्था खारेज

काठमाडौं । अब निर्यातकर्ताले निर्यातमा अनुदान नपाउने भएका छन् । सरकारको निर्देशनमा उद्योग विभागले नगद अनुदान खारेज गरेको छ । बिहीबार उद्योग विभागले एक सूचना जारी गर्दै चालु आर्थिक वर्ष...

१ वर्ष अगाडि

राष्ट्र बैंकले बढायाे सुन आयातको कोटा

नेपाल राष्ट्र बैंकले दैनिक सुन आयातको परिमाण कोटा बढाएको छ

१ वर्ष अगाडि

करार शिक्षक नहटाउने सरकारकाे निर्णय

सरकारले करार शिक्षक नहटाउने भएको छ । अनुत्पादक खर्च कटौती र मितव्ययिता कायम गर्ने सरकारले अस्थायी तथा करारमा कर्मचारी नराख्ने निर्णय गरेपनि शिक्षक भने नहटाउने भएको हाे।

१ वर्ष अगाडि

२ लाख ३९ हजार २ सयबाट माथि लाग्याे सुन

नेपाली बजारमा बिहिबार सुनको मूल्य बढेर हालसम्मकै उच्च विन्दुमा पुगेको छ । आज सुनको मूल्य प्रतितोला १२ सय रुपैयाँले बढेको हो ।

१ वर्ष अगाडि

जेनजी आन्दोलनमा भएको क्षतिको ३०९९ बीमा दाबी, रु. २३ अर्ब माथिको क्षति

हालैको जेनजी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको बीमा दाबी रकम २३ अर्ब रुपैयाँ भन्दा माथि पुगेको बीमा प्राधिकरणले बताएको छ ।

१ वर्ष अगाडि

राष्ट्र बैंकले हटायो सेयर कर्जामा २५ करोडको सीमा, कस्तो प्रभाव पर्ला सेयर बजारमा ?

बुधबार परिपत्रमार्फत नेपाल राष्ट्र बैंकले उक्त सीमा हटाएर कार्यान्वयनका लागि बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ ।

१ वर्ष अगाडि

जेनजी आन्दोलनका शहीदकाे परिवारबाट एक जनालाई चौधरीले रोजगारी दिने

काठमाडौं । चौधरी ग्रुप (सीजी) ले जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका प्रत्येक शहीद परिवारका एक जनालाई रोजगारी दिने घोषणा गरेको छ ।

१ वर्ष अगाडि

सडकका संरचना पुनर्निर्माणमा १२ अर्ब ३८ करोड रुपैयाँ लाग्ने अनुमान

बाढीपहिरोका कारण क्षति पुगेका सडकका संरचना पुनर्निर्माणमा करिब १२ अर्ब ३८ करोड रुपैयाँ लाग्ने अनुमान सरकारले गरेको छ ।

१ वर्ष अगाडि

देशभर कृषि तथा पशुपालनमा क्षतिको विवरण संकलन गरिँदै

काठमाडौँ, २२ असोजः कृषि तथा पशुपंछी विकास मन्त्रालयले हालै भएको भारी वर्षाका कारण देशभर कृषि तथा पशुपालनका क्षेत्रमा भएको क्षतिको विवरण सङ्कलन गर्न सुुरू गरेको छ । मन्त्रालयले सातै प्रदेशबाट...

१ वर्ष अगाडि
1 … 93 94 95 96 97 … 824