अर्थतन्त्र

‘नीतिगत क्षेत्रमा भन्दा कृषिमा छिटो परिणाम देखाउन सकिन्छ’: उपाध्यक्ष अधिकारी

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा शिवराज अधिकारीले नीतिगत क्षेत्रमा भन्दा कृषिमा परिणाम देखाउन सकिने बताएका छन्।

१ वर्ष अगाडि

रायो सागमा अत्यधिक मात्रामा विषादी

काठमाडौं । रायो सागमा अत्यधिक मात्रामा विषादी भेटिएको छ । भक्तपुरबाट बिक्रीका लागि कालीमाटी तरकारी बजारमा भित्रिएको बजारमा मंगलबार ल्याइएको रायो सागमा ८२.७८ प्रतिशत ‘अर्गानोफस्फेट’ नामक विषादी भेटिएको कालीमाटी फलफूल...

१ वर्ष अगाडि

बढ्याे रेमिट्यान्स,जेठमै भित्रियो पौने २ खर्ब

चालु आव २०८१/८२ १० महिना (साउन–जेठ) सम्ममा विप्रेषण आप्रवाह १५.५ प्रतिशतले बढेकाे छ। साे अवधिमा रेमिट्यान्स वृद्धि भई १५ खर्ब ३२ अर्ब ९३ करोड पुगेको हाे । गत आव सोही...

१ वर्ष अगाडि

विदेशी मुद्रा सञ्चिति पुनः नयाँ रेकर्ड, २६ खर्ब ६९ अर्ब पुग्यो

गत असारको तुलनामा यो २५.९ प्रतिशतले बढेको हो ।

१ वर्ष अगाडि

घट्यो महँगी, ११ महिनामा २.७२ प्रतिशतमात्र

नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको तथ्यांक अनुसार जेठसम्म वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति २.७२ प्रतिशत छ ।

१ वर्ष अगाडि

त्रिशूली नदीमा आएको बाढीले २ सय मेगावाट विद्युत् उत्पादन बन्द

त्रिशूली नदीमा आएको बाढीले नेपाल विद्युत् प्राधिकरण र यस अन्तर्गतका परियोजनाको २ सय मेगावाट विद्युत उत्पादन बन्द भएको छ ।

१ वर्ष अगाडि

त्रिशुली नदीमा फसेका दुई जनाको सेनाले हेलिकप्टरबाट गर्यो उद्धार

वाकोटस्थित त्रिशूली नदीमा फसेका दुई जनाको हेलिकप्टरबाट उद्धार गरिएको छ । नुवाकोटको त्रिशूली बजार नजिक रहेको स्थानमा सोमबार राति जोखिममा परेपछि रुखमा चढेर बसेका दुई जनालाई हेलिकोप्टरबाट उद्धार गरिएको हो...

१ वर्ष अगाडि

रसुवामा भिषण बाढी,ल्हेन्दे खोलाले रसुवागढीको मितेरी पुल बगायो

नेपाल–चीनको सिमानाको ल्हेन्दे खोलामा गए राति आएको भीषण बाढीले सीमा क्षेत्रमा रहेको मितेरी पुल बगाएको छ ।

१ वर्ष अगाडि

टोखा–छहरे सुरुङमार्ग निर्माण र नागढुङ्गा सुरुङमार्ग सञ्चालनबारे प्रधानमन्त्री कार्यालयमा छलफल

टोखा–छहरे खोला सुरुङमार्ग निर्माण, नागढुङ्गा सुरुङमार्ग सञ्चालन र स्याफ्रुबेँसी–रसुवागढी सडक सुधारमा देखिएका समस्या समाधानका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज सरोकार भएका निकायबीच छलफल भएको छ ।

१ वर्ष अगाडि

त्रिविकाे उपकुलपतिका लागि तीन जनाको नाम सिफारिस

त्रिभुवन विश्वविद्यालयको उपकुलपतिका लागि तीन जनाको नाम सिफारिस भएको छ । उपकुलपतिको लागि १२ जना प्रतिस्पर्धामा भएकोमा सिफारिस समितिले त्रिविका कुलपति एंव प्रधानमन्त्री केपी ओलीलाई प्रा.डा खड्ग केसी, प्रा.डा. विनिल...

१ वर्ष अगाडि
1 … 107 108 109 110 111 … 814